फोकस

  २०७६ फागुन ४ गते १९:४२     विकासन्युज

काठमाडौं । सन् २००३ मा चीनमा पहिलो पटक सार्स भाइरस देखा पर्याे । जसकाे करिब आठ हजार संक्रमितमध्ये ७७ जनाको ज्यान गयाे । सार्स भाइरसकाे १६ वर्षपछि पुन: आज संसारभरी कोरोना भाइरसले सोभन्दा बढी असर...

  २०७६ फागुन ४ गते १८:३१     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षको ६ महीनामा कूल वस्तु निर्यात २६.१ प्रतिशतले वृद्धि भई ५७ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११.५ प्रतिशतले वृद्धि भएको थियो । यस...

  २०७६ फागुन ४ गते १७:३५     विकासन्युज

काठमाडौं । डा. युवराज खतिवडालाई राष्ट्रपतिले पुनः राष्ट्रियसभा सांसदमा मनोनित गरिनन् भने उनको अर्थमन्त्री पद पनि जानेछ । राष्ट्रियसभामा रिक्त अन्य सांसद पदमा निर्वाचन भइसकेपछि राष्ट्रपतिले नियुक्त गर्ने एक पद भने बाँकी नै छ...

  २०७६ फागुन ४ गते १७:१३     विकासन्युज

काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुँदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ...

  २०७६ फागुन ४ गते १४:४८     नबिन पोखरेल

काठमाडौं । महेश रिमाल २०६४ साल जेठ ६ गते राष्ट्रिय बीमा संस्थान प्रवेश गरे । उनी चाटर्ड एकाउन्टेन्ट (सीए) पनि हुन् । बीमा क्षेत्रमा प्रवेश गरेकोमा उनी खुसी छन् । यो क्षेत्रमा लागेपछि आएका...

  २०७६ फागुन ४ गते १३:५४     राजाराम न्यौपाने

काठमाडौं । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका वडा २ ताप्लाखर्कमा जीप लाइनमा सञ्चालमा आएको छ । जीप लाइन सुरु गरेको होटल गढी भ्यू एण्ड रिसोर्ट प्रालिले ६० करोडको लगानीमा होटल पनि खोल्ने भएको छ ।...

  २०७६ फागुन ४ गते १०:१०     विकासन्युज

चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब ४ करोड रुपैयाँ नाफा गरेको नविल बैंक समग्र बैंकहरुमा नै नाफाको आधारमा दोस्रो स्थानमा छ । बैंकले ६ महिनामा कमाएको नाफाले नै सेयरधनीलाई १४ प्रतिशतभन्दा धेरै प्रतिफल...

  २०७६ फागुन ३ गते १८:३३     विकासन्युज

नेपाल लाइफ इन्सुरेन्सको प्रमुख कार्यकारी अधिकृत विवेक झा काठमाडौं । गाउँमा प्रजातन्त्रको पक्षमा एक प्रकारको लहर थियो । पञ्चायती व्यवस्थाको कहरका कारण प्रजातन्त्रवादी समूहका नेता लुकीछिपी आउँथे । हजुरबा गाउँभरिकै लोकप्रिय अगुवा थिए। प्रख्यात जानकी...

  २०७६ फागुन ३ गते १२:४६     विकासन्युज

काठमाडाैं । श्रम बजारमा योगदान गर्न सक्ने उमेर समूहको सिमित उपलब्धता तथा बुढ्यौलीमा प्रवेश गरिरहेका जनसंख्यामा आएको वृद्धिका कारण जापानका अस्पताल एवं विविध स्वास्थ्य केन्द्र, कार्यालय, शैक्षिक संस्थाहरु तथा अन्य विभिन्न क्षेत्रहरुमा रोबटको प्रवेश...

  २०७६ फागुन ३ गते ११:२०     विकासन्युज

काठमाडौं । हरेक वर्ष स्पेनको बार्सिलोनामा संचालन हुने मोबाइल वर्ल्ड कँग्रेसको स्थगन भएको छ । फेब्रुअरी महिनाको अन्त्यमा हुन लागेको यस मेलाको क्रममा संसारकै ठूला मोबाइल फोन तथा अन्य विद्युतीय समाग्री तथा प्रविधि निर्माता...

  २०७६ फागुन २ गते १९:०५     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुले स्थानिय तहमा आफ्नो उपस्थिति बढाएका छन् । पछिल्लो समय राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई शाखा विस्तार गर्न जोड दिएपछि  उनीहरुले  विभिन्न स्थानिय तहमा शाखा विस्तार गर्ने क्रम बढाएका हुन् । तर,...

  २०७६ फागुन २ गते १८:३३     विकासन्युज

काठमाडाैं। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन र प्रभावकारी बनाउन विभिन्न स्थानीय तहलाई दुई अर्ब रूपैयाँ सशर्त अनुदान निकासा गरेको छ । कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०७६/०७७ का लागि स्थानीय तह अन्तर्गत रोजगार सेवा केन्द्रमा...

  २०७६ फागुन २ गते १७:०८     विकासन्युज

काठमाडौं । पछिल्लो समयमा भिगन हुने चलन बढ्दो छ । भिगन भन्नाले पश्चिमी अभ्यास हो जुन हाम्रो साकाहारी सिद्धान्तभन्दा फरक छ । यो केवल साकाहारी खाना खाने वारेमा मात्र होइन कि, पूर्ण रुपमै दुध,...

  २०७६ फागुन २ गते १४:४२     राजाराम न्यौपाने

  काठमाडौं ।  जलस्रोतका हिसाबले नेपाल विश्वको दोस्रो ठूलो देश भनेर चिनिन्छ । तर, खाडीदेशबाट नेपालमा पानी (मिनरल वाटर) आयात हुने गरेको छ । जलस्रोतका धनी मुलुकमा पर्ने नेपालले वर्षेनी पिउने पानी समेत आयात...

  २०७६ फागुन २ गते १२:२७     विकासन्युज

नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम काम गरेका भीष्मराज ढुंगानाले कार्यकारी निर्देशक पदबाट अवकाश पाएका हुन् । नियामक निकायमा बसेर काम गरेको लामो अनुभव प्राप्त ढुंगाना केही समय अघि मात्रै पुँजी बजारको नियामक निकाय...

  २०७६ फागुन २ गते ११:२१     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले जलविद्युतमा गर्ने लगानी निराशाजनक देखिएको छ । सरकारले जलविद्युत क्षेत्रलाई प्राथमिकताका साथ लिएको भनिए पनि बैक तथा वित्तीय संस्थाहरुले भने लगानी घटाउँदै गएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार...

  २०७६ फागुन १ गते १८:१७     राजाराम न्यौपाने

काठमाडौं । उधाराे व्यापारले बजारमा सकस पैसा भएपछि सरकारले उधाराे उठाउने कानुन नै बनाउने तयारीमा जुटेकाे छ । व्यापारीहरूले उद्याेगिसँग उधाराेमा माल लिने तर भुक्तानी गर्ने बेलामा अनेक वहाना गरेर पन्छने प्रवृतिले बजारमा गम्भिर...

  २०७६ फागुन १ गते १७:२८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष किशोर प्रधानले आगामी कार्यकालको लागि बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । प्रधानले महासंघका ३ जना पूर्व अध्यक्ष साक्षी राखेर विराटनगरबाट उम्मेदवारी घोषणा गरेका...

  २०७६ फागुन १ गते १६:०५     सन्ताेष राेकाया

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजना आयोजनाको भौतिक तथा वित्तीय प्रगति निराशाजनक देखिएको छ । चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा प्रतिवेदनका अनुसार राष्ट्रिय गौरवका आयोजनाको प्रगति सुस्त देखिएको हो । देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका...

  २०७६ फागुन १ गते १४:११     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर समूहको उपाध्यक्ष किशोर प्रधानले विराटनगरबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेका छन् । सभामा भाग लिन राजधानीबाट व्यवसायीहरूकाे एक टाेली विराटनगर गएकाे छ । उम्मेदवारी घोषणा...