वित्त

  २०८० साउन १६ गते ६:५९     विकासन्युज

काठमाडौं । अमृत बचत तथा ऋण सहकारी संस्थाले धितोमा राखिएका ४ वटा सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । सहकारी संस्थाबाट लिएको कर्जा पटकपटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि धितो राखिएका सम्पत्ति बिक्री...

  २०८० साउन १६ गते ६:४०     विकासन्युज

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थ (साविकको सिभिल लघुवित्त)को गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ७८.५० प्रतिशत घटेर १ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले...

  २०८० साउन १५ गते २१:३३     विकासन्युज

काठमाडौं । मुख्यसचिव डा.वैकुण्ठ अर्यालले मुलुकमा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्य जरुरी रहेको बताएका छन् । बैँक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र फेडेरेसन अफ नेपाल एक्सपोट्र्स एशोसियशनले संयुक्त...

  २०८० साउन १५ गते १७:४२     विकासन्युज

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलन बढ्दै गएको र कर्जाको ब्याजदर घट्दै गएपछि बैंकहरुले कर्जा लगानी बढाउन थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर घटेपछि ऋणीहरु पनि थप...

  २०८० साउन १५ गते १५:५१     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभाले ६६ प्रतिशत हकप्रद सेयर निष्काशनको विशेष प्रस्ताव पारित गरेको छ । सभाले कम्पनीको हालको जारी तथा चुक्ता पूँजी एक अर्ब ४५...

  २०८० साउन १५ गते १५:३०     विकासन्युज

काठमाडौं  । काठमाडौं  उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर र ठगी मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–२ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–३ दुवाकोट बस्ने २५ वर्षीय दिनेश सापकोटा...

  २०८० साउन १५ गते १४:३८     विकासन्युज

बैंक तथा वित्तीय संस्थाका लगानीकर्ताहरुको छाता संस्था हो नेपाल बैंक तथा वित्तीय संस्था परिसंघ (सिविफिन) । सोही परिसंघको नेतृत्व गरिरहेका छन् पवन गोल्यान । एनमबि बैंकका अध्यक्ष समेत रहेका गोल्यानको सिविफिनमा यो दोस्रो कार्यकाल...

  २०८० साउन १५ गते १४:०३     विकासन्युज

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकले दराज क्यामूमा सामान किन्दा विशेष छुट पाउने भएको छन् । छुट सम्बन्धी सम्झौतापश्चात बैंकका कार्डवाहकले हरेक बिहीबार दराजमा अनलाइनमार्फत भुक्तानी गर्दा ५ सयसम्म छुट पाउन सक्नेछन् । यसका...

  २०८० साउन १५ गते १२:०४     विकासन्युज

काठमाडौं । आइएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’ नामक अफर सार्वजनिक गरेको छ । सो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गते सम्म चल्ने छ। यस...

  २०८० साउन १५ गते १०:५९     विकासन्युज

काठमाडौं ।  नेशनल लघुवित्त वित्तीय संस्थाले कृषकहरुलाई निशुल्क रुपमा  कागतीका विरुवा वितरण गरेको छ । कम्पनीको शाखा कार्यालय, बागचौर, सल्यानले आफ्नो कार्यक्षेत्र रहेको दार्मा गाउपालिकाका सबै वडाका कृषकहरुलाई करिव २२५०० कागतीका विरुवा  कृषकहरुलाई वितरण...

  २०८० साउन १५ गते १०:५२     विकासन्युज

काठमाडौं ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईएमबी एस क्यापिटल र गोल्छा ग्रुप अन्तर्गत सचांलित कम्पनीहरु हिम इलेक्ट्रोनिक्स् र हंसराज हुलासचन्द एन्डको एक सम्झौता भएको छ ।...

  २०८० साउन १५ गते ८:४८     विकासन्युज

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारण लगानीकर्तालाई साउन २३ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेर बाँडफाँट पश्चात् सर्वसाधारण...

  २०८० साउन १५ गते ८:१५     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले साधारण सभाको समय परिवर्तन गरेको छ । इन्स्योरेन्स कम्पनीले यसअघि अपरान्ह ४ बजे गर्ने भनेको वार्षिक साधारण सभा अब बिहान ११ बजेबाट सुरु हुने छ । इन्स्योरेन्स कम्पनीको...

  २०८० साउन १५ गते ७:०३     विकासन्युज

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा २३.३९ प्रतिशत घटेर १९ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २५ करोड...

  २०८० साउन १४ गते १८:२६     सन्तोष रोकाया

काठमाडौं । पछिल्लो समयका उदयमान व्यवसायी मीनबहादुर गुरुङसँग विभिन्न ३५ वटा बैंक तथा वित्तीय संस्थाको ९ अर्ब रुपैयाँ ऋण रहेको देखिएको छ । उनले विभिन्न ३५ वटा बैंक तथा वित्तीय संस्थाको ८ अर्ब ९३...

  २०८० साउन १४ गते १६:२८     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकले चालू आर्थिक वर्षमा कर्जा विस्तारको लक्ष्य साढे ११ प्रतिशत राख्नु महत्वकांक्षी निर्णय भएको बैंकर तथा अर्थविदहरुले बताएका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिमा साढे ११...

  २०८० साउन १४ गते १६:०५     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले बहिरा अपाङ्गता भएका व्यक्तिहरुका लागि राष्ट्रिय सहकारी तथा व्यवस्थापन प्रशिक्षण केन्द्रको सहकार्यमा सेयर बजार सचेतना एवं वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । अपांगता संरक्षण नेपालअन्तर्गत रहेका सदस्यहरुमध्ये २० भन्दा...

  २०८० साउन १४ गते १५:५९     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको कोशी प्रदेशले कम्पनीको छैटौं वार्षिकोत्सवको उपलक्ष्यमा धरान महानगरपालिकाका मेयर हर्क साम्पाङको वृक्षारोपण अभियानमा १ हजार विरुवा प्रदान गरेको छ । आईएमई लाइफको कोशी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयले सनिबार...

  २०८० साउन १४ गते १५:०९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको समग्र स्थितिको स्पष्ट आत्मसमीक्षासहित चालु आर्थिक वर्षको मौद्रिक नीति आएको बताएका छन् । विश्वका अधिकांश देशका केन्द्रीय बैंकले कडा खालका नीति लिइरहँदा नेपाल राष्ट्र बैंकले...

  २०८० साउन १४ गते १४:२३     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले चालु आर्थिक वर्षको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने बताएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिले समग्र अर्थतन्त्रलाई...