फोकस

  २०७६ माघ २५ गते १४:४१     विकासन्युज

                          डा. पुष्पराज कँडेल उपाध्यक्ष राष्ट्रिय योजना आयोग काठमाडौं । राष्ट्रिय योजना आयोग १५औँ राष्ट्रिय योजनाको आधारपत्रलाई पूर्णता दिई कार्यान्वयनमा ल्याउने अन्तिम...

  २०७६ माघ २४ गते १८:३१     विकासन्युज

काठमाडौं । बालुवाटारको सरकारी जमिन ललिता निवास कम्पाउन्ड भित्रको जग्गा व्यक्तिको नाममा दर्ता गरी हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार (२२ माघ) १ सय ७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर...

  २०७६ माघ २४ गते १६:४१     सुनिता पुडासैनी

काठमाडौं । हातमा दुई चार पोका निम्की, खजुरी र फुरुनदाना लिएर पसल पसलमा जानु सुजिताको दैनिकी । पसलेवालाहरु कसैले किन्छन्, कसैले किन्दैनन् । यो क्रम चलि रहेको छ विगत १४ वर्षदेखि । काठमाडौंको चावहिल...

  २०७६ माघ २४ गते १३:४९     सन्ताेष राेकाया

काठमाडौं । हिजो आशा मर्यो । आज जवानी मर्दैछ । भोली सपना मर्नेछन् । तर, २८ वर्षदेखिको पश्चिम सेती जलविद्युत आयोजना भने अहिले सम्म बन्न सकेन । यो निराशा, कुण्ठा र आक्रोश सुदूरपश्चिमवासीको हो...

  २०७६ माघ २४ गते ११:५८     विकासन्युज

काठमाडौं । बालुवाटारको जग्गा अनियमितता प्रकरणमा संलग्न १ सय ७५ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सो मुद्दाका विभिन्न आयामको चर्चा परिचर्चा हुन थालेको छ । जग्गा...

  २०७६ माघ २३ गते १८:४६     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) लाई संशोधन गर्न बनेको विधेयकका केही प्रावधानप्रति असहमति जनाएको छ । विधेयकमा राखिएका केही व्यवस्थाले बैंकिङ क्षेत्रको विकास र आधुनिकीकरण...

  २०७६ माघ २३ गते १७:५७     नबिन पोखरेल

काठमाडौं । २०५८ साल जेठ १ गतेबाट रामेश्वर श्रेष्ठ बीमा क्षेत्रमा प्रवेश गरे । उनले सो अवधिदेखि २०७४ सालसम्म नेपाल लाईफ इन्स्योरेन्समा काम गरे । सुरुका २ वर्ष नेपाल लाइफको शाखामा काम गरेका उनले...

  २०७६ माघ २३ गते १६:४०     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बजारमा ठूलो तरंग ल्याउन लागेको छ । अहिलेसम्म बीमा कम्पनीहरुको लागि गरिएको पुँजीको व्यवस्थामा व्यापक परिवर्तन हुन लागेको छ । समितिले तोकेअनुसारको पुँजी पुर्याए हुने अहिलेको...

  २०७६ माघ २३ गते १५:४४     विकासन्युज

काठमाडौं । ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनामा २ नेपाली बैंकले १५ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । एसजेभीएन लिमिटेडले बनाउन लागेको सो आयोजनामा नविल बैंकले ५ अर्ब...

  २०७६ माघ २३ गते १४:५९     विकासन्युज

काठमाडाैं । आवश्यक मार्गनिर्देशनको अभाव होस् वा कार्यक्षेत्रको अनुचित वातावरण । सुपरिवेक्षकबाट चाहेको ध्यानाकर्षण तथा प्रशंसाको कमी होस् वा कम्तिमा वर्षको एक पटक अपेक्षा गरेको तलब सुविधा वृद्धिमा गरिएकोे बेवास्ता । कारण सानादेखि ठूला...

  २०७६ माघ २३ गते १२:३२     राजाराम न्यौपाने

काठमाडौं । देशभरका कम्पनीहरुलाई नियमन गर्ने निकाय कम्पनी रजिष्ट्रार कार्यालय करिब १ महिनादेखि प्रमुख विहीन छ । निमित्त रजिष्ट्रार अजुनप्रसाद खनालले कम्पनी रजिष्ट्रार कार्यालय सञ्चालन गरिरहेका छन् । पुस २८ गते कम्पनी रजिष्ट्रार भुवनहरि अर्याल...

  २०७६ माघ २३ गते १०:४०     राजाराम न्यौपाने

काठमाडौं । सात वर्षअघि मकवानपुर भीमभेदीका सन्तोश लामाले काठमाडौं–हेटौडाको सुरुङबाट ओहोर–दोहोर गर्न पाइने हल्ला सुने । गाउँभरी नै सरुङमार्ग बन्ने चर्चा चल्न थाल्यो । २०७३ साल भित्र काठमाडौं जान सहज भइसक्ने लामालाई विश्वास थियो...

  २०७६ माघ २२ गते १९:११     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा हुनुपर्ने बालुवाटारको ललिता निवासको जग्गा धितोमा २ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । सो जग्गा प्रकरणमा छानविन गरेको अख्तियारले आज (२२ माघ) विशेष...

  २०७६ माघ २२ गते १८:५५     विकासन्युज

काठमाडौं । ललिता निवासको जग्गा अनियमितता प्रकरणमा नेकपा महासचिव विष्णु पौडेलले उन्मुक्ति पाएका छन् । पौडेलका छोरा नविनको नाममा दर्ता भएको सो जग्गा सरकारलाई फिर्ता गर्ने प्रतिबद्धता नविनले गरेका छन् । पौडेलका छोरा नविन...

  २०७६ माघ २२ गते १७:४८     विकासन्युज

काठमाडौं । बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री सहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरु विरुद्द आयोगले बुधबार मुद्दा दर्ता गरेकाे हाे...

  २०७६ माघ २२ गते १७:०९     विकासन्युज

काठमाडौं । माघ दोस्रो सातादेखि बैंकिङ क्षेत्रमा तरलताको कम देखिएको छ । चालु आर्थिक वर्षको सबैभन्दा कम तरलता १५ माघमा नै देखिएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षाअघि सरोकारवालासँग गरेको छलफलमा...

  २०७६ माघ २२ गते १७:००     राजाराम न्यौपाने

काठमाडौं । नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे विवाद बढ्दै गएपछि अमेरिकासँगको ट्रेड एन्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टीफा) वार्ता अनिश्चित बनेको छ । नेपालमा हुने टीफा वार्ताको लागि अमेरिकाले चासो राख्न छाडेको हो ।...

  २०७६ माघ २२ गते १६:३१     विकासन्युज

काठमाडौं । सरकारले धितोपत्र ऐन २०६३ लाई संशोधन गर्न प्रतिनिधिसभामा विधेयक दर्ता गरेको छ । संसदमा दर्ता भएको विधेयकमा कारबाहीको व्यवस्था कडा पारिएको छ भने बोर्ड संचालक समितिबाट निजी क्षेत्रको प्रतिनिधित्व हटाइएको छ ।...

  २०७६ माघ २२ गते १५:२०     विकासन्युज

काठमाडौं । सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकमका कर्मचारीप्रति आक्रोश पोखेका छन् । नेपाल टेलिकमको १६औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले टेलिकमको फोरजी विस्तार गर्ने समयमा कर्मचारीहरुले यो असम्भव भएको र हावा...

  २०७६ माघ २२ गते ११:४६     विकासन्युज

काठमाडौं । आगामी चैतमा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा हुँदैछ । सो सभाले नयाँ नेतृत्व पनि चयन गर्दैछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ...