काठमाडौं । हिमालयन बैंक तत्काल मर्जर प्रक्रियामा नजाने भएको छ । बैंक सञ्चालक समितिले गठन गरेको मर्ज कमिटिले हालसम्म उक्त विषयमा कुनै पनि निणर्य नगरेकाले मर्जमा नजाने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले...
काठमाडौं । गत शुक्रबार सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल र न्यायाधीश कुमार रेग्मीले ललिता निवासको सरकारी जग्गा फिर्ता गरे भन्ने समाचार सार्वजनिक भयो । व्यक्तिका नाममा दर्ता कायम भएर आवाद भइरहेको जमीन सरकारका नाममा...
काठमाडौं । चालु आर्थिक वर्षमा पनि केन्द्र, प्रदेश र स्थानीय तह गरी तीनै तहका सरकारको खर्च क्षमता कमजोर देखिएको छ। केन्द्र सरकारले चालु आर्थिक वर्षको ६ महिनामा जम्मा २७.६ प्रतिशत मात्रै बजेट खर्च गर्न...
काठमाडौं। नेपाल सरकरले चालु आर्थिक वर्ष २०७६/०७७ मा विनियोजित बजेटमध्ये पहिलो ६ महिनामा २७.६ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक वर्षको कुल विनियोजन १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखमध्ये पहिलो ६ महिनामा...
काठमाडौं । वाणिज्य बैंकहरुको चालु आर्थिक वर्ष (आव) को ६ महिनाको नाफा सार्वजनिक भएको छ । बैंकहरुले गत आवको ६ महिनाको तुलनामा चालु आवमा नाफा ८.८६ प्रतिशतले बढाएका छन् । बैंकहरुले प्रकाशित गरेको चालु...
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटको आकार १० प्रतिशतले घटाएका छन् । सरकारले चालु आर्थिक वर्ष (आव) को लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट ल्याएको...
काठमाडौं । सरकारले उच्च महत्व दिएको राष्ट्रिय गौरबका आयोजनाको बजेट खर्चको अवस्था दयनीय देखिएको छ । सरकारले दिएको बजेट कम भयो भनेर गुनासो गर्ने विकास आयोजनाहरुले विनियोजित बटेज खर्च गर्न नै नसक्ने अवस्था देखिएको...
काठमाडौं । अमेरिकी सरकारले अनुदानमा दिने भनेको मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसदबाट अनुमोदन नहुँदा सरकारको बजेट कार्यान्वयनमा समस्या भएको छ । सरकारले एमसीसी कार्यान्वयको लागि छुट्टयाएको १० अर्ब रुपैयाँ बजेट खर्च हुन नसकेको हो...
काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका...
काठमाडौं । कोरोना भाइरसको विश्वब्यापी संक्रमण बढिरहँदा ठूलो अन्तराष्ट्रिय कम्पनीहरुले प्रतिकार्यका विभिन्न नविन कदमहरु सार्वजनिक गर्न थालेका छन् । पछिल्लो उदाहरणको रुपमा एप्पलका लागि आइफोनको उत्पादन तथा एसेम्बल गर्ने ताइवानी मोबाइल फोन उत्पादक मल्टिनेसनल...
काठमाडौं । पेट्रोलियम पदार्थ अन्वेषणको काम तीव्रगतिमा अगाडि बढिरहेको छ । यही गतिमा काम हुदै जाने हो भने अबको २ वर्षपछि सवारीसाधन प्रयोगकर्ता नेपालीले नेपालकै खानीबाट उत्खन्न भएको पेट्रोलियम पदार्थको प्रयोग गर्न पाउने छन्...
काठमाडौं । सामाजिक सुरक्षा कोषमा सहभागी नहुने बैंकले कोषबाट निक्षेप नपाउने भएका छन् । सामाजिक सुरक्षा कोषले यस कोषमा सहभागी नहुने बैंकको मुद्धती निक्षेपमा रोक लगाएसँगै काेषकाे रकम निक्षेप गर्न नपाउने भएका हुन् ।...
काठमाडौं । सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उत्कृष्ट २५ जना उद्योगी व्यवसायीलाई मंगलबार महत्वपूर्ण व्यावसायिक व्यक्तित्व (सीआईपी) सम्मान प्रदान गरेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई सीआइपी अवार्डद्वारा सम्मान गरेका हुन् । देशको उत्पादन, रोजगारी,...
काठमाडाैं । अग्रेजी नयाँ वर्षको सुरुवातसँगै उत्पन्न कोरोना भाइरसको प्रकोपले विश्व बजारमा साम्राज्य खडा गरेका ठूला कम्पनीहरू अार्थिक संकटमा परेका छन् । यसमा खानासम्बन्धी उद्योगदेखि फेसन, मनोरञ्जन र प्रविधि अाधारित उद्याेगहरू पनि पर्छन् । दक्ष कामदार...
काठमाडाैं । सरकारले राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने उत्कृष्ट २५ जना उद्योगी व्यवसायीलाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) लाई सम्मान गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरेको...
काठमाडौं । उपभोक्ताले दैनिक उपभोग्य बस्तु खरीद गर्दा पनि १० प्रतिशत मूल्य अभिबृद्धि कर (भ्याट) फिर्ता पाइने भएको छ । भ्याट रकम फिर्ता पाउनको लागि भ्याटमा दर्ता भएकै हुनुपर्ने भने छैन । तर, भुक्तानी...
नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाइरहेको छ । सरकारले जसरी भ्रमण वर्षको घोषणा गर्यो, त्यही अनुसारको व्यवस्थापन र भौतिक पूर्वाधार भने निमार्ण गर्न सकेको छैन । नेपाल सरकार र भ्रमण...
विभागभित्रका समस्या नेपाली श्रमिक जो वैदेशिक रोजगारमा जाने क्रममा कहीँ गएर पनि नठगिउन भन्नकै लागि अनुगमन गर्ने काम वैदेशिक रोजगार विभागले गर्दै आएको छ । म्यानपावर कम्पनीहरु तथा एजेन्टलाई बढी उत्तरदायी बनाउने तथा वैदेशिक...
काठमाडौं । गर्मियाम सुरु भएसँगै बजारका विभिन्न समानहरुमा छुटसहितको व्यापार हुन थालेको छ । ग्राहकहरुको मागलाई मध्येनजर गर्दै व्यापारीले विभिन्न सामानहरुमा छुटको व्यवस्था गरेका छन् । विशेष गरेर दरबारमार्गमा गर्मी मौसमा आवश्यक पर्ने सामानहरुमा...
काठमाडौं । इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले दिएको इन्टरनेटको गुणस्तरका बारेमा व्यापक गुनासो आउन थालेपछि नेपाल दूरसंचार प्राधिकरणले अनुगमन थाल्ने भएको छ । यसका लागि प्राधिकरणले उपकरण खरीद गरेर इन्टरनेटको क्षमता मापन गर्ने भएको...
Copyright © 2024 Bikash Media Pvt. Ltd.