वित्त

  २०७९ जेठ २७ गते १८:५१     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा मर्ज हुने भएका छन् । जसको लागि दुई बैंकले जेठ २७ गते (शुक्रबार) प्रारम्भिक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् । मर्जरमा जाने सम्झौता...

  २०७९ जेठ २७ गते १८:१३     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू (बिओके) का ग्राहकले अन्नपूर्ण केबल कारको टिकट खरिदमा १० प्रतिशत छुट पाउने भएका छन् । जसको लागि बैंक र अन्नपूर्ण केबल कार प्रा. लि. बिच सम्झौता भएको हो ।...

  २०७९ जेठ २७ गते १८:०१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले मनकामना हस्पिटलमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धी बैंक र भरतपुरस्थित उक्त हस्पिटलबीच समझादारी भएको हो । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले मनकामना हस्पिटलका...

  २०७९ जेठ २७ गते १७:०४     विकासन्युज

काठमाडौं । सेयर बजार घट्दै जाँदा लगानीकर्तालाई सस्तोमा सेयर किन्ने अवसर जुरेको छ । बाणिज्य बैंकको सेयर मूल्य प्रतिकित्ता २०० भन्दा तल झरेको छ । सेन्चुरी कमर्शियल बैंकको सेयर शुक्रबार १९६ देखि १९९ रुपैयाँमा...

  २०७९ जेठ २७ गते १६:५८     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले थप नयाँ स्थानहरूमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले शुक्रबारबाट मोरङ्ग जिल्लाको मिक्लाजुङमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । वडा नं....

  २०७९ जेठ २७ गते १६:५१     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक र महेन्दपुल पोखरामा अवस्थित ओम हस्पिटलबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर...

  २०७९ जेठ २७ गते १५:५२     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा नयाँ कर्पोरेट कार्यालय भवन निमार्ण गर्ने भएको छ । बैंकले नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्मुतीय इन्जिनियरिङ्ग लगायत दिगो डिजाइजका लागि डिल्लीबजारस्थित...

  २०७९ जेठ २७ गते १५:५२     विकासन्युज

काठमाडौं । गत वैशाख महिनासम्मको तथ्यांकले देशको आर्थिक अवस्था झन् कमजोर हुँदै गएको देखाएका छन् । वैशाखसम्मको तथ्यांक अनुसार मूल्य बृद्धि बढेको छ । शोधनान्तर स्थिति (देशमा भित्र ने वाहिरिने विदेशी मुद्राको हिसाव) थप...

  २०७९ जेठ २७ गते १४:५८     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको ३० प्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको जेठ २७ गते शुक्रबार मात्रै सो मात्राको हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै...

  २०७९ जेठ २७ गते १४:०२     विकासन्युज

काठमाडौं । सिभिल बैंकले मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका, वडा नं ३, गछियामा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन राष्ट्रिय सभा सदस्य माननीय रमेश जंग रायमाझीेले गरे । योसँगै अब...

  २०७९ जेठ २७ गते १३:५३     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष रवि भक्त श्रेष्ठ पद तथा गोपनियताको शपथ लिएका छन् । श्रेष्ठले बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवाल पद तथा गोपनियताको शपथ लिएका हुन् । इन्स्योरेन्सको २३ गते बसेको २८ औं वार्षिक...

  २०७९ जेठ २७ गते ११:५६     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले सोल्टी होटलसँग विभिन्न सेवा सुविधामा छुट सम्बन्धि सम्झौता गरेको छ । सम्झौतापत्र अनुसार यस बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहकहरुले काठमाडौंमा अवस्थित ‘द...

  २०७९ जेठ २६ गते १९:००     विकासन्युज

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको चौथो साकोस शिखर गोष्ठी जेठ २९ र ३० गते काठमाडौंमा हुने भएको छ । बिहीवार काठमाडौंमा नेफ्स्कूनले पत्रकार सम्मेलन गर्दै संघको चौथो साकोस शिखर गोष्ठी २०२२...

  २०७९ जेठ २६ गते १८:४६     विकासन्युज

काठमाडौं । मर्जरमा जाने बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकको कार्यकाल थपिने भएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को तेश्रो पटक संशोधन गर्दै समितिले दुई कार्यकाल पुरा भएका सञ्चालक वा अध्यक्षहरू थप...

  २०७९ जेठ २६ गते १८:३६     विकासन्युज

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि ग्रीन पिन ल्याएको छ । ग्रीन पिन कार्डका लागि बनाइएको कागजविहीन पिन हो । ग्राहकहरुले बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा एसएमएसमार्फत पाएको कोडबाट आफ्नो डेबिट/क्रेडिट कार्डको पिन...

  २०७९ जेठ २६ गते १७:२८     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक र अन्नपूर्ण केबुलकारबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । जेष्ठ महिनालाई वार्षिकोत्सव महिनाको रुपमा मनाउन लागेको यस बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसर पारेर सेदीबगर लेसाइड पोखरादेखि...

  २०७९ जेठ २६ गते १७:१९     विकासन्युज

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्ना साझेदार ऋणी लघुवित्त/सहकारी संस्थाका शाखा प्रमुखसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्त तथा सहकारी संस्थाको शाखारसेवा केन्द्रमा रहेर कर्जा लगानी तथा असुलीको कार्य गरिरहेका शाखारसेवा केन्द्र प्रमुखहरुको...

  २०७९ जेठ २६ गते १६:५८     विकासन्युज

काठमाडौं । अजोड ईन्स्योरेन्सले धनुषाको बटेश्वर गाउँपालिकासँग सम्झौता भएको छ ।ईन्स्योरेन्स र गाउँपालिकाबीच बीमाको पहुँच ग्रामणी तहसम्म पुर्याउने सम्झौता भएको हो । उक्त सम्झौतामा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र बटेश्वरको तर्फबाट गाउँपालिका अध्यक्ष...

  २०७९ जेठ २६ गते १६:३६     विकासन्युज

काठमाडौं । कुमारी बैंक र बनेपास्थित सुप्रिम डेन्टल केयरबीच सम्झौता भएको छ । बैंक र डेन्टल केयरबीच बैंकका कार्डवाहक ग्राहकलाई डेन्टः सेवामा विशेष छुट दिने सम्झौता भएको हो । यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सो...

  २०७९ जेठ २६ गते १६:०१     विकासन्युज

काठमाडौं । राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिृकत (सीईओ) बद्री गुरागाईंले राष्ट्रिय सहकारी बैंकलाई कृषिजन्य वस्तुको आयातका लागि प्रतितपत्र (एलसी) खोल्न दिनु पर्ने धारणा राखेका छन् । बिहीबार नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको...