फोकस

  २०७५ जेठ ३१ गते १७:०१     विकासन्युज

दाङ । प्रदेश नं ६ अन्तर्गत सुर्खेतको हात्तीखाेलामा निर्माण शुरु भएको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम ४० प्रतिशत सम्पन्न भएको छ ।चाइना ओभरसियस इन्जिनियरिङ ग्रुरुपले निर्माण गरिरहेको आयोजनाको साढे ५ किलोमिटर...

  २०७५ जेठ ३१ गते १५:५६     खेमराज श्रेष्ठ

काठमाडौं । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एक व्यक्तिले एक पटक मात्र आरक्षण प्रयोग गर्न पाउने व्यवस्था ल्याएका छन् । ‘संघीय निजामति ऐन २०७५’ मा एक व्यक्तिले जिवनमा एक पटक मात्र आरक्षणको सुविधा उपयाेग...

  २०७५ जेठ ३१ गते १०:३२     विकासन्युज

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले प्रमुख कार्यकारी अधिकृत शेखर बराललाई हटाएको छ । कम्पनी चलाउन नसकेको, कर्मचारीको विश्वास गुमाएको, व्यवसायमा गिरावट आएको, नियामक निकायसँग काम लिन नसकेको, प्रवद्र्धकहरुमाझ गुढबन्दी गरेको र केही...

  २०७५ जेठ ३१ गते ९:०२     विकासन्युज

लामो राजनीतिक अस्थिरतापछि आर्थिक समृद्धिको मुख्य उद्देश्य सहितको स्थायी सरकारको अर्थमन्त्रीको रुपमा यहाँले आर्थिक समृद्धिमा पूँजी बजारको भूमिकालाई कसरी हेर्नु भएको छ ? नेपालको पूँजीबजार अपेक्षाकृत फराकिलो र पहुँचयोग्य हुन सकेको छैन । पूंजीजार...

  २०७५ जेठ ३० गते २२:०२     विकासन्युज

काठमाडौं । जिल्ला प्रशासन कार्यलय काठमाडौंले पक्राउ पुर्जि जारी गरेका नेपाल निर्माण व्यवसायी महासंघको पुर्वअध्यक्ष यक्षध्वज कार्की बुधवार अर्थमन्त्री डा. युवराज खतिवडासंग भेटिएका छन् । गत जेठ २० गते जिल्ला प्रशासनले कार्कीलाई पक्राउ गर्न...

  २०७५ जेठ ३० गते १७:४५     विकासन्युज

काठमाडौं । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामति कर्मचारीको उमेर हद ५८ बर्ष नै कायम गराई छाड्ने अडान लिएका छन् । उनले युवा पुस्तालाई निजामति सेवामा आकर्षित गर्न भन्दै ५८ बर्ष...

  २०७५ जेठ ३० गते १५:३०     विकासन्युज

काठमाडौं । गृह मन्त्रालयले निर्माण व्यवसायीहरुलाई थप कारबाही गर्न कार्यविधि निर्माण शुरु गरेको छ । ठेकदारलाई गृह मन्त्रालयले कारबाही गर्न पाउने वा नपाउने विवाद बढ्दै गएपछि मन्त्रालयले कार्यविधी निर्माण शुरु गरेको हो । निर्माण...

  २०७५ जेठ ३० गते १३:११     नारायण पौडेल

काठमाडौं । काठमाडौंका घरमा ब्राजिलका झण्डा फहराईए, धादिङमा अर्जेण्टीनाका पक्षमा मोटरसाईकल र्याली निस्कयो । आखिर हामी कता जाँदैछौं ? कुरा कुन देशको झण्डा किन फहराईयो भन्नेसँग मात्रै सिमित छैन् । कुन देशका पक्षमा मोटरसाईकल...

  २०७५ जेठ ३० गते ११:४१     विकासन्युज

एमभी दुगड ग्रुपका भाईस चेयरम्यान युवा उद्यमी विवेक दुगडले एक दर्जनभन्दा बढी कम्पनीको नेतृत्व गरिरहेका छन् । उनले पब्लिक र प्राइभेट दुबै खालका कम्पनीहरुमा लगानी गरेका छन् । उनी हाल गुराँस लाईफ इन्स्योरेन्स कम्पनीमा...

  २०७५ जेठ ३० गते ८:३०     विकासन्युज

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई नेपाली राजनीति र आर्थिक क्षेत्रमा स्वदेशमा मात्र हैन, विदेशमा पनि उत्तिकै चर्चित छन् । नेपालका सफल अर्थ मन्त्रीको सूचीमा पर्ने डा. भट्टराईले अर्थ मन्त्री हुँदा नेपालको सेयर बजारको बारेमा दिएको...

  २०७५ जेठ ३० गते ८:०८     विकासन्युज

काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागिरहँदा एनएमबी बैंकको थप निष्कासन (एफपीओ) बिहीबारदेखि निष्कासन भएको छ ।  उच्च ब्याजदर, घट्दो सेयर बजार, तरलताको अभावकाबीच आवेदन खुलेको एफपीओमा संगठित संस्थाहरुले पनि आवेदन दिन सक्नेछन् ।...

  २०७५ जेठ ३० गते ७:२०     विकासन्युज

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य भारतको भन्दा नेपालमा सस्तो रहेको नेपाल आयल निगम लिमिटेडले जनाएको छ । भारतको तुलनामा नेपालमा पेट्रोलमा प्रतिलिटर २२ र डिजेलमा २५ रुपैयाँ सस्तो रहेको निगमले जानकारी दिएको छ ।...

  २०७५ जेठ २९ गते १७:०९     विकासन्युज

पहिलो कुरा त लगानीयोग्य पूँजीको अभावले ८ प्रतिशतको आर्थिक वृद्धि सम्भव नहुन सक्छ । ८ प्रतिशत वृद्धिका लागि ५ खर्ब रुपैयाँ लगानी गर्नुपर्छ । त्यसको पर्याप्ता नहुने अवस्था छ । त्यसैले मौद्रिक नीति यता...

  २०७५ जेठ २९ गते १३:५५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकमा रहेका सरकारी संस्थानहरुको खाता बन्द हुने भएको छ । राष्ट्र बैंकले सरकारी संस्थानहरुको खाता बन्द गरेर बाणिज्य बैंकमा सार्न सकिने व्यवस्था गरेको हो । अब सबै सरकारी संस्थानहरुले बाणिज्य...

  २०७५ जेठ २९ गते १३:०१     विकासन्युज

काठमाडौं । सूचिकृत कम्पनीहरुले हकप्रद सेयर तथा लाभांश सम्बन्धी निर्णय फेर बदल गर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले सुचिकृत कम्पनीको लाभांश र हकप्रद सेयर सम्बन्धी निर्णयहरु नियामक निकायको स्वीकृति र साधारणसभाबाट पारित...

  २०७५ जेठ २९ गते ९:२१     पृथराज थेगिम

काठमाडौं । विश्व व्यापार संगठन(डब्ल्युटीओ) नेपाललाई ले सवारी साधन र इलेक्ट्रोनिक समानहरुको भन्सार दरबन्दी घटाउन दवाव दिएको छ । डब्ल्युटीओले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत भन्सार दर घटाउन दवाब दिएको हो । नेपालले...

  २०७५ जेठ २९ गते ८:१५     विकासन्युज

काठमाडौं । एनएमबी बैंकले भोलीदेखि थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । बैंकले चुक्तापुँजी बढाउन १ सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थप गरी ३३३ रुपैयाँमा एफपीओ निष्कासन गर्न लागेको हो । बैंकले...

  २०७५ जेठ २८ गते १९:१३     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरु निक्षेप बढाउन फेरी प्रतिस्पर्धामा उत्रिएका छन् । बैंकहरुले निक्षेप बढाउन मुद्धतिको ब्याजदरमा वृद्धि गर्न थालेका छन् । एनआईसी एसिया बैंकले मुद्धतिको ब्याजदर बढाएर १२ प्रतिशत पुर्याएको भोलिपल्ट सोमबार सिभिल बैंकले...

  २०७५ जेठ २८ गते १८:२७     नारायण पौडेल

काठमाडौं । ‘अझै केहि बर्षसम्म तरलता अभावको समस्या टर्ने अवस्था छैन्, निक्षेप वृद्धि र कर्जाको मागलाई हेर्ने हो भने अझै केहि बर्ष तरलता अभावको समस्या टर्दैन्’, पूर्व बैंकर अनलराज भट्टराईले यसो भनिरहँदा नेपाल राष्ट्र...

  २०७५ जेठ २८ गते १५:५६     विकासन्युज

काठमाडौं । सेयर बजार निरन्तर घट्दै गएपछि वाणिज्य बैंकको सेयर मूल्य साधारणको दर (आईपीओ) को हारहारीमा आइपुग्न लागेको छ ।पछिल्लो समयमा ४ वटा वाणिज्य बैंकको सेयर मूल्य अंकित मूल्य नजिक आइपुगेका छन् । बजार...