वित्त

  २०८० वैशाख १० गते ८:५८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न ९ लघुवित्त वित्तीय संस्थाहरुको बोनस सेयर सूचीकृत भएको छ । लघुवित्त संस्थाहरुले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएका हुन् ।...

  २०८० वैशाख १० गते ७:५६     विकासन्युज

काठमाडौं । नेपाल बैंकले एकै पटक २८ करोड बराबरको सम्पत्ति बिक्रीमा राखेको छ । बैंकले आफ्नो नाममा रहेको २७ करोड ९० लाख ३० हजार रुपैयाँ बराबरको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्रीमा राखेको हो । बैंकले...

  २०८० वैशाख १० गते ७:४३     विकासन्युज

काठमाडौं । क्रिष्टल फाइनान्सले निक्षेप दाबी गर्न आह्वान गरेको छ । कम्पनी खारेज प्रक्रियामा रहेकाले फाइनान्समा जम्मा गरिएको निक्षेप दाबी गर्न कम्पनीले आग्रह गरेको हो । खारेजीको प्रक्रियामा रहेको साविक क्रिष्टल फाइनान्समा निक्षेप खाता...

  २०८० वैशाख १० गते ६:००     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न १५ वाणिज्य बैंकको बोनस सेयर सूचीकृत भएको छ । गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएका हुन् । हालसम्म नेपाल एसबिआई...

  २०८० वैशाख ९ गते १७:४५     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासिक अवधिसम्ममा वाणिज्य बैंकहरूको नाफा ४८ अर्ब ३७ करोड बराबर पुगेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार गत वर्ष चैतसम्मको तुलनामा...

  २०८० वैशाख ८ गते १७:१६     विकासन्युज

काठमाडौं । आइएमई पेले क्युआर भुक्तानी गर्नेलाई लक्षित गरी नयाँ अभियान सार्वजनिक गरेको छ । आइएमई ग्रुप अन्तर्गत ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’ को ‘आइएमई पे’ ले पहिलो चोटि क्युआर स्क्यान फिचर प्रयोग गर्ने ग्राहकलाई...

  २०८० वैशाख ८ गते १६:५४     विकासन्युज

काठमाडौं । अब घरमै बसी सहजै आफ्नो बीमा पोलीसी नविकरण गर्न सकिने भएको छ ।  ग्राहकले आइएमई पे को बीमा सेवाको प्रयोग गरी केही मिनेट मै आफ्नो बीमा पोलीसी नविकरण गर्न सक्नेछन् । सो...

  २०८० वैशाख ८ गते १६:२४     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले नेपाल आँखा अस्पताललाई आँखा शल्यक्रियाका लागि आर्थिक सहयोग गरेको छ । बैंकले त्रिपुरेश्वरको नेपाल आँखा अस्पताललाई आँखा शल्यक्रियाको लागि पाँच लाख बाह्र हजार पाँच सय रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको...

  २०८० वैशाख ८ गते १४:४७     विकासन्युज

काठमाडौं । प्रभु बैंक, आर एण्ड डि ईन्नोभेटिभ सोलुशन र इनफिकेयरबिच किसानहरुलाई सुलभ वित्तिय कर्जा उपलब्ध गराउने विषयमा त्रिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा ईन्नोभेटिभ सोलुशनकी प्रमुख कार्यकारी अधिकृत सुनिता न्हेम्हाफूकी, इनफिकेयरका...

  २०८० वैशाख ८ गते १४:३०     विकासन्युज

तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिकाभित्रका किसानलाई ‘क्रेडिट कार्ड’ दिने गरी तयारी गरिएको छ । यसका लागि कार्यविधिको मस्यौदा तयार गरिएको उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले जानकारी दिए । ‘ड्राफ्टको दोस्रो मस्यौदा तयार भएको छ’, उनले...

  २०८० वैशाख ८ गते १४:१६     विकासन्युज

काठमाडाैं । प्रभु क्यापिटल र मकर जितुमाया सुरी हाईड्रोपावरबिच सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा हईड्रोपावरको तर्फबाट अध्यक्ष हिमाल गुरुङ्ग र क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी...

  २०८० वैशाख ८ गते १३:५९     विकासन्युज

काठमाडौं । आइएमई पे बाट अब ग्राहकहरुले नेपालभारि विभिन्न ठाउँमा स्थापित केबलकारको टिकट काट्न मिल्ने भएको छ । आइएमई पेले सुरुवात देखिनै केबलकारको टिकेटिङ् सुविधा प्रदान गर्दै आइरहेको छ । चन्द्रगिरी केबलकारबाट सुरुवात गरिएको...

  २०८० वैशाख ८ गते १३:०१     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक र अल्फा हेल्थ केयर डायग्नोस्टिक सेन्टरबीच सम्झौता  भएको छ । बैंक र सेन्टरबीच बैंकका कार्डवाहक ग्राहक लाइ विभिन्न सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुट दिने  सम्झौता भएको हो । यस किसिमको सहकार्यबाट...

  २०८० वैशाख ८ गते ११:५५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेका नीति निर्देशन पालना नगर्ने विभिन्न ९ वटा वाणिज्य बैंक कारवाहीमा परेका छन् । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले कर्जा परिचालन गर्दा बदनियत गरेको देखि सीडी रेसियो...

  २०८० वैशाख ८ गते १०:३५     विकासन्युज

काभ्रे । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी १४ करोड रुपैयाँ रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । दौपदा बचत तथा ऋण सहकारी...

  २०८० वैशाख ८ गते ९:३८     विकासन्युज

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । सहकारी बैंकले बैशाख ८ गतेदेखि लागू हुने गरी बचत तथा कर्जामा नयाँ ब्याजदर निर्धारण गरेको हो । बैंकले बचततर्फ न्यूनतम ४.२५ प्रतिशतदेखि अधिकतम...

  २०८० वैशाख ८ गते ९:१९     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ७ लाख १५ हजार ९५० कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न लागेको उक्त सेयरको मूल्य...

  २०८० वैशाख ८ गते ८:०३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको...

  २०८० वैशाख ८ गते ७:२५     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले सेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकका सेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक गराएको बैंक खातामा नगद लाभांश जम्मा गरेको बैंकले जनाएको छ । बैंकको चैत १४ गते...

  २०८० वैशाख ८ गते ७:११     विकासन्युज

काठमाडौं । सनराइज बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले सवा १ लाख कित्ता संस्थापक सेयर बिक्री गरेको हो । बैंकले संस्थापक सेयरधनी लिला देवी खेतानको नाममा रहेको १ लाख २२ हजार...