वित्त

  २०८० साउन १७ गते १४:१०     विकासन्युज

काठमाडौं । नबिल बैंकले लक्की ग्रुप अन्तर्गतको खाने तेल प्रशोधन गर्ने उद्योग गणपती बनस्पतीका आधिकारीक डिलर तथा बिक्रेतालाई च्यानल फाईनान्सिङ्ग सुबिधा दिने भएको छ । मंगलबार राजधानीको एक होटलमा आयोजित कार्यक्रममा गणपती बनस्पतीको तर्फबाट कम्पनीका...

  २०८० साउन १७ गते १३:४०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक र डिप्रोक्स नेपालबीच सम्झौता भएको छ । डिजिटल कारोबारलाई प्रवर्द्धन गर्न समुन्नति डिजिटल फाइनान्स परियोजना सञ्चालनका लागि बैंक र डिप्रोक्स नेपालबीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो । उक्त...

  २०८० साउन १७ गते १२:५३     विकासन्युज

काठमाडौं । तपाईं सोच्न सक्नुहुन्छ, एउटा व्यक्ति ५५ वर्षसम्म नियमित रूपमा सोही पेशामा सक्रिय रहन सक्छ ? ५५ वर्षको उमेरमै बुढो भएँ, काम गर्न सकिँदैन भन्ने बानी हामी सबैलाई परिसकेको छ । तर, प्राइम...

  २०८० साउन १७ गते १२:४२     विकासन्युज

काठमाडौ । प्राइम कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा सञ्जीव मानन्धर नियुक्त भएका छन् । बैंक सञ्चालक सिमितको बुधबार बसेको बैठकले मानन्धरलाई कामु सीईओमा नियुक्त गरेको हो । कामु सीईओ...

  २०८० साउन १७ गते १०:४३     विकासन्युज

काठमाडौं । एक वर्षको अवधिमा एक लाख बढी बीमितले बीमा पोलिसी त्याग अर्थात सरेन्डर गरेका छन् । नेपाल बीमा प्राधिकरणको असार मसान्तसम्म तथ्यांकअनुसार गत वर्ष अर्थात आर्थिक वर्ष २०७९/८० मा सञ्चालनमा रहेका १५ बीमा...

  २०८० साउन १७ गते १०:२३     विकासन्युज

काठमाडौं । एफ डी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटरहरू किन्न चाहने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा डाउन पेमेन्ट बिनै ३ लाखसम्म कर्जा पाउने भएका छन् । मंगलबार ग्रन्थ इलेक्ट्रिक भेहिकल  (एफ डी मोटर्स) र कुमारी बैंकबिच...

  २०८० साउन १७ गते ७:५६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वर्षे विकास ऋणपत्र २०८६ ‘छ’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले सरकारको १० अर्ब रुपैयाँको ६ वर्ष अवधि रहेको विकास ऋणपत्र २०८६ ‘छ’ बोलकबोल मार्फत् बिक्री गर्ने...

  २०८० साउन १७ गते ६:४७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले गत वर्षको नाफाबाट १५.२९ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राखेको छ । गत वर्षको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा १६२.६६ प्रतिशत बढेर १ अर्ब ५६ करोड ८७ लाख...

  २०८० साउन १६ गते १९:३६     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकलाई तुलसी कुञ्ज इको एण्ड वाइल्ड भिलेजमा विशेष छुट दिने बारे सम्झौता भएको छ । मंगलबार बैंक र रेष्टुरेन्टले मर्चेन्ट सम्झौतामा हस्ताक्षर गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख...

  २०८० साउन १६ गते १९:१३     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई होटल चितवन र डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट दिने बारे सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले होटल चितवनमा २५ प्रतिशत र बागबजारमा...

  २०८० साउन १६ गते १७:३५     विकासन्युज

काठमाडौं । ‘आइएमई पे’ ले आफ्नो एपमा कनेक्ट आइपीएस मार्फत बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ। विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको यस सेवा मार्फत ग्राहकहरूले ‘आइएमई पे’...

  २०८० साउन १६ गते १७:२८     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले सेयर रजिष्ट्रारमा पुनः एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । नेपालको अग्रणी मर्चेन्ट बैंक एनआइएमबि एस क्यापिटलले ज्योति विकास बैंकसँग आफ्नो सेयर रजिष्ट्रार कम्पनीको साझेदारी नवीकरण गर्ने भएको हो...

  २०८० साउन १६ गते १७:१०     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले महिला ग्राहकहरुलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी श्रावण स्पेसल अफर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यो योजना अन्तर्गत महिला ग्राहकहरुले निशुल्क रुपमा बैंकको क्रेडिट कार्ड प्राप्त...

  २०८० साउन १६ गते १६:४१     विकासन्युज

काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा साढे ५ अर्ब रुपैयाँ कमाएकाे छ । बैंक स्रोतका अनुसार गत असारसम्म बैंकले ५ अर्ब ४० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यद्यपि, बैंकले...

  २०८० साउन १६ गते १५:३४     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत वर्ष ४ अर्ब रुपैयाँ खुद नाफा गरेको छ । बैंकले  गत आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब रुपैयाँ भन्दा बढी नाफा गरेको हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा बैंकले...

  २०८० साउन १६ गते १३:५८     विकासन्युज

काठमाडौं । नेपालको स्वास्थ्य प्रणालीको सुधारका लागि विश्व बैंकले आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ । विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाएका हुन्।...

  २०८० साउन १६ गते १३:३८     विकासन्युज

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वत्तिीय संस्थाले संस्थाका सदस्य लक्ष्मी देबि सुनारलाई बीमा रकम हस्तान्तरण गरेको छ । संस्थाबाट ५ लाख रुपैयाँ लघुउद्यम कर्जा लिएका सदस्य लक्ष्मी सुनारको श्रीमान भक्त बहादुर सुनारको मृत्यु दावी...

  २०८० साउन १६ गते ११:५२     विकासन्युज

काठमाडौं ।  टिम भेन्चर्सले हिमालय क्यापिटललाई फुडमाण्डुमा भएको आफ्नो लगानीको आशिंक सेयर बिक्री गरेको छ । यसका लागि टिम भेन्चर्स, फुडमाण्डु र हिमालयन क्यापिटलले संयुक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । टिम भेन्चर्स ऊर्जा, प्रविधि, घर...

  २०८० साउन १६ गते ११:२६     विकासन्युज

काठमाडौं ।  होटेल क्राउन इम्पेरियलले आइपीओ निष्काशन गर्ने भएको छ । अर्किड होल्डिङ्ग्सले संचालन गरेको होटेल क्राउन इम्पेरियलले साधारण सेयर निष्काशन गर्ने भएको हाे । कम्पनीले आइपीओको  बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।  होटेल...

  २०८० साउन १६ गते ६:५९     विकासन्युज

काठमाडौं । अमृत बचत तथा ऋण सहकारी संस्थाले धितोमा राखिएका ४ वटा सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । सहकारी संस्थाबाट लिएको कर्जा पटकपटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि धितो राखिएका सम्पत्ति बिक्री...