फोकस

  २०७५ पुष २७ गते १७:११     विकासन्युज

काठमाडौँ । पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार पाएको नेपाल आयल निगम स्थापनाको ४९ औँ वर्षमा प्रवेश गरेपनि प्रतिस्पर्धामा खरो उत्रन नसक्दा इन्धन आपूर्तिको एकाधिकार कायमै राख्ने चुनौती थपिएको छ । पेट्रोलियम पदार्थको आयात र वितरण...

  २०७५ पुष २७ गते १६:२२     खेमराज श्रेष्ठ

काठमाडौं । सरकारले जग्गाको कित्ता काट खुल्ला गरेको छ । २०७४ साउन २६ गते देखि रोकिएको जमिनको कित्ता काट खुल्ला गरिएको हो । भूमि व्यवस्था मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जग्गाको कित्ता काट फुकुवा गर्न...

  २०७५ पुष २७ गते १५:३०     खेम बोलखे

काठमाडौँ । काठमाडौँ उपत्यकाका सडकमा सवारी चलाउने चालकहरुले पटक-पटक फेरिने गरेका नियमहरुका कारण सास्ती खेप्दै आएका छन् । विभिन्न ठाउँका सडक कति बेला एकातर्फी(वान वे) हुन्छन् केही थाहा हुन्न । हिजोसम्म एउटा चोकबाट सवारी...

  २०७५ पुष २७ गते १४:०४     विकासन्युज

काठमाडौँ । सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल बास्कोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई अब बीबीसी र जापानी मोडेल(एनएचके)मा लैजाने बताएका छन् । उनले सरकारी सञ्चार माध्यमलाई पब्लिक बोर्डकास्टिङ सर्भिसका रुपमा लैजान लागिएको बताए...

  २०७५ पुष २७ गते ११:०७     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री चयन गर्ने भारतको संघीय संसदको तल्लो सदन लोकसभाको निर्वाचन नजिकिँदै गर्दा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को सरकारले एकपछि अर्को लोकप्रिय निर्णय गर्दै गएको छ । पछिल्लोपटक ५० करोड भारतीयहरुलाई समेट्ने...

  २०७५ पुष २७ गते ९:४७     विकासन्युज

काठमाडौं । सरकारले विज्ञापन ऐनको मस्यौदा संसदमा पुर्याएको छ । सञ्चार तथा सूचना प्रबिधी मन्त्रालयले तयार पारेको ऐनको मस्यौदा मन्त्रिपरिषद बैठकले पारित गरेर संसदमा पठाएको हो । यो ऐनको मस्यौदा राष्ट्रिय सभामा पठाईएको छ...

  २०७५ पुष २६ गते २२:०५     भरतराज आचार्य

  नेपाल उद्योग वाणिज्य महासंघ, रोजगारदाता परिषद्का उपसभापति भरतराज आचार्य उदाउँदा उद्यमी हुन् । पहिलो पुस्ताका सफल उद्यमी आचार्यले टीएसएन विजनेश ग्रुपका कार्यकारी अध्यक्ष हुन् । टीएसएन ग्रुपले उत्पादनमूलक उद्योग, शिक्षा, स्वास्थ्य, उर्जा, कृषि,...

  २०७५ पुष २६ गते १६:४०     विकासन्युज

काठमाडौ । सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निलम्बन नगर्ने स्पष्ट पारेको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजीत पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री गोकुल बास्कोटाले लेखा समितिकै...

  २०७५ पुष २६ गते १५:०५     विकासन्युज

काठमाडौं । सरकारद्धारा व्यवसायिक कृषिमा पेसामा व्यक्तिलाई दिने सहुलियत एवं अनुदानहरुको व्यापक दुरुपयोग भएको भन्दै सरकारले त्यस्ता अनुदानहरुलाई रोक्ने तयारी गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले त्यस्तो अनुदान प्राप्त गरेका उद्यमीहरुबाट उपभोक्ताले राहत पाएको...

  २०७५ पुष २६ गते १३:३०     विकासन्युज

काठमाडौँ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नेपाल आयल निगममा अनियमितता गर्ने कसैको स्वास्थ्य ठीक नहुने चेतावनी दिएका छन् । निगमको ४९ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा मन्त्री यादवले यस्तो...

  २०७५ पुष २६ गते १२:३०     खेमराज श्रेष्ठ

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाण्डौ-तराई/मधेस द्रुतमार्गको काम नेपाली सेनाले द्रुतगतिमा गरिरहेको छ । सेनाले पूर्ण शक्ति लगाएर आर्थिक वर्ष २०७८/०७९ मा सरकारलाई हस्तान्तरण गर्ने गरी काम गरिरहेको छ । सडक निर्माणलाई उच्च गति...

  २०७५ पुष २६ गते १०:३४     विकासन्युज

काठमाडौं । नेपाल र चीनलाई जोड्ने एकमात्र अन्तर्राष्ट्रिय नाका रसुवागढी नजिकै रसुवाको टिमुरेमा बन्न लागेको सुख्खा बन्दरगाहको निर्माण दुई साताभित्रै सुरु हुने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक रवीशंकर सैंजुका...

  २०७५ पुष २५ गते २२:१६     शरच्चन्द्र भण्डारी/रासस

काठमाडौं । करीब २५ वर्ष पहिले नेपाल र जापानबीच भएको हवाई सेवा सम्झौता पुनरावलोकन गर्न दुवै देशबीच सहमति भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका जापानी समकक्षी तारो कोनो नेतृत्वको प्रनिधिमण्डलबीच बुधबार अपराह्न...

  २०७५ पुष २५ गते १९:५०     मञ्जरी पाैडेल

काठमाडौं । एकै बर्षमा ३ वटा अन्तराष्ट्रियस्तरका सम्मान, त्यो पनि प्रतिष्ठित ‘द बैंक अफ द एयर २०१७–द फाइनान्सीयल टाईम्स, ‘वेस्ट इस्यूवीङ बैंक पार्टनर इन फ्रागिल कन्ट्रीज–२०१७–साउथ एशिया’, लण्डन र सर्टीफीकेट अफ मेरिट–फष्ट एण्ड सुलिभान...

  २०७५ पुष २५ गते १४:२२     खेम बोलखे

काठमाडौँ । नेपाल सरकार अर्थमन्त्रालय अन्तरगत आन्तरिक राजश्व विभागको अनलाइन सिस्टममा समस्या भएपछि करदाता सेवाग्राहीहरु समस्यामा परेका छन् । आफ्नो संघसंस्था र व्यवसायिक प्रतिष्ठानको कर बुझाउन अनलाइन सिस्टम भएपछि सजिलो हुनु पर्नेमा अहिले सेवाग्राहीलाई...

  २०७५ पुष २५ गते १२:५२     रोशनकुमार न्यौपाने

एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने पछिल्लो समय नेपालको बैंकिङ क्षेत्रमा चर्चित नाम हो । उमेरका हिसावले वाणिज्य बैंकका सीईओहरुमा सबैभन्दा कान्छो भएपनि वासलातको हिसावले निजी क्षेत्रको सबैभन्दा ठूलो बैंकको सीईओ हुन्...

  २०७५ पुष २५ गते ११:१७     डोमी शेर्पा

काठमाडौँ । नेपालीहरु पनि बिस्तारै आफ्नो स्वास्थ्यप्रति चनाखो हुन थालेका छन् । रोग लागेपछि मात्र उपचारका लागि अस्पताल जाने होइन, वर्षमा एक पटक शरीरको अवस्था के कस्तो छ भनेर होलबडी परीक्षण(चेकअप) गर्नेहरुको संख्यापनि बिस्तारै...

  २०७५ पुष २५ गते ११:१०     विकासन्युज

काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत भएको दाबी गरेको छ । नेपालले ७ प्रतिशतभन्दा उच्च पृद्धि हुने बताइरहँदा विश्व बैंकले त्यस्तो दाबी गरेको हो । बैंकले सार्वजनिक गरेको ‘विश्वव्यापी आर्थिक सम्भावना :...

  २०७५ पुष २५ गते ९:११     विकासन्युज

काठमाडौं । विवादास्पद व्यवसायी सुधिर बस्नेतको सम्पति लिलामी प्रक्रिया सुरु भएको छ । ग्लोबल आईएमई बैंकमा बस्नेतकी श्रीमति नितु थापा बस्नेतको नाममा रहेको संस्थापक तथा साधारण सेयर लिलामी प्रक्रिया अघि बढेको छ । ऋण...

  २०७५ पुष २४ गते १७:२६     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओ तथा एफपीओको उच्च मूल्यमा प्रिमियम निर्धारणमा अंकुश लगाएको छ । बोर्डले यसअघि गठित पुँजीवजारको समस्या समाधान गर्न गठित समितिले दिएको सुझावअनुसार बोर्डले आईपीओमा नेटवर्थको बढीमा २ गुणा र...