वित्त

  २०८० वैशाख १४ गते १५:४२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकको मस्कट नागरिक सार्वजनिक भएको छ । बैंकले १७ औं वर्षमा प्रवेश गरेसंगै नयाँ ए आई च्याटबट सुविधा नागरिका मस्कट सुरुवात गरेको छ । बिहीबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी...

  २०८० वैशाख १४ गते १४:४१     विकासन्युज

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल कृषि सहकारी संघ केन्द्रीय लिमिटेडले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन् । दुवै संस्थाहरुले आफ्नो उद्देश्य अन्तर्गतको क्षेत्रमा सफलतापूर्वक कार्यसम्पादन गरेवापत उक्त अवार्ड प्राप्त गरेका...

  २०८० वैशाख १४ गते १३:४३     विकासन्युज

काठमाडौं । ‘आइएमई पे’ मा अब एनएमबि बैंकको खाता भएका ग्राहकवर्गले सिधै आफ्नो मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ । आइएमई पे र एनएमबि बैंक बीच भएको सम्झौता स्वरुप अब ग्राहकवर्गले...

  २०८० वैशाख १४ गते १३:१८     विकासन्युज

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले सवारी दुर्घटनामा परि ज्यान गुमाएका एक ग्राहककाे परिवारलाई दाबी भुक्तानी वापत १० लाख उपलब्ध गराएको छ । उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय केसी र वडा अध्यक्ष कल्पना शर्माले मृतकका श्रीमतिलाई...

  २०८० वैशाख १४ गते १२:३६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार मात्रै दुई इन्स्योरेन्स कम्पनी र दुई लघुवित्त वित्तीय संस्था गरी कूल चार वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको...

  २०८० वैशाख १४ गते ११:०३     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा वाणिज्य बैंकहरुको सेयर धितो कर्जा घटाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार फागुनसम्म वाणिज्य बैंकहरुको सेयर धितो कर्जा २६.७६ प्रतिशतले घटेको हो । गत वर्षको फागुनमा...

  २०८० वैशाख १४ गते ८:२८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न एक लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको हो । लघुवित्तले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक...

  २०८० वैशाख १४ गते ८:०३     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ वैशाख १५ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।...

  २०८० वैशाख १४ गते ७:२४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सामाजिक सुरक्षा र तलब भत्ता कटौती गर्न नसकिने बताएका छन् । ललितपुरमा आयोजित ‘अर्थतन्त्रका आन्तरिक समस्या र समाधानका उपाय’ अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले सामाजिक सुरक्षा र तलब भत्ता कटौती...

  २०८० वैशाख १४ गते ६:५८     विकासन्युज

कर्णाली । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयद्वारा निर्मित अर्गानिक मिनी मार्ट चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लालाई हस्तान्तरण गरिएको छ । सहकारी मन्त्रालयको ३२ लाख रुपैयाँ लागतमा सुर्खेत विमानस्थलको प्राङ्गणमा...

  २०८० वैशाख १३ गते १९:१४     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले जुनकिरी पब्लिक विद्यालय साँखुमा अध्ययनरत विद्यार्थीलाई झोला वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत झोला वितरण गरेको हो । बैंकले राउन्ड टेबल नेपालको एक हजार विद्यार्थीहरुका लागि प्रदान गर्न लागेको छात्रवृत्री...

  २०८० वैशाख १३ गते १७:५६     विकासन्युज

काठमाडौं । लक्ष्मी कमर्शियल भेहिकलस् र एभरेष्ट बैंक बिच एसएमएल इसुजुका गाडीहरु फाइनान्स गर्ने सम्बन्धी सम्झौता भएको छ । एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स र एभरेष्ट बैंक बिच एसएमएल इसुजुका स्कूल बस,...

  २०८० वैशाख १३ गते १७:४१     विकासन्युज

काठमाडौं । बीमा प्रदायक मेटलाइफले बिमाको महत्वबारे आम नागरिकलाई जनचेतना जगाउने र शिक्षित गराउने उद्देश्यले नेपालमा ‘हेलो बिमा’ नामक कमिक भिडियो शृङ्खला ल्याएको छ । जीवन बीमा ज्ञानलाई थप पहुँचयोग्य बनाउन र नेपाली समाजमा...

  २०८० वैशाख १३ गते १७:३४     विकासन्युज

काठमाडौं । एनएमबि बैंकका नारी बचत खाताका ग्राहकहरुलाई सामसुङ वासिङ मसिन र माइक्रोवेभ ओभनमा २३ प्रतिशत सम्म छुट पाइने भएको छ । एनएमबि बैंकले एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकलाई वासिङ मेसिन र माइक्रोवेभ...

  २०८० वैशाख १३ गते १७:०३     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) दिनेश थकाली बनेका छन् । हाल प्रभु बैंकमा प्रमुख ब्यापार अधिकृतका रुपमा कार्यरत थकाली कामना सेवा विकास बैंकको सीईओ बनेका हुन् । कामना सेवा...

  २०८० वैशाख १३ गते १६:५४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल राष्ट्र बैंकले कडाई गर्दा अर्थतन्त्रमा समस्या आएको बताएका छन् । बुधबार राष्ट्रिय सभामा पेस भएको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्तावमा भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै...

  २०८० वैशाख १३ गते १४:२२     विकासन्युज

काठमाडौं । आशा लघुवित्तको जोखिम तथा असुली व्यवस्थापनको तालिम सम्पन्न भएको छ । संस्थाले कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने जोखिम तथा असुली व्यवस्थापन तालिम सम्पन्न गरेको हो । उक्त्त कार्यक्रम बैशाख १०...

  २०८० वैशाख १३ गते १४:०८     विकासन्युज

काठमाडौं । मोबाइल वालेट कम्पनी डीजी पे र बिनव क्रीएसन् बीच सहकार्यको लागि नयाँ सम्झौता भएको छ । सम्झौता अनुसार डीजी पे सँग आवद्ध हुने व्यवसायीले टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब जस्तो सामाजिक संजालका लागी...

  २०८० वैशाख १३ गते १३:३५     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले तोकिएको समयमा चुक्ता पुँजी पुर्याउन नसक्ने कम्पनीलाई कारणसहितको निवेदन दिन निर्देशन दिएको छ । प्राधिकरणले चैत मसान्तसम्म पुँजी नपुर्याएका जीवन तथा निर्जीवन बीमा कम्पनीलाई उक्त निर्देशन दिएको हो ।...

  २०८० वैशाख १३ गते १२:१९     विकासन्युज

काठमाडों । एनआईबीएल एस क्यापिटल र डियरवाक अटो सर्भिसबीच सम्झौता भएको छ । सम्झौता अनुसार एनआईबीएल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा कर्पोरेट पेरोल एसआइपी मार्फत उक्त कम्पनीले लगानी गर्ने भएको हो । यस...