फोकस

  २०७६ भदौ २७ गते ८:५९     विकासन्युज

काठमाडौं । बजार पुँजीकरणमा शीर्ष १० मा रहेका नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स र कृषि विकास बैंक लिमिटेडका शेयरहरु नै मार्जिन कारोबारका लागि अयोग्य देखिएका छन् । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक...

  २०७६ भदौ २६ गते २०:२७     विकासन्युज

काठमाडौं । हामी दैनिक ६ देखि ८ घण्टा ओछ्यानमा सुत्छौं । मानिसले सबैभन्दा बढी समय आराम गर्ने ठाउँ ओछ्यान नै हो । झर्रा भाषामा ओछ्यान र चलनचल्तीको भाषामा बेड, विस्तारा, विछ्याउना, सयन कक्ष आदि...

  २०७६ भदौ २६ गते १९:४०     सन्तोष रोकाया

ट्राफिकः तपाई बाइक साइड लगाउनुस्, सडकमा गुडिरहेको सवारी चालकलाई संकेत गर्दै ट्राफिक प्रहरीले चालकलाई सडक किनारामा रोक्यो । चालकः मैले के बिगारे सर ? आफ्नो बाटोमा त आइरहेको छु । ट्राफिकः लेन क्रस गर्नुभयो...

  २०७६ भदौ २६ गते १७:२१     विकासन्युज

काठमाडौं । भारतका कुनैपनि शहरमा नेपाली डेबिट, क्रेडिट वा प्रिपेड कार्ड बोकेर गएका, तर एटीएम ह्याक भएका कारण पैसा निकाल्न नपाएका नेपालीलाई खुसीको खबर छ । नेपाल राष्ट्र बैंकले सो ह्याकिङ हुनुअघिको समयमा सम्बन्धित...

  २०७६ भदौ २६ गते १६:१९     विकासन्युज

काठमाडौं । माइक्रोफाइनान्सबाट कम्पनीबाट ऋण लिनेले अब शेयर पाउने भएका छन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा त्यस्तो व्यवस्था गरिएको हो । प्रस्तावित विधेयकमा लघुवित्त संस्थाका ऋणी सदस्यहरुलाई...

  २०७६ भदौ २६ गते ११:०७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रस्ताव तयार गरी अर्थ मन्त्रालय पठाएको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ को संशोधन विधेयक संसदमा पुगेको छ । अर्थ मन्त्रालयका तर्फबाट अर्थमन्त्री युवराज खतिवडाले बुधबार संसदमा उक्त विधेयक...

  २०७६ भदौ २६ गते १०:३७     विकासन्युज

काठमाडौं । धितोपत्र बजारमा इन्साइडर ट्रेडिङ(भित्री कारोबार) गर्नेमाथि सरकार कठोर देखिएको छ । अर्थ मन्त्रालयले संसदमा दर्ता गराएको धितोपत्र सम्बन्धि ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा हाल रहेको जरिवानालाई १० गुणासम्म र दण्ड...

  २०७६ भदौ २५ गते १९:५५     विकासन्युज

काठमाडौं । दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन मंगलबार उद्घाटन भएको छ । उक्त पेट्रोलियम पाइपलाइन प्रयोगमा आएपछि वार्षिक १ अर्ब १६ करोड ढुवानी खर्च बचत हुने बताइएको छ । नेपाल र भारत...

  २०७६ भदौ २५ गते १९:१७     विकासन्युज

काठमाडौं । नेपाल बीमक संघले निर्जीवन बीमा कम्पनीहरुको लागि कडा आचार संहिता बनाएको छ । बीमा कम्पनीहरुबीचको अस्वस्थ्य प्रतिस्प्रर्धा रोक्न, कर्मचारी तानातान प्रवृतिलाई नियन्त्रण गर्न, झुट्टा बीमा दावी भुक्तानीलाई नियन्त्रण गर्न आचार संहिता बनाइएको...

  २०७६ भदौ २५ गते १८:११     विकासन्युज

काठमाडौं । बुधबारदेखि राजधानीमा शुरु भएको पूर्वाधार सम्मेलनको पहिलो दिनमा विभिन्न क्षेत्र र विषयसँग सम्वन्धित विषशेज्ञहरुले आ-आफ्ना तर्क, भोगाइ र गुनासाहरु राखे । धेरैले नेपालको पूर्वाधार विकासमा नीजि क्षेत्रको आकर्षण, यसको चुनौती र सरलता...

  २०७६ भदौ २५ गते १७:१२     विकासन्युज

काठमाडौं । ३ वर्षदेखि जटिल समस्याको रुपमा रहेको लगानीयोग्य पूँजी(तरलता) अभाव यस वर्ष पनि देखिने भएको छ । बैंकरहरुले बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपभन्दा कर्जाको चाप बढ्न थालेपछि पुनः असोज लागेपछि  अघिल्ला वर्षको जस्तै...

  २०७६ भदौ २५ गते १३:३०     विकासन्युज

निर्जीवन बीमा व्यवसायमा प्रिमियर इन्स्योरेन्स कम्पनीले २५ वर्षको यात्रा तय गरिसकेको छ । कम्पनीले यस अवधिमा राम्रो प्रगति गरिरहेको छ, गतवर्ष ४८ प्रतिशतले नाफा बृद्धि गरेको छ । जसरी कम्पनीले वर्सेनि ग्रो गरिरहेको छ,...

  २०७६ भदौ २५ गते ९:२०     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुको पूँजी वृद्धि योजनाले ४ वर्षपछि पूर्णता पाएको छ । सोमबार नेपाल क्रेडिट एण्ड कमर्श बैंकले प्रस्ताव गरेको १५.५९ प्रतिशत लाभांशलाई साधारणसभाले पारित गरेसँगै राष्ट्र बैंकले लिएको पूँजी वृद्धिसम्बन्धी नीति वाणिज्य...

  २०७६ भदौ २४ गते १८:३९     विकासन्युज

काठमाडौं । बजेट र मौद्रिक नीतिको स्पिरिटलाई समात्दैै सोमबार नेपाल राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा विद्युतीय चार्जिङ स्टेशनलाई थप गर्नेगरी बैंक तथा वित्तीय संस्थाहरुलाई दिइने एकीकृत निर्देशनमा संशोधन गर्यो । त्योसँगै बैंकहरूले चार्जिङ स्टेशनमा...

  २०७६ भदौ २४ गते १४:०४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले अब शेयर कारोबार र राफसाफमा लाग्दै आएको मूल्य घटाउनुपर्ने बताएका छन् । नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अधिकारीसँग अर्थमन्त्री खतिवडाले अब त्यस्तो लागत...

  २०७६ भदौ २४ गते १२:२६     विकासन्युज

काठमाडौं । शेयरको भारित औसत गणनाका लागि सीडीएससीले ल्याएको सफ्टवेयरले विद्यमान बजारको सबै समस्या समाधान गर्न नसक्ने देखिएको छ । सीडीएससीले ल्याएको उक्त सफ्वेयरले कुनैपनि ग्राहकसँग भएको शेयरको लागत मूल्यबारे आफ्नो सिस्टममा भएको रेकर्ड...

  २०७६ भदौ २४ गते ९:५०     विकासन्युज

काठमाडौं । सरकारले आगामी २०७८ मा हुने १२ औं राष्ट्रिय जनगणनामा ४ अर्ब ८६ करोड रुपैयाँ खर्चने भएको छ । नेपाल सरकार केही विकास साझेदारहरूको प्राविधिक सहयोगमा संचालन गर्न लागेको यो कार्यक्रम सम्पन्न गर्न...

  २०७६ भदौ २४ गते ९:०५     विकासन्युज

काठमाडौँ । दशैँलाई लक्षित गरेर सार्वजनिक यातायातको अग्रीम टिकट बुकिङ खोल्ने तयारी अहिलेसम्म शुरु भएको देखिएको छैन । अघिल्ला वर्षमा दशैँ शुरु हुनुभन्दा एक महिना पहिले नै यातायातको अग्रीम टिकट बुकिङ खुलाउने गरे पनि...

  २०७६ भदौ २३ गते १९:२६     विकासन्युज

काठमाडौं । अब विकास बैंक तथा वित्त कम्पनीहरुले समेत सामूहिक लगानी कोष (म्युचुअल फण्ड) सञ्चालन गर्न पाउने भएका छन् । यसअघि वाणिज्य बैंकहरुले मात्रै लगानी गर्न पाउने व्यवस्था भएकोमा नेपाल राष्ट्र बैंकले बैंक तथा...

  २०७६ भदौ २३ गते १८:०८     विकासन्युज

काठमाडौं । कुनै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको व्यक्ति वा संस्थाले अर्को व्यक्ति वा संस्थालाई ऋण दिन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशनमा भएको खराब कर्जा कायम गर्ने व्यवस्था संशोधन...