वित्त

  २०८० साउन ३० गते ६:४०     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ४६.५६ प्रतिशत बढेर ४० करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २७ करोड ५० लाख रुपैयाँ...

  २०८० साउन २९ गते २०:२०     विकासन्युज

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालले नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)को औचित्य र प्रभावकारिता बारे अध्ययन गर्नुपर्ने बताएका छन् । उनले निफ्राको प्रगतिबारे असन्तुष्टि व्यक्त गरेका हुन् । नेपाल उद्योग परिसंघले सोमबार काठमाडौंमा...

  २०८० साउन २९ गते २०:०५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले भिभान्त डेन्टल हस्पिटलमा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले भिभान्त डेन्टल हस्पिटलमा २० प्रतिशतसम्मको आकर्षक छुट पाउने बैंकले बताएको छ । यस्तो...

  २०८० साउन २९ गते १९:४६     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले मेट्रो मार्टमा क्यूआरमार्फत पेमेन्ट गरेमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । काठमाडौं उपत्यका भित्रका स्टोरहरूबाट सामान किन्दा ग्राहकले यस्तो छुट पाउने बैंकले बताएको छ । ‘ग्लोबल...

  २०८० साउन २९ गते १७:३५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक र कमलपोखरी स्थित भिभान्त डेन्टल हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले भिभान्त डेन्टल हस्पिटलमा २० प्रतिशतसम्मको...

  २०८० साउन २९ गते १७:०९     विकासन्युज

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त भएका छन् । बैंकको आज सोमबार बसेको सञ्चालक समितिको बैठकले मलेकुलाई अध्यक्षमा नियुक्त गरेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पशुपति पौडेलले जानकारी दिए । सोमबार बसेको...

  २०८० साउन २९ गते १५:५३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को चौथो त्रयमास सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्त क्षेत्रमा शाखा संजाल विस्तारमा पहिलो स्थानमा रहेको यस संस्थाले अहिलेको विषम परिस्थितिमा...

  २०८० साउन २९ गते १५:५२     विकासन्युज

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको सञ्चालकमा डा. अनलराज भट्टराई नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको साउन २८ गते बसेको बैठकले डा. भट्टराईलाई सञ्चालकमा नियुक्त गरेको कम्पनी सचिव सुबोध लाल श्रेष्ठले जानकारी...

  २०८० साउन २९ गते १५:३७     विकासन्युज

काठमाडौं । सोमबार सेयर बजारको नेप्से परिसूचक ३.६१ अंकले घटेको छ । कारोबारको अधिकांश समय सकारात्मक रहेको बजार अन्तिममा घटेर नेप्से २०७७.२४ विन्दुमा पुगेको छ । सोमबारको कारोबारमा फ्लोट इण्डेक्स ०.२७ अंक घटेको छ...

  २०८० साउन २९ गते १५:३५     विकासन्युज

काठमाडौं । कर्पाेरेट डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) त्रिलोक ध्वज जोशीले राजीनामा दिएका छन् । बैंकका सीईओ जोशीले दिएको राजीनामा सञ्चालक समितिको साउन २५ गते बसेको बैठकले स्वीकृत समेत गरेको छ । साथै,...

  २०८० साउन २९ गते १४:३०     विकासन्युज

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाकी संचालक शान्ता कुमारी पोखरेल (उप्रेती)को निधन भएको छ । पोखरेलको साउन २१ गते हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको लघुवित्तले बताएको छ । उनी संस्थापक समूहतर्फको...

  २०८० साउन २९ गते १३:१९     विकासन्युज

काठमाडौं । राष्ट्रिय सहकारी बैंकको आयोजनामा आगामी असोजमा लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी–२०८० गरिने भएको छ । ‘दिगो, पारदर्शी र जोखिमरहित सहकारीः लेखा सुपरीवेक्षण समितिको जिम्मेवारी’ भन्ने थिम सहित असोज २५ र २६ काठमाडौमा...

  २०८० साउन २९ गते ११:४८     सन्तोष रोकाया

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई काउन्टर साइक्लिकल बफर कार्यान्वयन गर्न निर्देशन दिएसँगै कतिपय बैंकहरु अझै पनि अन्योलमा देखिएका छन् । नयाँ आर्थिक वर्ष सुरु भएपनि पुँजी कोष ‘टाइट’ भएको र राष्ट्र बैंकले यसमाथि...

  २०८० साउन २९ गते ८:३६     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अहिले बैंकिङ प्रणालीमा देखिएका समस्याबारे बैंकरहरूसँग जानकारी लिएका छन् । अर्थमन्त्री महतले आइतबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई अर्थमन्त्रालयमा छलफलका लागि बोलाएर समग्र बैंकिङ प्रणालीमा देखिएको समस्या र...

  २०८० साउन २९ गते ७:३०     विकासन्युज

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७९÷८०को चौथो त्रैमासमा २० करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ५६ लाख रुपैयाँ नोक्सानी बेहोरेको...

  २०८० साउन २९ गते ६:५८     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक बर्ष २०७९÷८० को चौथो त्रैमासमा खुद दाबी भुक्तानी ८०.७६ प्रतिशत बढेर २ अर्ब ८५ करोड ३७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १...

  २०८० साउन २८ गते २०:५३     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले अर्थमन्त्री डा.प्रकाश शरण महतलाई कर्जा प्रवाहका क्षेत्र पहिचान गरिदिन माग गरेका छन् । आइतबार अर्थमन्त्री डा.महतसँगको छलफलमा बैंकका सीईओहरुले कर्जाको माग नै आउन छाडेपछि अध्ययन गरेर...

  २०८० साउन २८ गते १९:३६     विकासन्युज

  काठमाडौं । नबिल बैंकले ‘नबिल ढुक्क घर कर्जा, नबिल भए ढुक्क’ योजना अन्तर्गत १० वर्षसम्म स्थिर ब्याजदरमा घर कर्जा दिने भएको छ । बैंकले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, दुई स्थिर ब्याजदरमा सुलभ घर...

  २०८० साउन २८ गते १९:१४     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले फोन–पे नेपालसँगको सहकार्यमा अफलाइन भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै बैंकको मोबाइल एपबाट भुक्तानी सुविधा प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।...

  २०८० साउन २८ गते १६:१५     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीबाट आईएमई समूह बाहिरिएको छ । आईएमई समूहका तीन कम्पनीले २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक सेयर बेचेका छन् । आईएमई लिमिटेड, आईएमई इन्भेष्टमेन्ट र आईएमई होल्डिङ प्रालि गरी...