फोकस

  २०७५ माघ २ गते १२:१९     विकासन्युज

काठमाडौं । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७४/०७५ को विकास सहायता प्रतिवेदन सार्वजनिक गरेको छ । आज एक समारोहका बीच अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको प्रतिवेदनमा अघिल्लो वर्ष भन्दा गत वर्षको विकास सहायता बृद्धि भएको...

  २०७५ माघ २ गते ९:१६     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले २ अर्ब ९० करोड निक्षेप राख्ने बैंकको खोजी सुरु गरेको छ । बैंकले एक बर्षका लागि २ अर्ब ९० करोड रुपैंयाँ मुद्धति निक्षेपमा राख्न चाहेकाले इच्छुक बाणिज्य बैंकहरुलाई आवेदन...

  २०७५ माघ २ गते ६:५०     रामकृष्ण पौडेल

महालक्ष्मी लाइफ इन्स्याेरेन्स कम्पनीले २ वर्ष मुद्दा लडेर लाइसेन्स लिने बाटाे खुला गर्याे  । लाइसेन्स पाउन नियामक विरूद्ध मुद्दा लड्नु शुरूवाती चरणमा जाेखिमपूर्ण युद्धमा सामेल हुनु हाे । उसले  लाइसेन्स त पाउने निश्चित भयाे...

  २०७५ माघ १ गते १७:०९     विकासन्युज

काठमाडौं । अर्थमन्त्रालयले बाहिरी चक्रपथ आयोजनामा मुआब्जा दिन नसकिने स्पष्ट पारेको छ । अर्थमन्त्रालयले शहरी विकास मन्त्रालयलाई पत्र लेखेर बाहिरी चक्रपथ आयोजनामा मुआब्जा दिएर जमिन अधिग्रहण गर्न नसकिने स्पष्ट पारेको हो । अर्थमन्त्रालयले शहरी...

  २०७५ माघ १ गते १४:००     राजाराम न्यौपाने

काठमाडौँ । नेपालमा १५ अर्ब भारतीय लगानी भित्रिएको छ । ३ वर्षको अवधिमा यो लगानी भित्रिएको हो । उद्योग विभागका अनुसार आर्थिक वर्ष २०७३/०७४ देखि २०७५/०७६ सम्मको अवधिमा १४ अर्ब ९९ करोड २० लाखको...

  २०७५ माघ १ गते १३:१४     विकासन्युज

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सीएमसीले काममा फर्कका लागि ३ बुँदे शर्त राखेको छ । इलालियन कम्पनी सीएमसीले गत शुक्रवार आयोजनालाई इमेल मार्फत पत्र लेख्दै काममा फर्कनका लागि ३ बुँदे शर्त राखेको...

  २०७५ माघ १ गते ८:४७     विकासन्युज

काठमाडौं । पुस मसान्त सकियो तर एउटा पनि बीमा कम्पनीले गत आर्थिक बर्ष २०७४/७५ को वित्तिय विवरण तयार पारेका छैनन् । वित्तिय विवरण तयार पार्न नसकेपछि साधारण सभा प्रभावित भएको छ जसले लगानी कर्ताले...

  २०७५ माघ १ गते ७:५३     दीपकराज गिरी

दीपकराज गिरी सुपरहिट कलाकार हुन् । टेलिफिल्म तथा फिल्ममा हास्यव्यङ्ग्य र अभिनय मार्फत सबै नेपालीका प्रिय कलाकार बन्न सफल गिरी पछिल्लो समय फिल्म उद्योगमा सर्वाधिक सफल उद्यमी पनि हुन् । उनको नेतृत्वमा बनेको छक्का...

  २०७५ पुष ३० गते १८:४५     विकासन्युज

काठमाडौं । पुस मसान्त सकिँदा राष्ट्रिय स्तरका ‘क’ वर्गका २८ वाणिज्य बैंकहरुमध्ये १५ ओटाले मात्र साधारणसभा गरेका छन् । नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड अनुसार वित्तीय विवरण बनाउनुपर्ने भएपछि साधारणसभा ढिलो हुन जाँदा ६ महिनाभित्र...

  २०७५ पुष ३० गते १८:३१     विकासन्युज

काठमाडौं । बीमा समितिले आयकर वापत आधा अर्ब भन्दा बढी रकम राजश्व बुझाएको छ । समितिले आर्थिक बर्ष २०७१।७२ देखिको आयकर वापत सरकारलाई ५८ करोड ९ लाख ६ सय ५३ रुपैंयाँ तिरेको हो ।...

  २०७५ पुष ३० गते १८:०७     विकासन्युज

काठमाडौं । म्यादी बीमाको साढे २ अर्ब प्रिमियम १८ वटा जीवन बीमा कम्पनीहरुलाई भागवण्डा गरिएको छ । बीमा समितिले माघ १ गतेदेखि म्यादी बीमालाई बीमा पुल मार्फत सञ्चालन गर्ने निर्णय गरे अनुसार १८ वटा...

  २०७५ पुष ३० गते १४:४२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा सूचना केन्द्रलाई थप अधिकार प्रदान गर्दै पहिलेभन्दा शक्तिशाली बनाएको छ । नेपाल राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७५...

  २०७५ पुष ३० गते १४:१२     विकासन्युज

काठमाडौँ । टेलिकम क्षेत्रमा नेपाली लगानीकर्ताले ठूलो लगानी गर्ने तयारी गरेका छन् । लगानी बोर्डले नेपालमा लगानी प्रवर्धन गर्न लगानी सम्मेलनको अन्तिम तयारी गरिरहेका बेला नेपाली लगानीकर्ताबाटै टेलिकम क्षेत्रमा अर्बौको लगानी गरिन लागेको हो...

  २०७५ पुष ३० गते १२:१८     विकासन्युज

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर कारोबार रोकिएको छ । अाइतबारदेखि मात्र सुरु भएकाे उक्त कम्पनीकाे शेयर काराेबार प्राविधिक कारणले नेप्सेले राेकेकाे हाे । सिस्टममा भएकाे प्राविधिक समस्याको फाइदा उठाउँदै ५० प्रतिशतसम्म मूल्य...

  २०७५ पुष ३० गते ११:४५     राजाराम न्यौपाने

काठमाडौँ । नेपालकाे पहिलाे विश्वविद्यालयकाे रुपमा रहेकाे नेपाल खुला विश्वविद्यालयमा विद्यार्थीहरुकाे उत्साहपूर्ण सहभागिता देखिएकाे छ । विश्वविद्यालयमा यस वर्ष कुल ६२६ जना विद्यार्थी अनलाइनकाे माध्यमद्वारा नियमित रुपमा पढिरहेका बताइएकाे छ । खुला विश्वविद्यालयमा स्नातकोत्तर...

  २०७५ पुष ३० गते ९:२९     विकासन्युज

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम तिब्र गतिमा भैरहेको छ । सरकारले विमानस्थललाई आगामी वर्षको असारदेखि सञ्चालनमा ल्याउने गरी काम गरिरहेको हो। नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने...

  २०७५ पुष २९ गते १८:५४     श्याम थपलिया

ओशो वल्र्ड ट्राभल नेपाल प्रालिका प्रबन्ध निर्देशक श्याम थपलिया ट्राभल एण्ड टूर क्षेत्रका पायोनियर पर्सन हुन् । बाल्यकालमा पढेर स्कूलको टिचर बन्ने सोच थियो उनको । घरमा पैसाको अभाव टार्न उनले १७ वर्षको उमेरमा...

  २०७५ पुष २९ गते १६:०९     विकासन्युज

काठमाडौं । आइतबारदेखि लागू हुनेगरी सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । कृषियोग्य जमिनलाई जोगाउदै भूमि व्यवस्था तथा गरिबी नियन्त्रण मन्त्रालयले भूमि ब्यबस्थापन तथा अभिलेख विभाग, नापी विभाग र अन्य सम्बन्धित निकायलाई कित्ताकाट फुकुवा...

  २०७५ पुष २९ गते १०:४७     विकासन्युज

काठमाडौ । शुरुमा रु ३५ अर्ब लागतमा निर्माण सम्पन्न गर्ने भनिएको माथिल्लो तामाकोशी आयोजनाको लागत बढेर रु ७० अर्बको हाराहारीमा पुगेको छ । अझै निर्माण अवधि थपिदै जाँदा लागत थप बढ्ने देखिएको छ ।...

  २०७५ पुष २९ गते ८:५२     विकासन्युज

जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री बैकिङ क्षेत्रमा परिचित नाम हो । स्ट्याण्डर्ड चार्टर्ट बैंक, नेपाल बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, बैंक अफ एशिया नेपाल, ग्राण्ड बैंक हुँदै क्षेत्रीले विगत डेढ...