वित्त

  २०७९ असार १२ गते ११:४५     विकासन्युज

काठमाडौं । पछिल्लो समय निरन्तर ओरालो लागिरहेको बजारले आज शुरुवातमै उकालोको बाटो तय गरिसकेको छ । आइतबार कारोबार शुरु भएको आधा घण्टाको अवधिमै नेप्से परिसूचक ५१ अंकले बढेको छ । बिहान ११ बजेर ३८ मिनेट जाँदा...

  २०७९ असार १२ गते ११:३७     विकासन्युज

काठमाडौं । अब आयोजना प्रभावितहरुले अनलाइनबाटै आईपीओमा आवेदन दिन पाउने भएका छन् । प्रभु क्यापिटलले हालै मात्रै उक्त सेवा सुविधा सञ्चालनमा ल्याएको हो । क्यापिटलले पिपुल्स पावरको प्राथमिक निष्काशन गर्ने क्रममा इलाम जिल्लाका आयोजना...

  २०७९ असार १२ गते ११:००     विकासन्युज

काठमाडौं । असार मसान्तसम्म चुक्ता पुुँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नु पर्ने नियामकीय व्यवस्थासँगै अहिले अधिकांश बैंकहरुले ऋणपत्र जारी गरिरहेका छन् । बजारमा तरलता संकट उत्कर्षमा रहेकाे बेलामा केन्द्रीय बैंक र वाणिज्य बैंकहरुले ५० अर्ब रुपैयाँ...

  २०७९ असार १२ गते १०:४१     विकासन्युज

काठमाडौं । ङादी ग्रुप पावरले आगामी असार २० गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । यससँगै असार १९ गतेसम्म...

  २०७९ असार १० गते १८:११     विकासन्युज

काठमाडौं । बीमा समितिले बीमितको मृत्युदरको तथ्याङक अद्यावधिक गर्न बीमा कम्पनीलाई निर्देशन दिएको छ । जीवन बीमालेखसँग सम्बन्धित नेपाली बीमितको मृत्युदर तालिका सम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्दै समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कम्पनीहरुलाई सो निर्देशन दिएका...

  २०७९ असार १० गते १५:४१     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले सबैलाई सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले गण्डकी प्रदेश अन्तर्गतको विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारी मुलक तथा विभिन्न...

  २०७९ असार १० गते १५:३०     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले थप नयाँ स्थानमा मोबाइल एप मार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा शुक्रबारबाट कैलाली जिल्लाको जानकी गा.पा. वडा नं. ०५ को अमौरामा...

  २०७९ असार १० गते १४:५५     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले दुई नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ । बैंकले शुक्रबार मणिग्राम र परासीमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको हाे । रुपन्देहीस्थित मणिग्राम शाखाको समुद्घाटन तिलोत्तमा नगरपालिकाका मेयर राम कृष्ण खाण र...

  २०७९ असार १० गते १४:३०     विकासन्युज

काठमाडौं । ङादी ग्रुप पावरले १५० प्रतिशत हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट सो मात्राको हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको हो । बोर्डले असार ९ गते कम्पनीलाई...

  २०७९ असार १० गते १३:४२     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य संस्थालाई बीमितको उपचार सेवालाई नियमित गर्न आग्रह गरेको छ । बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थाले पठाएका बीमितको उपचारबापतको भुक्तानीको प्रक्रिया भइरहेकाले बीमितलाई नियमित...

  २०७९ असार १० गते १३:२५     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले नेशनल पेमेन्ट स्विच अन्तर्गत ‘नेपाल पे क्युआर’लाई आफ्नो मोबाईल बैंकिङ्ग एपमा एकीकृत गरिएको छ । बैंकले बिहीबारबाट नेपाल पे क्युआरका मर्चेन्टहरुलाई केएस आइमोबाइलको क्युआर स्क्यानरबाट सीधै रकम भुक्तानी...

  २०७९ असार १० गते १३:०९     विकासन्युज

काठमाडौं । धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ । सरकारले ८० प्रतिशत अनुदान उपलब्ध गराउँदै आएको बीमामा गाउँपालिकाले थप १० प्रतिशत अनुदान उपलब्ध गराउने भएको हो...

  २०७९ असार १० गते १२:०८     विकासन्युज

काठमाडाैं । सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले ४० लाख कित्ता १०.७५ प्रतिशत एस.बि.एल. डिबेन्चर २०८९ बिक्री खुला...

  २०७९ असार १० गते ११:३९     सन्तोष रोकाया

काठमाडौं । अहिले ६ वटा वाणिज्य बैंकले मर्जरको सम्झौता गरेका छन् । नबिल–नेपाल बंगलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट–मेगा बैंक र ग्लोबल आईएमई–बैंक अफ काठमाण्डूले मर्जरको सम्झौता गरेका हुन् । पछिल्लो समय एकपछि अर्को बैंकबीच मर्जरको...

  २०७९ असार १० गते ११:०१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र अलफ्ट काठमाडौं ठमेलबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका कार्डवाहक ग्राहकलाई छुट दिने सम्झौता भएको हो । यस सम्झौता अनुसार बैंकका कार्डवाहकहरुले ग्राहकले अलफ्ट होटलको नुक रेस्टुरेन्ट, रिःफ्युल कफि...

  २०७९ असार १० गते ९:०९     विकासन्युज

काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा घटिरहेको छ । बजार घटेसँगै दोश्रो बजारमा सूचीकृत कम्पनीका सेयर मूल्य पनि दिनानुदिन घट्दो क्रममा छन् । यो अवधिमा विभिन्न समूह अन्तर्गतका कम्पनीको सेयर मूल्य न्यूनतम...

  २०७९ असार ९ गते १९:१२     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भक्तपुरको पाँच संस्थाको सेवामा छुट पाउने भएको छ । उक्त सम्झौतामा बैंकका प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र सम्बन्धित संस्थाहरु व्यक्तिहरुले हस्ताक्षर गरेका छन् । बैकका ग्राहकले...

  २०७९ असार ९ गते १८:५२     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौं नगरपालिका वडा नं. २५ असन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा बिहीबारबाट नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकका संचालक समिति सदस्य प्राडा. गिता...

  २०७९ असार ९ गते १८:४१     विकासन्युज

काठमाडौं । एनएमबि बैंक र धनगढीस्थित भाटभटेनीले ग्राहकलाई छुट दिने सम्झौता गरेको छ । यस सम्झौता अनुसार धनगढीस्थित भाटभटेनीमा किनमेल गरी इएनएमबि, भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा १० प्रतिशत (५०० रुपैयाँसम्म) क्यासब्याक पाउनेछन्...

  २०७९ असार ९ गते १८:२१     विकासन्युज

काठमाडौं । सनराइज बैंकले दुई अर्ब बराबको डिबेन्चर जारी गर्ने भएको छ । बैंकले एक हजार रुपैयाँ अंकित २० लाख कित्ता डिबेन्चर जारी गर्न लागेको हो । बैंकले साे डिबेन्चरको निष्कासन तथा बिक्री प्रबन्धकमा...