वित्त

  २०७९ असार ८ गते १४:४९     विकासन्युज

काठमाडौं । नबिल बैंकका मुख्य मालिक विनोद चौधरीले नेपाल बंगलादेश बैंकसँगको मर्जर भाँडिन सक्ने र अनिल केशरी शाह नबिल बैंकको सीईओमा पुनः फर्कन सक्ने बताएका छन् । ४ वर्षे कार्यकाल पूरा गरेका शाहको बिधाईसहित...

  २०७९ असार ८ गते १४:१९     विकासन्युज

काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड र मोरु डिजिटल वालेटबीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागि सम्झौता भएको छ । यस सम्झौतासँगै पाँच लाख मोरू वालेट प्रयोगकर्ताले एक लाख ६० हजार स्मार्ट क्यूआर मर्चेन्टहरुलाई...

  २०७९ असार ८ गते १२:३५     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले धनवृद्धि योजना अन्तर्गत आकर्षक मुद्धती खाता संचालनमा ल्याएको छ । बैंकले यस योजना अन्तर्गत ग्राहकले जम्मा गरेको रकम ६ वर्ष ६ महिनामा दुई गुणा तथा १० वर्ष ३ महिनामा ३ गुणाभन्दा...

  २०७९ असार ८ गते १०:२८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थानीय तहको खातामा रहेको ८० प्रतिशत रकम बैंकहरुले निक्षेपका रुपमा राख्न पाउने व्यवस्थालाई निरन्तरता दिने भएको छ । राष्ट्र बैंकले अर्थमन्त्रालयसँगकाे समन्वयमा सो रकम बैंकहरुले निक्षेपका रुपमा राख्न सक्ने...

  २०७९ असार ८ गते १०:१८     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आगामी असार २३ गते विशेष साधारण सभा डोकेको छ । उक्त सभा सो दिन दिउँसो ११ः४५ बजे काठमाडौंको आम्रपाली बैंक्वेटमा हुने छ । असार ७ गते बसेको कम्पनी सञ्चालक...

  २०७९ असार ७ गते २१:१७     विकासन्युज

काठमाडौं । यो वर्ष सिन्धु विकास बैंकका सेयरधनीको हात खाली हुने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/0७८ को लाभांश घोषणा नगरेसँगै उनीहरुको हात खाली हुने भएको हो । असार ७ गते बसेको...

  २०७९ असार ७ गते १८:४२     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेड निक्षेप संकलन तथा कर्जा विस्तार वृद्धिमा सबैभन्दा अगाडि देखिएको छ । गत जेष्ठ महिनासम्ममा नेपालका २७ वटा वाणिज्य बैंकहरुमध्य निक्षेप संकलन वृद्धिको आधारमा नेपाल बैंक प्रथम स्थानमा छ भने...

  २०७९ असार ७ गते १८:३५     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बनेपा स्थित हिमालय दृश्य रिसोर्टसँग सम्झौता गरेको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकको धुलिखेल शाखाका प्रमुख...

  २०७९ असार ७ गते १८:२८     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले विश्व बैंकको नयाँ क्षेत्रिय कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका छन् । काठमाडौंको दरबारमार्गस्थित पुननिर्माण पश्चात् तयार भएको विश्व बैंकको नयाँ क्षेत्रिय...

  २०७९ असार ७ गते १८:११     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता भएको छ । बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस...

  २०७९ असार ७ गते १७:२९     विकासन्युज

काठमाडौं । कुमारी बैंक बुटवल स्थित महाराजा रिसोर्टबीच सम्झौता भएको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई रिसाेर्टकाे सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नविन मुनि...

  २०७९ असार ७ गते १७:०२     विकासन्युज

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय र नेपाल बैंकबीच सम्झौता भएको छ । सम्झौतामा मध्यपश्चिम विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा नन्द बहादुर सिंह र बैंकको तर्फबाट कृष्ण बहादुर अधिकारीले हस्ताक्षर गरेका छन् । १३ बुँदे उक्त समझदारी पत्रमा विश्वविद्यालय र बैंक...

  २०७९ असार ७ गते १६:२७     विकासन्युज

काठमाडौं । लघुबीमा कार्यक्रम अब चार पाँच महिनाभित्रै प्रत्येक प्रदेशमा सञ्चालन हुने भएको छ । बीमा समितिले आगामी आर्थिक वर्षको बजेटमा घोषणा गरिएको उक्त कार्यक्रमलाई चार पाँच महिनाभित्रै सातवटै प्रदेशमा नमूनाका रूपमा संचालन गर्ने...

  २०७९ असार ७ गते १५:४४     विकासन्युज

काठमाडौं । बीमा समितिले कृषि तथा पशुपन्छी बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । समितिले साेमबार काठमाडाैंमा उक्त कार्यक्रम सम्पन्न गरेकाे हाे । कृषि तथा पशुपन्छी बीमालाई अझ सशक्त एवम् प्रभावकारी बनाई गाउँगाउँसम्म पु¥याउने उद्देश्यले उक्त...

  २०७९ असार ७ गते १५:४०     विकासन्युज

काठमाडौं । नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुजित कुमार शाक्य नियुक्त भएका छन् । असार ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत शाक्यलाई कामु सीईओमा नियुक्त गरेको...

  २०७९ असार ७ गते १३:३६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा नेपाल पुनर्बीमा कम्पनीसहित दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेपाल पुनर्बीमा कम्पनी र नेशनल हाइड्रो पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये नेपाल...

  २०७९ असार ७ गते ११:५९     विकासन्युज

काठमाडौं । पछिल्लो समय जीवन बीमा कम्पनीहरुले धमाधम संस्थापक सेयरधनीमार्फत रकम उठाउँदै छन् । तोकिएको पुँजी पुर्याउनको लागि नयाँ जीवन बीमा कम्पनीहरुले पहिलो चरणमा संस्थापक सेयरधनीहरु मार्फत रकम उठाउन लागेका हुन् । सन नेपाल...

  २०७९ असार ७ गते १०:४५     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरुको संयुक्त मर्जर समितिमा सञ्चालक समितिका अध्यक्ष बस्न नपाउने भएका छन् । बीमा समितिले गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने कम्पनीहरुको संयुक्त मर्जर समितिमा सम्बन्धित कम्पनीका अध्यक्ष वा लेखापरीक्षण समितिका संयोजक समेत हुन...

  २०७९ असार ६ गते १९:४४     सूर्यप्रसाद सिलवाल

नेपालको बीमाको बजार सबैभन्दा बढी अविश्वसनीय छ । बीमाको व्यवसाय गरिसकेपछि हामीले बीमितको दीर्घकालिन अवधिको एस्योरेन्स लिइरहेका छौं । तर हामी कता कता हराइरहेका छौं हामीलाई थाहाँ छैन । र, समस्या जब देखिन्छ तब...

  २०७९ असार ६ गते १९:२१     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौँ महानगरपालिकाभित्र रहेका शाखाहरु शौचालय ‘पब्लिक ट्वाइलेट’ बनाउने निर्णय गरेको छ । बैंकले महानगरभित्रको ८ वटा शाखा कार्यालयका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने गरी आज काठमाडौँ महानगरपालिकासँग...