फोकस

  २०७५ जेठ २८ गते ९:२७     विकासन्युज

काठमाडौं । बजारमा तरलताको अवस्था सहज हुँदै गएपनि वाणिज्य बैंकहरुको ब्याजदर अझै नघट्ने संकेत देखिएको छ ।वाणिज्य बैंकहरुको आधार ब्याजदर (वेसरेट) ग्राफ माथि चढेपछि ब्याजदर नघट्ने देखिएको हो । बैंकहरुले सञ्चालन खर्च बढाउँदा आधार...

  २०७५ जेठ २७ गते १९:१६     विकासन्युज

काठमाडौं । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारीहरुलाई विदेश भ्रमणमा अंकुस लगाएको छ । आइतबार बसेको मन्त्री स्तरको बैठकले ६ बुँदे निर्णय गर्दै कर्मचारीलाई आफु खुसी विदेश भ्रमणमा रोक लगाएको हो । अधिकृत...

  २०७५ जेठ २७ गते १९:१४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पैसाले काँग्रेस/कम्युनिष्ट नचिन्ने बताएका छन् । नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफलमा सहभागी भएका गभर्नर डा. नेपालले भने–पैसाले काँग्रेस कम्युनिष्ट चिन्दैन्, सम्पति...

  २०७५ जेठ २७ गते १६:१८     विकासन्युज

काठमाडौं । बैंकर्सले सेयर कर्जाको सीमा बढाउन र प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) हटाउन सुझाएका छन् । सेयर कर्जाको सीमा ५० प्रतिशत कम भएको भन्दै यसलाई बढाएर ७० देखि ८० प्रतिशत...

  २०७५ जेठ २७ गते १४:३०     विकासन्युज

काठमाडौं । बहुप्रतिक्षित नागढुङगा-नौबिसे सुरुङ मार्ग निर्माणको सम्पूर्ण तयारी सम्पन्न भएको छ । सुरुङ मार्ग आयोजनाका प्रमुख छविलाल पौडेलका अनुसार लागत अनुमान तयार पारेर जाईकालाई पठाई सकिएको छ । जाइकाले लागत अनुमानलाई स्वीकृत गरेर...

  २०७५ जेठ २७ गते १३:३९     विकासन्युज

काठमाडौं । लोडसेडिङको अन्त्य भएपछि औद्योगिक क्षेत्रको क्षमता उपयोग बढेर ५८ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षमा औद्योगिक क्षेत्रको क्षमता ५४.२ प्रतिशत थियो । एक वर्षको अवधिमा ४ प्रतिशतले औद्योगिक क्षमता विस्तार भएको...

  २०७५ जेठ २७ गते १३:०६     छोटेलाल रौनियार

काठमाडौं । विकास र समृद्धिको मार्गचित्र कोर्छौ भन्दै गठन भएको सरकारको १५० दिन नबित्दै सेयर बजारका लगानीकर्ताले २ पटक आन्दोलन गर्न बाध्य भए । यो साह्रै दुर्भाग्यको कुरा हो । निर्वाचन पूर्व वर्तमान प्रधानमन्त्री केपी...

  २०७५ जेठ २७ गते १०:२५     विकासन्युज

सरकारले थप साढे २ प्रतिशत कर लगाएको छ, हकप्रद र बोनस सेयरमा कर लाग्ने विषयमा पनि विवाद भयो । यसले सेयर बजारलाई कस्तो प्रभाव पार्ने देख्नु भएको छ ? अहिले सरकारले संस्थागतलाई बढी जोड...

  २०७५ जेठ २६ गते १४:५४     विकासन्युज

चितवन । नारायणगढ–मुग्लिन सडकको काम सकिन लागिएपछि मुग्लिनदेखि नौबिसेसम्मको सडकखण्डलाई पनि स्तरोन्नति गरिने भएको छ ।राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरीने लाइफलाइनका रुपमा रहेको यस सडकलाई सहज बनाउन लागिएको हो । मुग्लिनबाट नौबिसेसम्म त्रिशूली...

  २०७५ जेठ २६ गते १४:२२     विकासन्युज

काठमाडौ । जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले ४२६ मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत योजनामा १ अर्ब २६ करोड रुपैयाँ लगानी गरेको छ । कम्पनीका कार्यकारी अधिकृत छविराज पोखरेलले चालु आवदेखि जलविद्युत् आयोजनामा पनि...

  २०७५ जेठ २६ गते १२:२६     विकासन्युज

काठमाडौं । म एक जना उद्योगी हुँ । अहिले नेपालका धेरै उत्पादन मुलक उद्योगहरु नेप्सेमा सूचिकृत भएका छैनन् । हामीले सरकारलाई दुई तीन वटा कुरामा पटक पटक ध्यानाकर्षण गराउँदै आएका छौं । आगामी दिनमा...

  २०७५ जेठ २६ गते ११:२८     विकासन्युज

काठमाडौं । सरकारले आगामी वर्षदेखि ठुलो लगानी तथा धेरैलाई रोजगारी दिने उद्योगलाई १० वर्षसम्म कर छुट दिने भएको छ । आर्थिक क्षेत्रमा स्थापित उद्योगले कारोबार सुरु गरेको मितिले १० वर्षसम्म लाग्ने आयकरको १०० प्रतिशत...

  २०७५ जेठ २५ गते १७:५६     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले पूँजी बजारमा करका दरहरु वृद्धि गर्दैमा कर संकलन वृद्धि नहुने बताएका छन् । धितोपत्र बोर्डको रजत जयन्ती बर्ष समापन कार्यक्रममा अध्यक्ष डा. कार्कीले पूँजी...

  २०७५ जेठ २५ गते १७:२३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरुलाई बोलाएर सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको योजना मागेका छन् । शुक्रबार सबै मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सदस्यहरु र सबै सचिवहरुलाई बोलाएर बजेट कार्यान्वयनको योजना मागेका...

  २०७५ जेठ २५ गते १६:२८     खेमराज श्रेष्ठ

काठमाडौं । रक्सौल-वीरगञ्ज हुँदै काठमाडौं आउने रेलमार्गको प्रारम्भिक अध्ययन शुरु भएको छ । रेलमार्ग अध्ययनको लागि भारतीय टोलीले चोभारस्थित स्टेशनको अध्ययन गरेको हो । भारतीय रेल अध्ययन टोली बिहिबार नै नेपाल आएको रेल विभागका...

  २०७५ जेठ २५ गते १२:२४     खेमराज श्रेष्ठ

काठमाडौं । दिगो शहरी यातायातले असार १ गतेदेखि १७ ठूला बस सञ्चालन गर्ने भएको छ । यातायातले ३५ वटा टेम्पो र ३६ माइक्रोबसलाई विस्थापित गर्दै १७ वटा बस सञ्चालनमा ल्याउन लागेको हो । यातायातले...

  २०७५ जेठ २५ गते १०:५८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार अपत्यारिलो व्यक्तिले चलाएको जस्तो देखिएको टिप्पणी गरेका छन् । लगानीकर्ताले समयमा सही सूचना नपाउँदा समस्यामा परेको बताउँदै उनले सेयर बजार अपत्यारिलो व्यक्तिले चलाएको जस्तो देखिएको बताएका...

  २०७५ जेठ २५ गते ९:१०     विकासन्युज

काठमाडौं । निर्माणधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) असार १५ गतेसम्म निष्कासन हुने भएको छ । कम्पनी रजिष्टारको कार्यलयले विवरणपत्र स्वीकृत गरेपछि प्रवद्र्धक अपरतामाकोसी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको हो ।...

  २०७५ जेठ २५ गते ७:४९     विकासन्युज

काठमाडौं । सरकारले पुँजीबजारलाई थप गतिशील बनाउन निजी क्षेत्रमा स्थापना भएका उत्पादनमुलक लगायत अन्य व्यवसायलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न प्रोत्साहित गरेको छ ।आगामी आर्थिक वर्ष ०७५/०७६ को बजेटमा ५० करोड रुपैयाँ वा सो...

  २०७५ जेठ २४ गते २०:२४     विकासन्युज

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीलाई एक आपसमा गाभ्न (मर्जर) र प्राप्ति (अक्वायर) गर्न २ वर्ष समय थप गरेको छ । आउदो २ वर्षभित्र मर्जर र अक्वायर गर्ने बैंक तथा...