वित्त

  २०८० वैशाख ५ गते ७:०५     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले २६औं वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्सको सञ्चालक समितीको बैशाख ४ गते बसेको बैठकले बैशाख २९ गते प्रज्ञा प्रतिष्ठान काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो ।...

  २०८० वैशाख ५ गते ६:५५     विकासन्युज

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ९ प्रतिशत घटेर ९ करोड ६० लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ९...

  २०८० वैशाख ४ गते १८:५८     विकासन्युज

काठमाडौं । कुमारी बैंक र लभ कुश इनोभेसनबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकको ब्रेडिट कार्डवाहकहरुले अब लभ कुश इनोभेसनबाट मेसिनरी सामाग्रीहरु खरिद गरी त्यसको भुक्तानी मासिक किस्तामा सजिलै गर्न सक्नेछन । डिजिटल कारोबारमा ग्राहकहरू...

  २०८० वैशाख ४ गते १७:३७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले बाल विकास समाजका विधार्थीलाई आर्थिक सहयोग गरेको छ । बैंकले समाजका अथान बालबालिकालाई छात्रवृत्ती स्वरुप आर्थिक सहयोग गरेको हो । बैंकले समाजका इन्चार्ज गोविन्द विश्वकर्मालाई आर्थिक सहयो स्वरुप एक लाख पचास हजारको चेक हस्तान्तरण...

  २०८० वैशाख ४ गते १५:४५     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकबीचको मर्जर प्रक्रिया अर्काे आर्थिक वर्षमा मात्रै टुंगिने भएको छ । दुवै बैंकको विस्तृत ड्यु डिलिजेन्स अडिट (डीडीए) रिपोर्ट आउन बाँकी रहेकाले अर्काे आर्थिक वर्षमा मात्रै दुवै बैंको...

  २०८० वैशाख ४ गते १५:४०     विकासन्युज

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपाङ्ग कोषलाई आर्थिक सहयोग गरेको छ । कम्पनीले राष्ट्रिय अपाङ्ग कोषलाई ५ लाख रकम सहयोग गरेको हाे । सिटी एक्सप्रेसले कोषसँग सहकार्य गरि वैदेशिक रोजगारीका क्रममा अपाङ्गता...

  २०८० वैशाख ४ गते १४:२६     मञ्जरी पौडेल

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुँजी नपुर्याउने बीमा कम्पनीलाई समय थप गर्ने भएको छ । आइतबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले चैत मसान्तसम्ममा तोकिएको पुँजी नपुर्याउने जीवन र निर्जीवन बीमा कम्पनीहरुलाई केही समय थप्ने...

  २०८० वैशाख ४ गते १३:१५     विकासन्युज

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले ल्याण्डमार्क होटेलस् एण्ड रिसोर्टसँग सम्झाैता गरेकाे छ । बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकलाई हाेटल विभिन्न सेवाहरुमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको हाे...

  २०८० वैशाख ४ गते ११:३७     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सका एक संचालकले राजीनामा दिएका छन् । इन्स्योरेन्सका संचालक मनि राम पोखरेलले बैशाख ३ गतेदेखि लागु हुने गरी राजीनामा दिएका हुन् । पोखरेल कम्पनीको संस्थापक सेयरधनीबाट संचालकमा २०७५ साल जेठ १० गते मनोनित...

  २०८० वैशाख ४ गते ११:३५     सीआर भण्डारी

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको चालू आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासमा खराब कर्जा वृद्धि भएको छ । बैंकहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक नगरेपनि अधिकांश बैंकको खराब कर्जा बढेको...

  २०८० वैशाख ४ गते ११:१५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक र जामुनी अटो सेन्टरबीच समझदार भएको छ । सिटिजन्स बैंक र जामुनी अटो सेन्टर बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझाैताअनुसार सिटिजन्स...

  २०८० वैशाख ४ गते ९:१४     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आजदेखि साढे २ लाख कित्ता संस्थापक सेयर बिक्री गरेको हो । बैंकले संस्थापक सेयरधनी गणेश बहादुर श्रेष्ठको नाममा रहेको २...

  २०८० वैशाख ४ गते ७:१९     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक लघुवित्तको मुल्य समायोजन भएको छ । नेप्सेले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर मुल्यमा समायोजन गरेको हो । लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज...

  २०८० वैशाख ४ गते ७:१२     विकासन्युज

काठमाडौं । भरतीय स्टेट बैंकका अध्यक्ष दिनेश खाराले नेपालको अर्थतन्त्रमा नेपाल एसबिआई बैंकको महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । आइतबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै अध्यक्ष खाराले अर्थतन्त्र विकास र विस्तारमा बैंकको ठूलो योगदान रहेको...

  २०८० वैशाख ४ गते ६:५१     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले दोस्रो बजारभन्दा २१ रुपैयाँ महँगो मूल्यमा संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइरहेको मूल्यभन्दा बढी मूल्य तोकेर संस्थापक सेयर बिक्री गर्ने भएको...

  २०८० वैशाख ४ गते ६:३८     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले चैत २९ गतेदेखि निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज बैशाख ४ गते अन्तिम दिन हो । बैंकले १० वर्ष...

  २०८० वैशाख ३ गते २०:११     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको हेड अफिसको उद्घाटन गरिएको छ । भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खाराले कमलादी स्थित बैंकको हेड अफिस (कर्पोरेट अफिस) कार्यालयको उद्घाटन गरेका हुन् । एक कार्यक्रमको आयोजना गरी भारतीय...

  २०८० वैशाख ३ गते १९:५०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रलाई मातृ शोक परेको छ । डेपुटी गभर्नर मिश्रकी आमा धनमाया मिश्रको बैशाख २ गते बिहान साढे ११ बजे झापामा निधन भएको हो । ८४...

  २०८० वैशाख ३ गते १९:३३     विकासन्युज

काठमाडाैं । एसबीआई क्यापिटल मार्केट्स र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गबीच समझदारी भएकाे छ । उक्त समझदारी पत्रमा एसबिआईक्याप्सको तर्फबाट कार्यकारी उपाध्यक्ष मुकुल मोदी तथा एनएसएमबिएलको तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देबराज अधिकारीले...

  २०८० वैशाख ३ गते १९:१०     विकासन्युज

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलले बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप रूस् दुई लाखको चेक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सोह्रौं बार्षिक उत्सव यहि बैशाख ७ गते मनाउदै छ सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग...