वित्त

  २०७९ असार ५ गते १३:२६     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेट भएको छ । अर्थमन्त्रालयमा आइतबार बिहान ११ बजे भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखी रही आएको...

  २०७९ असार ५ गते १२:१९     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले मालीगाँउ महानगरीय प्रहरी वृत्तलाई सहयाेग गरेकाे छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरी वृतलाई जनचेतना मुलक पर्ची, महत्वपूर्ण सम्पर्क नंम्बर समेटिएका स्टिकरस्, फेस मास्क र प्रिन्टर सहयाेग गरेकाे हाे । बैंकले डिजिटल कारोबारलार्ई...

  २०७९ असार ५ गते १२:०७     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ५.२६ प्रतिशत लाभांश घोषणा गरेको हो । असार ५ गते बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई...

  २०७९ असार ५ गते ११:२१     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक र महाराजगंज काठमाडौंमा अवस्थित ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर९स्क्यान पे० महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी...

  २०७९ असार ५ गते १०:५९     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले आफ्ना व्यतिगत ग्राहकहरुको लागि आकर्षक मुद्दती योजना ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ सार्वजनिक गरेकोे छ । ‘एनएमबि डबल मुद्दती योजना’ अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात ५० हजार वा...

  २०७९ असार ५ गते १०:३९     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इनस्योरेन्स कम्पनीले बीमा जागरण तथा अभिकर्ता अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले दुई दिन कंचनपुरको महेन्द्रनगर उपशाखा, धनगढीको शाखा कार्यालय र त्यस अन्तरगतको उपशाखा कार्यालय लम्किमा उक्त कार्यक्रम सम्पन्न गरेको...

  २०७९ असार ५ गते १०:३३     मञ्जरी पौडेल

काठमाडौं । दुई वर्षअघि उत्साहका साथ शुरु गरिएको कोरोना बीमाबाट बीमितहरु निरुत्साहित भएका छन् । दावी परेको दुई वर्ष बढी बित्दा पनि भुक्तानी नपाएपछि बीमितहरु निरुत्साहित हुनु स्वभाविक पनि हो । नेपालमा २०७७ बैशाख...

  २०७९ असार ५ गते ९:३१     विकासन्युज

काठमाडौं । इसेवाले ‘५५ मिनेटको धमाका’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत आज (असार ५ गते आइतबार) बैंक एकाण्न्टल लिंक गरी कारोबार गर्दा ५५ रुपैयाँ क्यासब्याक पाइनेछ । कम्पनीको अनुसार आइतबार साँझ...

  २०७९ असार ३ गते १६:२७     विकासन्युज

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जारी गरेको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ असार ३ गते कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यलयामा बाँडफाँड भएको हो । क्यापिटलका अनुसार रितपूर्वक...

  २०७९ असार ३ गते १४:५१     विकासन्युज

काठमाडौं । कुमारी धनवृद्धि योजनाको इकाइ बाँडफाँड भएको छ । कुमारी क्यापिटलको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्तर्गत संचालन भएको यस इकाइ योजना शुक्रबार बाँडफाँड भएको हो । कम्पनीले १२ करोडको इकाइको...

  २०७९ असार ३ गते १३:५९     विकासन्युज

काठमाडौं । धनी तर विश्वविद्यालयबाट उच्च शिक्षाको उपाधि नलिएका व्यक्ति बीमा कम्पनीको सञ्चालक वा अध्यक्ष बन्न नपाउने भएका छन् । नयाँ बीमा ऐन लागू भएपछि यो व्यवस्था लागू हुनेछ । बीमा कम्पनीको सञ्चालक बन्न...

  २०७९ असार ३ गते १३:१९     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तर्गत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २०...

  २०७९ असार ३ गते १३:०८     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले हेटौडाको कालिज गार्डेन इको रिसोर्टमा छुट पाउने भएका छन् । बैंक र होटलबीच शुक्रबार यस्तो सम्झौता भएको हो । यस सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) महालक्ष्मी...

  २०७९ असार ३ गते १२:५९     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे स्मार्ट मुद्धती खाता संचालनमा ल्याएको छ । उक्त खाता अन्तर्गत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नेछन्...

  २०७९ असार ३ गते १२:२२     मञ्जरी पौडेल

काठमाडौं । हालसम्म साढे ५१ हजारभन्दा बढी बीमितले कोरोना बीमाको दावी भुक्तानी पाएका छन् । दावी दिएका बीमितमध्ये ५१ हजार ६ सय ६९ जनाले करिब ५ अर्ब रुपैयाँ बराबरको भुक्तानी पाएका बीमा समिति श्रोतले...

  २०७९ असार ३ गते ८:४१     विकासन्युज

काठमाडौं । पर्यटन व्यवसायीहरुले गर्वका साथ नाम लिने पर्यटन पूर्वाधार हो पोखराको फूलबारी रिसोर्ट । तर ३० वर्षको यात्रामा यो प्रोजेक्ट फेल भएको छ । २०४६ सालको उदारिकरणपछि नेपालको पर्यटन क्षेत्रमा बनेको पहिलो र...

  २०७९ असार २ गते १९:१८     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणलाई बीमा कम्पनीको चुक्ता पुँजी घटाउन आदेश दिन सक्ने अधिकार दिइएको छ । विहीबार अर्थसमितिबाट पारित बीमा विधेयकको दफा ३८ मा उक्त व्यवस्था गरिएको छ । प्रचलित कानुनमा जुनसुकै कुरा...

  २०७९ असार २ गते १९:१६     विकासन्युज

बुटवल । सूर्या लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशमा एजेन्सी रिफ्रेस्मेन्ट तथा उत्प्रेरणा मुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले करिब २०० भन्दा बढी आभिकर्ताहरुको सहभागितामा कार्यक्रम सम्पन्न गरेको हो । प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काको...

  २०७९ असार २ गते १८:३८     विकासन्युज

काठमाडौं । नेपाल बैंकले दुई अर्ब ५० करोड बराबरको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले सो रकम बराबरको २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो । उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको र ब्याजदर १०.५० प्रतिशत...

  २०७९ असार २ गते १७:५८     विकासन्युज

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले आफ्ना ३५ जना ग्राहकलाई व्यवसायिक तरकारी खेती तालिम दिएको छ । लघुवित्तले जेठ २४ गतेदेखि २६ गतेसम्म सप्तरी जिल्लाको राजविराज नगरपालिका–३ मा उक्त तालिम दिएको संस्थाका नायब महाप्रवन्धक पवन कुमार श्रेष्ठले जानकारी...