फोकस

  २०७६ असोज १४ गते १६:४८     विकासन्युज

काठमाडौं । भेरी–बबई बहुउद्देश्यीय डाइभर्सनलाई कम्पनी मोडेलमा परिणत गरेर सर्वसाधारणलाई समेत शेयर दिने भएको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अध्यक्षतामा बसेको बैठकले आयोजनामा संघीय सरकार, कर्णाली प्रदेश सरकार र सम्बन्धित...

  २०७६ असोज १४ गते १४:४०     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष आर्थिक वर्ष २०७५/७६ को नाफाबाट आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गर्यो । केही समय अघिमात्रै हाथवे फाइनान्सलाई आफूमा गाभेको ग्लोबल आईएमईले घोषणा गरेको उक्त नाफामा तात्कालिन...

  २०७६ असोज १४ गते १२:४९     विकासन्युज

काठमाडौं । नेपाली समाजमा नाेटकाे प्रयाेग घट्न थालेकाे छ । प्रविधिकाे विकास र प्रयाेगसँग क्यासलेस काराेबारमा वृद्धिले नगद पैसाकाे काराेबार घटेकाे अधिकारीहरूले बताएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार २०७६ असार मसान्तसम्म बजारमा...

  २०७६ असोज १४ गते ९:४०     राजाराम न्यौपाने

काठमाडौं । नेपालीले उपभोग गर्ने धैरै बस्तुहरु विदेशबाट आयात हुने गरेको छ । आयातित वस्तु र सामाग्री नेपालमा विदेशको मूल्यभन्दा धेरै मूल्य लिएर बिक्री वितरण हुन्छ । तर, नेपाल आयल निगमले भारतबाट भित्रने पेट्रोलियम...

  २०७६ असोज १३ गते १८:५२     विकासन्युज

काठमाडौं । सबै एटीएम बुथमा सुरक्षा गार्ड राख्ने राष्ट्र बैंकको निर्देशनपछि एटीएम काउन्टरहरु साँझदेखि नै बन्द हुन थालेका छन् । नेपाल राष्ट्र बैंकले केही दिन अघि मात्रै बैंक तथा वित्तीय संस्थाहरुलाई एटीएम मेसिनमा चौबिसै...

  २०७६ असोज १३ गते १६:२३     विकासन्युज

काठमाडौं । पर्यटन वर्ष २०२० नजिकिँदै गर्दा होटल तथा रेष्टुरेन्ट व्यवसायी भने आन्दोलनमा उत्रिएका छन् । श्रम सम्बन्धमा लामो समयसम्म देखिएको सौहार्दतालाई तोड्दै सरकार समर्थित नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन जिफन्ट अन्तर्गत रहेको नेपाल...

  २०७६ असोज १३ गते १४:३२     सुनिता पुडासैनी

काठमाडौं । वैदेशिक रोजगारका क्रममा दुर्घटना भई अचेत भएका २३ नेपाली विभिन्न देशको अस्पतालका कोमामा रहेका छन् । विदेशका अस्पतालको कोमामा रहेका बिरामीलाई नेपाल ल्याउने बैदेशिक रोजगार निर्णय बोर्डले निर्णग गरेको छ । तर,...

  २०७६ असोज १३ गते १४:१८     विकासन्युज

काठमाडौं । वेतन कर्णाली जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पुससम्म तयार हुने भएको छ । नेपाल इन्जिनीयरिङ कम्पनीले यस आयोजनाको डीपीआर बनाउने जिम्मा पाएको र पुससम्ममा डीपीआर तयार हुने बताइएको छ । कर्मचारी...

  २०७६ असोज १३ गते ९:४८     विकासन्युज

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वको दुई तिहाइ जनमतप्राप्त सरकारले आर्थिक समृद्धिलाई केन्द्रमा राखेर आफ्ना नीति तथा कार्यक्रमलाई अगाडि बढाएको छ । स्वदेशमै रोजगारीका अवसर सिर्जना गरी वैदेशिक रोजगारीलाई क्रमशः घटाउँदै लैजाने र त्यसलाई थप...

  २०७६ असोज १२ गते १६:१३     राजाराम न्यौपाने

काठमाडौं । सरकारले धौवादीको फलाम खानी उत्खनन् गर्न कम्पनी दर्ता गरेको छ । नेपालमा फलाम खानी सञ्चालनमा ल्याउन सरकार र निजी क्षेत्रको लगानीमा धौवादी फलाम कम्पनी दर्ता भएको हो । सरकारको २ अर्ब २०...

  २०७६ असोज १२ गते १५:३५     विकासन्युज

बीमितहरुको नजरमा सानिमा लाईफ इन्स्योरेन्स कम्पनी एक विश्वासिलो कम्पनीको रुपमा स्थापित भएको छ । कम्पनीले बजारको आवश्यकता अनुसार बीमा प्रडक्ट ल्याएको छ । प्रतिष्ठित प्रमोटर रहेकाहरुका कारण सानिमा लाईफलाई बीमितहरुले सहजै विश्वास गरेका छन्...

  २०७६ असोज १२ गते १३:०३     विकासन्युज टिप्पणी

काठमाडौं । नेपालीहरु महिलाहरु आफ्नो विशेष पर्व तीज मनाउँदै गर्दा चिनियाँ चोरहरुले नविल बैंक, प्रभु बैंक लगायत बैंकको एटीएमबाट करिब साढे तीन करोड रुपैयाँ चोरे । भलै बैंकहरुको सुझबुझ र चलाखीका कारण चोरहरु रङ्गेहात...

  २०७६ असोज १२ गते ११:५७     विकासन्युज

नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । हाल बैंकको कामु सीईओको रुपमा कार्यरत अधिकारी खुला प्रतिस्पर्धाबाट सीईओमा नियुक्त भएका हुन् । प्रमुख कार्यकारी अधिकृतबाट देवेन्द्रप्रताप शाह गत चैतबाट अवकास...

  २०७६ असोज १२ गते ९:४६     विकासन्युज

काठमाडौं । ६ हप्तापछि शेयर बजारमा नेपाल लाइफ इन्स्योरेन्सले हिमालय बैंकलाई पुनः उछिनेको छ । बजार पुँजीकरणका आधारमा अघिल्लो हप्तासम्म छैटौं स्थानमा रहेको हिमालयन बैंकलाई नेपाल लाईफ इन्स्योरेन्सले पछि पारेको हो । यसअघि गत...

  २०७६ असोज ११ गते १७:४५     विकासन्युज

काठमाडौं । साढे ४ महिनाको अन्तरमा कुमारी बैंकले तेस्रोपटक बोलाएको साधारणसभा शनिबार सकिएको छ । शनिबार बिहान ११ः३० बजे नक्सालस्थित एक पार्टी प्यालेसमा बोलाइएको बैंकको १९ औं वार्षिक साधारणसभाले बैंकले प्रस्ताव गरेको १० प्रतिशत...

  २०७६ असोज १० गते १७:२७     विकासन्युज

नेपाल धितोपत्र बोर्डबाट अध्यक्षको ४ वर्षे कार्यकाल पूरा गर्दै डा. रेवतबहादुर कार्की यही असोज ३० गते अनिवार्य अवकाश पाउँदैछन् । सहायकस्तरबाट नेपाल राष्ट्र बैंकमा करियर सुरु गरेका कार्की कार्यकारी निर्देशक तहसम्म पुगेर अनिवार्य अवकाश...

  २०७६ असोज १० गते १६:५९     विकासन्युज

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले विदेशी कपडा ल्याएर छाप लगाएर बेच्ने कपडा उद्योगीलाई भ्याट छुट दिन नसकिएको भन्दै स्वदेशी उत्पादनलाई बजेटले सुविधा र सहुलियत दिने प्रशस्त व्यवस्था गरेको दाबी गरेका छन् । अर्थमन्त्री खतिवडाले...

  २०७६ असोज १० गते १५:०५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको सेयरधनीका लागि खुशीको खबर छ । दशैंअघि नै दुबैं बैंकले सेयरधनीलाई बोनस खातामा हालिदिने भएको छ । शुक्रबार सम्पन्न एनआईसी एशिया बैंकको साधारणसभाले ११ प्रतिशत...

  २०७६ असोज १० गते १३:३१     राजाराम न्यौपाने

काठमाडौँ । सानेपाको हेरिटेज गार्डेनमा ‘मेड इन नेपाल–वस्तु तथा सेवा प्रदर्शनी’ शुक्रबार शुरु भएको छ । नेपालीहरुको महान् पर्व दशैं, तिहार र छठमा नेपालीहरुले धेरै बस्तु तथा सामाग्रीहरु उपभोग गर्छन्, यही कुरालाई मध्यनजर गर्दै...

  २०७६ असोज १० गते ९:५०     विकासन्युज

काठमाडौं । प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिएको ८ महिनापछि राजनसिंह भण्डारी सिटिजन्स बैंकमा फेरि फर्किएका छन् । तर प्रमुख कार्यकारी अधिकृतकाे हैसियतमा हाेइन, सञ्चालक समितिकाे अध्यक्षकाे हैसियतमा बैंककाे नेतृत्व गर्दैछन् । शुक्रबार हुन गइरहेको...