वित्त

  २०८० वैशाख ६ गते १३:११     विकासन्युज

काठमाडौं । मन्जुश्री फाइनान्सको नायव प्रमुख कार्यकारी अधिकृत (डिसीइओ)मा तेज राज तिमिल्सिना नियुक्त भएका छन् । फाइनान्सको बुधबार बिहान बसेको संचालक समितिको बैठकले तिमिल्सिनालाई डिसीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । तिमिल्सिना यसअघि रिलायन्स फाइनान्समा...

  २०८० वैशाख ६ गते १०:३५     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीले जारी गर्ने बीमालेख अर्थात बीमा पोलिसीको अवधि कम्तिमा ५ वर्षको हुनुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले जारी गरेको ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७९’ अनुसार कम्पनीहरुले जारी गर्ने विभिन्न...

  २०८० वैशाख ६ गते १०:१७     विकासन्युज

काठमाडौं । प्युजो र सिट्रोन आधिकारीक बिक्रेता सांग्रीला मोटोर्स प्राइभेटले बिक्री गर्दै आएको गाडीहरुमा नबिल बैंकले कर्जा दिने भएको छ । बैंक र सांग्रीला मोटोर्स बीच भएको सम्झौँता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरुमा...

  २०८० वैशाख ६ गते ८:३९     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको...

  २०८० वैशाख ६ गते ७:५१     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट सेवा लिनु अघि विभिन्न संस्थासँग दाँजेर लिनुपर्ने नेपाल राष्ट्र बैंकले बताएको छ । वित्तीय चेतनाका लागि प्रकाशन गरेको सूचनामा राष्ट्र बैंकले कसैको बहकाउमा सेवा लिन नहुने बताएको हो...

  २०८० वैशाख ६ गते ७:३१     विकासन्युज

काठमाडौं । नेपाल फाइनान्सले गैह्रबैंकिङ्ग सम्पत्ति लिलाम बिक्री गर्ने भएको छ । फाइनान्स कम्पनीले आफ्नो नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति घरजग्गा लिलामीमा बिक्री गर्ने भएको हो । फाइनान्सले काठमाण्डौंको साविक जोरपाटी गा.वि.स. ८ स्थित...

  २०८० वैशाख ६ गते ७:००     विकासन्युज

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १७ प्रतिशत बढेर १९ करोड ४५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १६ करोड...

  २०८० वैशाख ६ गते ६:३९     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ६७.२८ प्रतिशत बढेर १ अर्ब १६ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६९ करोड...

  २०८० वैशाख ५ गते १८:१३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत फागुन १० गते एक परिपत्र जारी गर्दै लघुवित्तको लाभांशमा १५ प्रतिशतको सीमा तोक्यो । लघुवित्तले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा विभिन्न कोषहरुमा ९५ प्रतिशत रकम छुट्याउनु पर्ने...

  २०८० वैशाख ५ गते १७:५९     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता भएको छ । बैंक र कोषबीच लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी...

  २०८० वैशाख ५ गते १७:५२     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवामा आफ्ना हितग्राही खातावालाहरुलाई वार्षिक शूल्कमा आजीवन सत प्रतिशत छुटको अफर ल्याएको छ । यो अफर जेठ महिना सम्म संचालन हुने क्यापिटलले जनाएको छ । क्यापिटलको अनुसार यो...

  २०८० वैशाख ५ गते १७:३४     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंक निष्काशन गरेको ‘११% महालक्ष्मी डिवेन्चर –२०८९’ चार दिनमै बिक्री भएको छ । बैंकले चैत्र २९ गते देखी निष्काशन खुल्ला गरेको डिबेन्चर तोकिएको समय अुनसार चार दिनमै बिक्री भएको हो । दश वर्ष अवधि...

  २०८० वैशाख ५ गते १७:२३     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले नयाँ वर्ष २०८० को अवसरमा विशेष घरकर्जा सुविधा ल्याएको छ । लबैंकले घर खरिद, निमार्ण र पुर्ननिर्माणका लागि ११.७५ प्रतिशत वार्षिक ब्याजदरमा घर कर्जा ल्याएको हो । बैंकको अनुसार यसरी...

  २०८० वैशाख ५ गते १७:१६     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले विभिन्न चारवटा लघुबीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूलाई शपथ गराएका छन् । अध्यक्ष सिलवालले मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालयमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका उदिप श्रेष्ठ, नेपाल माइक्रो इन्स्योरेन्सका...

  २०८० वैशाख ५ गते १४:१३     विकासन्युज

काठमाडौं । आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईको मेहनतमा हाम्रो साथ’ नयाँ योजना सार्वजनिक गरेको छ । यस याेजना अन्तर्गत विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १ जनाका...

  २०८० वैशाख ५ गते १३:४६     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको केन्द्रिय कार्यालय साढे २ दशकदेखि लालपुर्जा नै नभएको जग्गाबाट सञ्चालन हुँदै आएको तथ्य फेला परेको छ । वाणिज्य बैंकको केन्द्रिय कार्यालय सिंहदरवार अगाडि छ । सोही कार्यालयबाट बैंकले देशभरीका...

  २०८० वैशाख ५ गते १२:४६     विकासन्युज

काठमाडाैं । किसान बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य लक्षित उद्यमशिलता विकास प्रशिक्षण अभियान सुरु गरेको छ । स्वावलम्बन विकास केन्द्र काठमाडौंको पहलमा नेपाल भरीका लघुवित्त संस्था र सहकारी संस्थाहरुगरी १८ वटा संस्थाहरु सँगको सहकार्यमा आगामी २...

  २०८० वैशाख ५ गते ११:२३     भोजबहादुर शाह

विगत केही महिनादेखि देशको अर्थतन्त्रलाई लिएर बैंक तथा वित्तीय संस्था विरुद्ध विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । बैंक तथा वित्तीय संस्थाका विपक्षमा उद्योगी, व्यवसायीहरु संगठित वा विभिन्न किसिमबाट नकारात्मक गतिविधि गरिरहेका छन् । बैंक तथा...

  २०८० वैशाख ५ गते ७:३०     विकासन्युज

काठमाडौं । मर्जर प्रस्तावलाई अन्तिम रुप दिन अजोड इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बोलाएका छन् । दुवै इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैशाख ४ गते बसेको बैठकले बैशाख २५ गते विशेष साधारण...

  २०८० वैशाख ५ गते ७:२४     विकासन्युज

काठमाडौं । प्रभु बैंकका नजिकैका शाखा कार्यालयहरु गभिने भएका छन् । प्रभु बैंक र साविक सेञ्चुरी कमर्सियल बैंकबीच मर्जर भएको ३ महिना पछि शाखा कार्यालय गाभिने भएका हुन् । प्रभु बैंक र साविक सेञ्चुरी...