फोकस

  २०७६ फागुन ११ गते १२:३१     राजाराम न्यौपाने

काठमाडौं । राेजगारीका लागि दक्षिण कोरिया जाने तयारीमा भएका नेपाली कामदार राेकिएका छन् । चीनबाट शुरू भएको र अहिले धेरै देशमा फैलिएको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कोरियाले नेपाली कामदार लिन समय सारेकाे हाे...

  २०७६ फागुन ११ गते १२:२४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री एवम् सूचना संचार तथा प्रविधि मन्त्री डा. युवाराज खतिवडाले आफू करको विषयमा कठोर रहेको बताएका छन् । राष्ट्रिय बीमा संस्थानको ५३औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्...

  २०७६ फागुन ११ गते १०:५९     विकासन्युज

काठमाडौं । स्थानीय जनतामा प्रतिकित्ता २ सय रुपैयाँमा ५ लाख कित्ता सेयर जारी गर्दा मात्रै ८५ प्रतिशत बराबर बिकेको शिवम् सिमेन्टको सेयर सर्वसाधारणलाई जारी गर्ने क्रममा भने मागभन्दा बढिको आवेदन प¥यो । सेयर बजारमा...

  २०७६ फागुन १० गते १५:०९     विकासन्युज

काठमाडौं । विगत २२ वर्षदेखि नियमित दैनिकी जस्तै छ, बाबा रामदेवको योग । त्यतिबेला रामदेव को हुन् भन्ने कुरा नेपालमा धेरैलाई थाहा थिएन । उनकै अनुशरण गरेकाले नै हुनुपर्छ स्वास्थ्य राम्रो छ । जीवनभर...

  २०७६ फागुन ९ गते १८:४१     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवाल बन्ने भएका छन् । परिसंघमा उपाध्यक्षहरु मध्येबाट एक वरिष्ठ उपाध्यक्ष चयन गर्ने र वरिष्ठ उपाध्यक्ष पछि स्वतः अध्यक्ष बन्ने व्यवस्था छ । हाल परिसंघमा...

  २०७६ फागुन ९ गते १८:०८     विकासन्युज

काठमाडौं । याे वर्ष काठमाडौंमा हुने भनिएकाे बिमस्टेक र साफ्टा बैठक स्थगित हुने भएकाे छ । चीनबाट शुरू भएको र अहिले धेरै देशमा फैलिएकाे कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बैठक स्थगित भएकाे जनाइएकाे छ । साफ्टाको बैठक  फेब्रुअरी १९...

  २०७६ फागुन ९ गते १७:०२     विकासन्युज

काठमाडौं । स्पार्क हेल्थ होम आफ्नो स्थापनाको २७औं  वर्ष पूरा गरी २८ औं  वर्षमा प्रवेश गर्दैछ । सिमित श्रोत साधन र सानो कोठाबाट सुरु भएको यो संस्थाले नेपालमा प्राकृतिक चिकित्सालाई सुरु गरेको थियो ।...

  २०७६ फागुन ९ गते १३:५४     विकासन्युज

काठमाडाैं । कार्यालय समयभित्र एक महिला कर्मचारीले अन्य महिला सहकर्मीहरुलाई ८० प्रतिशतभन्दा बढी समय दमन गरिरहेका हुन्छन् । महिलाहरुमा हाबी हुने महिलाप्रतिको अचेत पूर्वाग्रहको कारण यस्तो अवस्था आएको अमेरिकी संस्था द वर्कप्लेस बुलिईङ्ग इन्स्टिच्युटले जनाएकाे छ...

  २०७६ फागुन ९ गते १३:४९     डोमी शेर्पा

काठमाडौं । यो सूचना प्रविधिको युग हो । दिनप्रतिदिन बढ्दै गएको सूचना प्रविधिको विकास सँगै यसको कार्यक्षेत्र पनि फराकिलो हुँदै गएको छ । सूचना प्रविधिको सही सदुपयोग गरे सफल र धेरै ज्ञान प्राप्त गर्न...

  २०७६ फागुन ९ गते १२:३५     नबिन पोखरेल

काठमाडौं । वार्षिक २ सय ५० रुपैयाँ तिर्दा अब ५ लाख रुपैयाँको घर बीमा हुने भएको छ । बीमा समितिले ५ लाख रुपैयाँसम्मको घर लघु बीमा शुल्क प्रतिहजार रुपैयाँमा ५० पैसा तोकेको छ ।...

  २०७६ फागुन ८ गते १७:२७     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपाल इन्भेष्टमेन्ट बैंक चर्चामा छ । भेट्रान बैंकर पृथ्वीबहादुर पाँडेले कार्यकारी अध्यक्ष भएर लामो समय संचालन गरेका बैंकमा अहिले पाँडे बैंक संचालक समिति अध्यक्ष छन् । बैंकको लगानी फसेको, नाफा...

  २०७६ फागुन ८ गते १५:०८     राजाराम न्यौपाने

काठमाडौं । सरकारले धौवादीको फलाम खानी उत्खनन् गर्न असोजमा कम्पनी दर्ता गर्याे । नेपालमा फलाम खानी सञ्चालनमा ल्याउन सरकार र निजी क्षेत्रको लगानीमा धौवादी फलाम कम्पनी दर्ता पनि गरेकाे थियाे । फलाम उत्खनन् गर्ने कम्पनीले...

  २०७६ फागुन ८ गते १३:४०     विकासन्युज

काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुँदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ...

  २०७६ फागुन ८ गते १३:१९     विकासन्युज

काठमाडौं । फागनु ७ गते बीमा समितिले एक परिपत्र जारी गर्यो । जहाँ लेखिएको छ- ‘बीमा समितिबाट पूर्व स्वीकृति लिएको तथा स्वीकृतिका लागि पेश हुने जीवन बीमा लेखहरुमा पति/पत्नी (स्पउज कभर) को सुरक्षण लाभ...

  २०७६ फागुन ८ गते १०:४०     राजाराम न्यौपाने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड बहुराष्ट्रिय कम्पनीसँगको ट्रेडमार्क विवादमा छन् । बहुराष्ट्रिय कम्पनी पेप्सीको ईन्कले उत्पादन गरिरहेको कुरकुरे ब्राण्डलाई दुगडले नेपालमा ट्रेडमार्क दर्ता गरेपछि कानुनी विवाद सुरु भएको हो ।...

  २०७६ फागुन ७ गते १९:००     नबिन पोखरेल

काठमाडौं । बीमा समितिले एउटै बीमा लेखबाट श्रीमान् श्रीमतीको बीमा गराउन रोक लगाएको छ । समितिले नै बीमालेख स्वीकृत गरेपछि कम्पनीहरुले सर्वसाधारणलाई बीमा गराउँछन् । समिति आफैले स्वीकृति दिएको पति/पत्नी (स्पाउस कभर) सुरक्षण लाभ...

  २०७६ फागुन ७ गते १८:०९     विकासन्युज

काठमाडौं । सरकारले कम उमेरको जहाज ल्याउने कम्पनीलाई आयकरमा छुट दिने भएको छ । सरकारले पूर्वाधारलाई केन्द्रित गरेर तयार पारको नयाँ हवाई नीति अनुसार कम उमेरका जहाज ल्याउने कम्पनीलाई अयकरमा छुट दिने भएको हो ।...

  २०७६ फागुन ७ गते १६:३२     विकासन्युज

काठमाडौं । एउटै बीमालेखबाट श्रीमान् श्रीमतीको बीमा गराउन नपाइने भएको छ । बीमा कम्पनीहरुले दाम्पत्य जीवन बीमा योजना संचालन गर्ने क्रम बढेसँगै बीमा समितिले यस्तो बीमा लेखामा रोक लगाएको हो । श्रीमान् श्रीमती दुबैको...

  २०७६ फागुन ७ गते १५:११     राजाराम न्यौपाने

काठमाडौं । बहुराष्ट्रिय उत्पादक कम्पनी डाबर नेपालको आम्दामी वृद्धि भएको छ । कम्पनीले आर्थिक वर्ष २०७५/७६ मा ९ अर्ब ८९ करोड ९० लाख ८ हजार १ सय ६० रुपैयाँ खुद नाफा गरेको छ ।...

  २०७६ फागुन ७ गते १४:५४     सन्ताेष राेकाया

काठमाडौं । राष्ट्रिय योजाना आयोग परियोजना (प्रोजेक्ट) बैंकको तीव्र कार्यान्वयनमा जुटेको छ । आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले देशको दीर्घकालीन विकासको खाका तयार पार्नको लागि परियोजना बैंक आावश्यक भएको भन्दै यसको तीव्र कार्यान्वयनमा जुटेको बताएका...