वित्त

  २०८० भदौ १ गते १८:३३     विकासन्युज

काठमाडौं । पुर्वाधार विकास बैंक (निफ्रा)ले ५० करोड रुपैयाँभन्दा बढीको कर्जा प्रवाह गर्दा रेटिङ गरेको हुनु पर्ने छ । नेपाल राष्ट्र बैंकले निफ्रा बैंकलाई निर्देशन दिँदै ५० करोड वा सो भन्दा बढीको कर्जा उपयोग...

  २०८० भदौ १ गते १७:१८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनी डिलिस्ट भएमा ऋण तिर्ने क्षमतामा ह्रास आएको मान्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले निफ्रा बैंकलाई निर्देशन दिँदै नेप्सेमा सूचीकृत कम्पनी डिलिस्ट हुने अवस्था आएमा...

  २०८० भदौ १ गते १६:५४     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको स्थापनाको छैटौं वर्ष पुरा गरेको उपलक्ष्यमा आयोजित वृहत रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । मुलुकका सातवटै प्रदेशमा गरिएको उक्त कार्यक्रममा ६१९ जना रक्तदाता सहभागि भएका थिए । कम्पनीका...

  २०८० भदौ १ गते १६:५२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लाई कालोसूचीकमा रहेको यकिन गरेर मात्रै निक्षेप खाता खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले शुक्रबार ६८ बुँदे निर्देशन जारी गर्दै निफ्रा बैंकलाई कुनै पनि निक्षेप...

  २०८० भदौ १ गते १५:४०     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक र अन्नपुर्ण गार्डेन क्याफे एण्ड लाउन्जबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । कामना सेवा विकास बैंक र अन्नपुर्ण गार्डेन क्याफे एण्ड लाउन्जबीच बिहीबार मर्चेन्ट सम्झौता सम्पन्न भएको हो...

  २०८० भदौ १ गते १४:२०     विकासन्युज

काठमाडौं । नेपालको अर्थतन्त्रमा सेवा क्षेत्र हाबी बन्दै गएको देखिन्छ भने कृषि क्षेत्रको योगदान प्रत्येक वर्ष घट्दै गएको छ । राष्ट्र बैंकले तथ्याङ्क अनुसार सेवा क्षेत्रको योगदान प्रत्येक वर्ष बढेको छ । गत वर्ष...

  २०८० भदौ १ गते १४:०३     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक र टि थ्री थकालि ग्रुपबीच बिहीवार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले एयरपोर्ट, सिनामङ्गल, काठमाडौं स्थित रेस्टुरेन्टले प्रदान...

  २०८० भदौ १ गते १३:३९     विकासन्युज

काठमाडौं । गत वर्ष बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाहमा कमी आएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह ३.८ प्रतिशत मात्रै बढेको छ...

  २०८० भदौ १ गते १३:२७     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष गत आर्थिक वर्ष २०७९÷८० मा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप संकलन १२.३ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा वित्तीय संस्थाहरुले ९ प्रतिशत निक्षेप बढाएका थिए । गत...

  २०८० भदौ १ गते १३:१५     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा वर्षमा शोधनान्तर स्थिति झण्डै ३ खर्ब रुपैयाँ बचतमा रहेको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको १२ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थिती अनुसार गत वर्ष २...

  २०८० भदौ १ गते १३:०९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र भोटेपुल, धरान स्थित बिराट मेडिकल सेन्टरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले बिराट मेडिकल सेन्टरका...

  २०८० भदौ १ गते १३:०३     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट कर्मचारीहरुलाई साढे ४९ करोड रुपैयाँ बराबरको बोनस वितरण गर्ने भएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा औसत ४३.७० प्रतिशतले बढी हो ।...

  २०८० भदौ १ गते १३:०२     विकासन्युज

काठमाडौं । बैंक बचतको व्याजदर बढेर फेरी १२ प्रतिशत नजिक पुगेको छ । भदौ १ गतेदेखि लागू हुने गरी ग्लोबल आईएमई बैंकले ११.८९६ प्रतिशत व्याज दिने भएको छ । विगत केहि समयदेखि वाणिज्य बैंकहरुले...

  २०८० भदौ १ गते ११:३६     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा स्थापना भएको सहायक कम्पनी आरविवि सेक्युरिटिज कम्पनीलाई नेपाल धितोपत्र बोर्डले सिमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीको रुपमा धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्रदान गरेको छ । २० करोड...

  २०८० भदौ १ गते १०:१६     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलका ग्राहकलाई टोटल फिजिकल फिटनेस सेन्टरमा २८ प्रतिशत छुट हुने भएको छ । प्रभु क्यापिटलमा डिम्याट खाता खोलेका ग्राहकहरुको शारिरिक व्यायमको लागि टोटल फिजिकल फिटनेस सेन्टर सँग बुधबार सम्झौता गरेको हो...

  २०८० भदौ १ गते ७:४३     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले भदौमा ब्याजदर बढाएको छ । बैंकले विभिन्न खातामा आज भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर बढाएको हो । बैंकले भदौ महिनामा साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ८...

  २०८० भदौ १ गते ७:१९     विकासन्युज

काठमाडौं । प्रभु बैंकले भदौमा ब्याजदर बढाउने निर्णय गरेको छ । बैंकले विभिन्न खातामा आज भदौ १ गतेदेखि लागू हुने गरी ब्याजदर बढाएको हो । बैंकले भदौ महिनामा साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि...

  २०८० साउन ३२ गते २०:०९     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ठूला चाडपर्वहरु तीज, दशैं, तिहार र छठको अवसरमा ‘एभरेष्ट फेस्टिभ बोनान्जा २०८०’ को घोषणा गरेको छ । भाद्र १ गतेदेखि लागू हुने यस अफरमा न्युन ब्याजदरमा कर्जा सुविधा उपलब्ध...

  २०८० साउन ३२ गते १९:५८     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकले ११.९९ प्रतिशत फिक्स्ड ब्याज दरमा सरल घर कर्जा र सरल एसएमई आवधिक कर्जा योजना ल्याएको छ । हरेक नेपालीको ‘आफ्नै घर–आफ्नै व्यवसाय’को सपनालाई साकार पार्ने उद्देश्यसहित बैंकले फिक्स्ड कर्जा...

  २०८० साउन ३२ गते १९:४२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित हार्ड रक क्याफे बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । अब सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले हार्ड रक क्याफेमा १५ प्रतिशतसम्मको आकर्षक...