वित्त

  २०७९ चैत ३० गते १७:४५     विकासन्युज

काठमाडौं । नयाँ वर्षमा नेपालपे इन्स्टन्टबाट निःशुल्क फन्ड ट्रान्सफर गर्न सकिने भएको छ । नयाँ वर्ष २०८० को उपलक्ष्यमा ग्राहकहरुले नेपालपे इन्स्टन्ट मार्फत निःशुल्क फन्ड ट्रान्स्फर गर्न सक्ने अफर ल्याएको हाे । उक्त्त फन्ड मार्फत बैशाख १...

  २०७९ चैत ३० गते १६:३७     विकासन्युज

काठमाडौं । आइएमईले नयाँ वर्ष २०८० को अवसरमा ‘७ मा ७ तपाईंको मेहनतमा हाम्रो साथ’ भन्ने मूल नाराको साथ नयाँ योजना सार्वजनिक गरेको छ । विदेशबाट नेपाल पैसा पठाउँदा प्रत्येक हप्ता, प्रत्येक प्रदेशबाट १...

  २०७९ चैत ३० गते १६:२०     विकासन्युज

काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल र कृषि विकास बैंकबिच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनलका तर्फ प्रमुख कार्यकारी अधिकृत सागर खनाल र कृषि...

  २०७९ चैत ३० गते १५:३५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा विभिन्न तीन कम्पनीको बोनस सेयर सूचीकृत भएका छन् । जसमा इन्स्योरेन्स, विकास बैंक र फाइनान्स समूहअन्तर्गतका कम्पनी रहेका छन् । इन्स्योरेन्स समूह अन्तर्गत युनियन लाइफ इन्स्योरेन्सको ८.९७ प्रतिशत...

  २०७९ चैत ३० गते १४:०७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले १६ औं वार्षिकोत्सवको अवसरमा छुटै छुटको योजना सार्वजनिक गरेको छ । डिजिटल बैंकिङ्गलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनलले १६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक छुट योजनाहरु सार्वजनिक गरेको हो...

  २०७९ चैत ३० गते १३:२२     विकासन्युज

काठमाडौं । आइएमई पेको नयाँ अफर ‘तिमीलाई पनि, मलाई पनि’ सार्वजनिक भएको छ । आइएमई ग्रुप अन्तर्गत ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’को  ‘आइएमई पे’ले वालेट टु वालेट ट्रान्सफरलाई प्राथमिकता दिदै ‘तिमीलाई पनि, मलाई पनि’ नामक अफर...

  २०७९ चैत ३० गते १२:१५     विकासन्युज

काठमाडौं । आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् । जसको लागि उनीहरुले चैत २९ गते साझ प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै दुई कम्पनीले...

  २०७९ चैत ३० गते ११:२९     विकासन्युज

काठमाडौं । मानुषी लघुवित्तले वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । लघुवित्तका अध्यक्ष पद्माशना शाक्यको सभापतित्वमा भएको कार्यक्रमको काठमाडौं महानगरकी उपप्रमुख सुुनिता डंगोलले उद्घाटन गरेकी हुन् । कार्यक्रमको उद्घाटन गर्दै उपप्रमुख...

  २०७९ चैत ३० गते ११:०३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनको लागि पुनः आवेदन मागेको छ । यसअघि खुलाएको आवेदनमा सर्वोच्च अदालतमा रिट परेको र उक्त रिट खारेजी भएसँगै बोर्डले इच्छुक संस्थासमक्ष पुनः...

  २०७९ चैत ३० गते ९:५७     विकासन्युज

काठमाडौं । कुमारी सुनौलो लगानी योजनाको इकाई बाँडफाँड भएकाे छ । कुमारी क्यापिटलको निष्काशन तथा विक्री प्रबन्धकत्वमा कुमारी सामूहिक लगानी कोष अन्तरगत सञ्चालन हुने कुमारी सुनौलो लगानी योजनाको इकाई बाँडफाँड भएको हाे । योजनाले प्रति इकाई...

  २०७९ चैत ३० गते ७:५५     विकासन्युज

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आगामी बैशाख २१ गते हुने भएको छ । कम्पनी आज एक सूचना प्रकाशित गर्दै शेयरधनीहरुलाई साधारणसभामा उपस्थितिको लागि सूचित गरेको छ । साधारणसभामा अध्यक्षको प्रतिवेदन,...

  २०७९ चैत ३० गते ७:०६     विकासन्युज

काठमाडौं । उच्च अदालको फैसलाअनुरुप खारेजीको प्रकृयामा रहेको कृष्टल फाइनान्स लिमिटेडका खराब कर्जामा बर्गिकरण भएका ऋणीहरुले आगामी असार मसान्तसम्म कर्जा असुल गर्नुपर्ने भएको छ । क्रिष्टल फाइनान्स लिमिटेड लिक्विडेटरको कार्यालयले एक सूचना प्रकाशित गर्दै...

  २०७९ चैत २९ गते १९:३२     विकासन्युज

पोखरा। कालिका लघुवित्त वित्तीय संस्थाको लाभांश पारित भएको छ । संस्थाको १३ औं वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट प्रस्तावित १ प्रतिशत नगद लाभांश र १९ प्रतिशत बोनस सेयर पारित गरेको हो । यस पश्चात संस्थाको...

  २०७९ चैत २९ गते १९:२५     विकासन्युज

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौ र छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाबाट आ.व २०७७/०७८ र २०७८/०७९ को संचालक...

  २०७९ चैत २९ गते १९:०७     विकासन्युज

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघुबीमा कम्पनीहरुलाई ६ महिनाभित्र सम्पूर्ण भौतिक संरचना तयार गर्न निर्देशन दिएको छ । बुधबार ११ बुँदे शर्त तथा निर्देशन जारी गर्दै बीमा प्राधिकरणबाट इजाजतपत्र प्राप्त लघुबीमा कम्पनीहरुले अनुमति पाएको...

  २०७९ चैत २९ गते १८:३६     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको रेमिट्याप वालेट मार्फत स्मार्ट क्युआर द्वारा भुक्तानी लिने मर्चेन्टहरुलाई भुक्तानी गर्न मिल्ने भएको छ । यो सेवा सुचारु भए संगै रेमिट्याप वालेट प्रयोगकर्ताले भाटभटेनी सुपर मार्केट, बिग मार्ट, एक्सप्रेस मार्ट,...

  २०७९ चैत २९ गते १७:११     विकासन्युज

काठमाडौं । प्रभु बैंकले आफ्ना भिजा कार्डवाहाक ग्राहकलाई नयाँ वर्षको छुट उपलब्ध गराउनको लागि दराज नेपालसँग सम्झौता गरेको छ । यस योजना चैत २८ गतेबाट लागु भइसेकेको छ । यस सम्झौतामा बैंकका तर्फबाट प्रमुख...

  २०७९ चैत २९ गते १६:४४     विकासन्युज

काठमाडौं । बैशाख १२ गते  ‘जापान–नेपालः टप लेभल म्यानेजमेन्ट सेमिनार’ हुने भएकाे छ । जीवन बीमक संघ नेपालले जापानको जीवन बीमक संघ फालिया (फाउन्डेसन फर दि एडभान्समेन्ट अफ लाइफ एण्ड इन्स्योरेन्स अराउण्ड दि वर्ल्ड)...

  २०७९ चैत २९ गते १६:३५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई फाइनान्स कम्पनीलाई कारवाही गरेको छ । बैंकले कर्जा निक्षेप अनुपात (सीडि रेसियो) सीमा भन्दा धेरै हुँदा भएको भन्दै कारवाही गरेको हो । चालू आर्थिक वर्ष २०७९/०८० को दोस्रो...

  २०७९ चैत २९ गते १६:१९     विकासन्युज

काठमाडौं । मेगा क्यापिटल मार्केट्सले नयाँ वर्षको अवसरमा २०:८० लगानी व्यवस्थापन सेवा सुरु गरेको छ । नयाँ वर्ष २०८० को अवसरमा ग्राहक वर्गलाई न्यूनतम लागतमा मेगा क्यापिटल मार्केट्सले २०:८० लगानी व्यवस्थापन सेवा सुरु गरेको...