वित्त

  २०८० वैशाख १५ गते १७:०९     विकासन्युज

काठमाडाैं । राष्ट्रिय सहकारी महासंघले सहकारीबाट ऋण लिएर नतिर्नेको तत्काल सम्पत्ति रोक्का गर्नु पर्ने माग राखेकाे छ । महासंघको सहकारी समस्या समाधान समितिले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै सरकारसँग विभिन्न १३ वटा माग राखेको छ । महासंघले व्यक्तिगत...

  २०८० वैशाख १५ गते १६:१६     विकासन्युज

पोखरा, १५ बैशाख । एनएमबि लघुवित्त वित्तीय संस्थाको १० औं बार्षिक साधारण सभा आज पोखरामा सम्पन भएको छ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष संजिव सुब्बाले पेश भएको आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर...

  २०८० वैशाख १५ गते १५:५३     विकासन्युज

काठमाडौं । आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न गरेको छ । संस्थाले शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न गरेको छ...

  २०८० वैशाख १५ गते १५:१०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नरसँगै उच्च तहका कर्मचारीहरुले तोकेभन्दा बढी गाडी सुविधा लिएका छन् । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १९ मा गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको सुविधा बोर्डले...

  २०८० वैशाख १५ गते १४:४८     विकासन्युज

काठमाडौं । लुम्बिनी घुम्न आउने धार्मिक पर्यटकलाई निःशुल्क चढ्नका लागि लक्ष्मी केयर्सले लुम्बिनी विकास कोषलाई दुई थान विद्युतीय गाडी प्रदान गरेको छ । लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित गैर सरकारी संस्था लक्ष्मी केयर्सले ज्येष्ठ नागरिक,...

  २०८० वैशाख १५ गते १३:४१     सन्तोष रोकाया

काठमाडौं । पछिल्लो १० वर्ष बैकिङ क्षेत्रको लागि ‘मर्जरको दशक’ बन्यो । २०६० को दशकमा वाणिज्य बैंक स्थापना गर्ने लहर थियो । त्यो लहर राष्ट्र बैंकको रहरले थियो । जसले बैंक खोल्ने इच्छा देखायो...

  २०८० वैशाख १५ गते १३:४१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारदेखि ९७ करोड ७५ लाख रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्रको बिक्री खुला गरेको छ । एक सूचना जारी गर्दै राष्ट्र बैंकले पाँच वर्षमा परिपक्व हुने गरी वैदेशिक रोजगार बचतपत्र...

  २०८० वैशाख १५ गते १२:१९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आइपीएस प्रणालीलाई सम्मान गरेको छ । बैंकले आफ्नो ६८ औं वार्षिकोत्सवको अवसरमा कनेक्ट आइपीएस प्रणालीलाई सम्मान गरेको हो । नेपालको विद्युत्तीय भुक्तानी प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै राष्ट्र बैंकले...

  २०८० वैशाख १५ गते १०:५९     विजयनाथ भट्टराई

नेपाल राष्ट्र बैंकले आफ्नो स्थापनाको साढे ६ दशकभन्दा बढी अवधि पार गरिसकेको हुँदा कार्यरत दृढता र क्षमतामा सोही अनुरुप वृद्धि गर्दै गइरहेको छ । तरपनि आर्थिक विकासको क्रमसँगै नेपाल राष्ट्र बैंकसँग विकासका साझेदार र...

  २०८० वैशाख १५ गते ८:२७     विकासन्युज

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाले सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख २० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । संस्थापक सेयरधनी अर्जन कुमार...

  २०८० वैशाख १५ गते ७:३५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको मुल्य समायोजन भएको छ । नेप्सेले कामना सेवा विकास बैंकको बोनस सेयर मुल्य समायोजन गरेको हो । बैंकले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज...

  २०८० वैशाख १५ गते ७:२०     डा. प्रकाश श्रेष्ठ

अर्थतन्त्रमा बैंकिङ क्षेत्रले मुख्यतया वित्तीय मध्यस्थताको काम गर्दछ । बचतकर्तासँग बचत सङ्कलन गरी लगानीकर्ताको लागि कर्जाको रूपमा वित्तीय साधन उपलब्ध गराउँछ । यसले गर्दा अर्थतन्त्रमा पुँजी निर्माण भई उत्पादन, रोजगारी, आम्दानी बढेर समग्र आर्थिक...

  २०८० वैशाख १४ गते १८:५५     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको नारायणघाट शाखाले २३ लाखको मृत्यु दावी वापतको रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रम गरी कावासोती नगरपालिका वडा न.१३,का बीमित स्व. कमलापति काफ्लेको श्रीमती पेमा कुमारी अधिकारी काफ्लेलाई उक्त...

  २०८० वैशाख १४ गते १८:३४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब कर्जाको पनि ब्याज घटाउनुपर्ने बताएका छन् । बिहीबार राष्ट्र बैंकको ६८ औँ वार्षिकोत्सवका अवसरमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै...

  २०८० वैशाख १४ गते १८:३१     विकासन्युज

काठमाडौं । नेपाल बीमक संघ र डेइनन् इन्स्योरेन्स ब्रोकर्स एलएलसीले हवाई बीमा सम्बन्धि एक दिवसीय प्रशिक्षण कार्यक्रम गरेका छन् । उक्त दुई कम्पनीले सो कार्यक्रम बैशाख १३ गते काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा गरेका हुन्...

  २०८० वैशाख १४ गते १८:२९     विकासन्युज

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला उदय कुमार साहको दुर्घटना भई मुत्यु भएकोले निजको हकवाला श्रीमती आशा कुमारीलाई सानिमा...

  २०८० वैशाख १४ गते १८:२१     विकासन्युज

काठमाडाैं । नेपाल बिजनेस समिट २०२३ को डेभलपमेन्ट बैंकिङ साझेदारका रुपमा कामना विकास बैंक रहने भएको छ । संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबीफीन) र नेपाल...

  २०८० वैशाख १४ गते १७:५५     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले प्युठानमा एक कार्यक्रमको आयोजना गरि आज मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले वैदेशिक रोजगारीको सिलसिलामा ज्यान गुमाएका रोल्पाको...

  २०८० वैशाख १४ गते १७:४८     विकासन्युज

काठमाडौं । एनआईबिएल एस र एलायन्स फर्मास्यिुटिकल्सबीच सम्झौता भएको छ । एनआईबिएल एस क्यापिटल र एलायन्स फर्मास्यिुटिकल्सबीच संस्थागत परामर्श सेवा अन्तगर्त रोडम्याप फर आईपीओ सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटलका तर्फबाट...

  २०८० वैशाख १४ गते १७:३७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर विजयनाथ भट्टराईले मर्जरमा गएर बैंक तथा वित्तिय संस्थाको संख्या घटेपनि जोखिम बढ्न सक्ने बताएका छन् । बिहीबार नेपाल राष्ट्र बैंकको वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले...