वित्त

  २०८० साउन २१ गते ५:४८     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको गत आर्थिक वर्षमा खुद नाफा ४६.२६ प्रतिशत बढेर ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ९५ करोड ९२...

  २०८० साउन २१ गते ५:३४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले गत वर्ष साढे ४ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार खुद नाफा १० प्रतिशत बढाएर ४ अर्ब ६५...

  २०८० साउन २० गते ९:२९     विकासन्युज

काठमाडौं । प्रभु बैंकको गत आर्थिक वर्षको चौथों त्रैमासम्म खुद नाफा ४९.५३ प्रतिशत बढेर २ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९०...

  २०८० साउन २० गते ९:१३     विकासन्युज

काठमाडौं । गुडविल फाइनान्सको जगेडा कोष डेढ अर्ब रुपैयाँ पुगेको छ । फाइनान्सको गत असारसम्म जगेडा कोष १ अर्ब ४६ करोड ३७ लाख रुपैयाँ छ । अघिल्लो वर्ष जगेडा कोष १ अर्ब २ करोड...

  २०८० साउन २० गते ८:५४     विकासन्युज

काठमाडौं । आइसिएफसि फाइनान्सले गत वर्ष झण्डै ५५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत असारसम्म फाइनान्सको खुद ब्याज आम्दानी ५४ करोड ९३ लाख ९३ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको...

  २०८० साउन २० गते ८:३६     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्सले गत वर्ष १५ करोड ६७ लाख ६१ हजार रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा फाइनान्सको यस्तो नाफा ३५ करोड १२ हजार रुपैयाँ ऋणात्मक थियो । समीक्षा...

  २०८० साउन २० गते ८:२४     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा ३४ करोड ३७ लाख २१ हजार रुपैयाँ खुद नाफा गरेको छ । बैंकले आघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५२ करोड ७१ लख ७३ हजार रुपैयाँ खुद...

  २०८० साउन २० गते ८:०७     विकासन्युज

काठमाडौं । नेपाल फाइनान्सले गत वर्ष कर्जा र निक्षेप दुवै बढाएको छ । गत असारसम्म फाइनान्सले निक्षेप संकलन १२.१५ प्रतिशत बढाएर १ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ गरेको छ । यस्तै, कर्जा लगानी...

  २०८० साउन २० गते ७:१३     विकासन्युज

काठमाडौं । नेपाल बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा १६.७० प्रतिशत बढेर ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ९२...

  २०८० साउन २० गते ६:३७     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ३९.२८ प्रतिशत बढेर ३ अर्ब ९ करोड ९३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब...

  २०८० साउन १९ गते २०:१२     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीलाई तोकिएको चुक्ता पुँजी पुर्याउन सकस परेको छ । सम्पत्ति बेचेर पुँजी पुर्याउने विकल्प रोजेको नेपालकै पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्सलाई बिक्रीमा रहेको घर जग्गा नबिकेपछि प्राधिकरणको निर्देशनअनुसारको पुँजी थप्न...

  २०८० साउन १९ गते १८:३९     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकले होटल ठमेल पार्कमा छुट पाउने भएका छन् । फाइनान्स र होटलले शुक्रबार छुट सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनी र...

  २०८० साउन १९ गते १८:२६     विकासन्युज

काठमाडौं । ऊर्जा इम्प्याक्ट फण्ड सिर्जना गर्न ग्लोबल इक्विटी फण्ड र उर्जा डेभलपर्सबीच सम्झौता भएको छ । हरित ऊर्जा र नवीकरणीय ऊर्जा परियोजनामा लगानी गर्ने उद्देश्यका साथ ऊर्जा इम्प्याक्ट फण्डमा सम्झौता भएको हो ।...

  २०८० साउन १९ गते १७:५२     विकासन्युज

काठमाडौं । सानिमा बैंकलेका ग्राहकले फुडमाण्डूमा क्यासब्याक पाउने भएका छन् । सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले प्रत्येक शनिबार फुडमाण्डूमा डिजिटल भुक्तानी गर्दा क्यासब्याक पाउने बैंकले जारी गरेको विज्ञप्तिमा...

  २०८० साउन १९ गते १७:४०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र रुपन्देही स्थित क्रिमसन अस्पताल प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले क्रिमसन अस्पतालमा १० प्रतिशतसम्मको...

  २०८० साउन १९ गते १६:१७     विकासन्युज

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले सिक्‍वेल फाउन्डेसनलाई ५० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपालमा पिछडिएका युवतीहरूको व्यक्तिगत र व्यावसायीक वृद्धिका लागि आवश्यक सीप र अवसर प्रदान गर्ने उद्देश्यले स्ट्यान्डर्ड चार्टर्ड...

  २०८० साउन १९ गते ८:१२     विकासन्युज

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ७ लाख ५७ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले संस्थापक समूहको सेयर साउन १९ गतेदेखि भदौ १...

  २०८० साउन १९ गते ७:३९     विकासन्युज

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद ब्याज आम्दानी ३.३९ प्रतिशत बढेर १३ करोड ९ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा फाइनान्सले १२ करोड ६६ लाख...

  २०८० साउन १९ गते ७:०८     विकासन्युज

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा १३२.२३ प्रतिशत बढेर २ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ९७ लाख रुपैयाँ...

  २०८० साउन १९ गते ६:१८     विकासन्युज

काठमाडौं । सानिमा बैंकसँग गत वर्षको असारसम्म वितरणयोग्य नाफा २ अर्बभन्दा बढी रहेको छ । बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार वितरणयोग्य मुनाफा २ अर्ब २० करोड ९६ लाख रुपैयाँ रहेको...