बिहिबार ७०० ले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

  २०७८ भदौ ३१ गते १२:४३     विकासन्युज

काठमाडौं । बिहिबार प्रतितोला ७०० ले सुनको मूल्य घटेको छ । हिजाे प्रतितोला ९१ हजार २०० मा कारोबार भएको सुन ७०० ले घटेर ९० हजार ५०० पुगेको हो ।

यस्तै तेजाबी सुन आज तोलामा ९० हजार रुपैयाँमा कारोबार हुँदैंछ । हिजो तेजाबी सुन तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने यथावत रही प्रतितोला १२०० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.