वित्त

  २०८० साउन २२ गते १०:४५     सन्तोष रोकाया

काठमाडौं । यदि तपाईं कुनै सहकारीको सदस्य हुनुहुन्छ र तपाईंको पैसा सहकारीमा फसेको छ भने श्रीमती वा श्रीमानसँग तपाईंको सम्बन्ध कस्तो छ ? राम्रो, सन्तोषजनक वा चिन्ताजनक ? पछिल्लो समय सहकारीमा देखिएको सकस र...

  २०८० साउन २२ गते ७:०३     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकको गत आर्थिक वर्षको चौथों त्रैमाससम्म खुद ब्याज आम्दानी १७.६६ प्रतिशत बढेर ७ अर्ब २७ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकले ६ अर्ब १८ करोड रुपैयाँ खुद ब्याज...

  २०८० साउन २१ गते २०:०१     विकासन्युज

काठमाडौं । विदेशी मुद्रा सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरि डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले बालुवाटारस्थित नेपाल राष्ट्र बैंकको बैंकिङ्ग विभागमा नेपाल पे र फन पे दुबै नेटवर्कको...

  २०८० साउन २१ गते १९:३८     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले ट्रिबोन्स रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका छन् । ललितपुरको लाकुरी फेदस्थित रिसोर्टमा सिटिजन्स बैंकको कार्ड वा मोबाइल बैकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाइने बैंकले आइतबार...

  २०८० साउन २१ गते १९:११     सीआर भण्डारी

काठमाडौं । बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेपछि सेयर बजारमा नकारात्मक प्रभाव परेको छ । गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण सार्वजनिक गरेपछि बैंकिङ्ग उपसमूहको नेप्से परिसूचक १.७० प्रतिशत घटेको छ । बैंकहरुले गत...

  २०८० साउन २१ गते १७:१४     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीका अध्यक्ष गौरव अग्रवालले पद तथा गोपनियताको सथप ग्रहण गरेका छन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष शपथ ग्रहण गरेका हुन् । अध्यक्ष सिलवालले नेपाल बीमा प्राधिकरणको...

  २०८० साउन २१ गते १७:०७     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्म बैंकहरुको खराब कर्जा औसत ३ प्रतिशत कायम भएको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार  एनपीएल १.४५ प्रतिशतले बढेर ३ प्रतिशत कायम भएकाे हाे । अघिल्लो...

  २०८० साउन २१ गते १४:३२     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनिले आफ्नो छैटौं बार्षिक उत्सवको अवसरमा श्रावण २० गते शनिबार देशका छ वटा प्रदेशमा रहेका मानव सेवा आश्रम, बृद्धाश्रम र बालआश्रममा सामाजिक उत्तरदायित्वका विभिन्न गतिविधिहरु गरेको छ । कोशी...

  २०८० साउन २१ गते १४:२५     विकासन्युज

काठमाडौं । बैंकहरुको लाभांश क्षमता औषत साढे १२ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार बैंकहरुको लाभांश क्षमता १२.५५ प्रतिशत देखिएको छ । गत वर्षको नाफाबाट सेयरधनीहरुलाई एभरेष्ट...

  २०८० साउन २१ गते ९:११     विकासन्युज

काठमाडौं । गत वर्ष वाणिज्य बैंकहरुले ७० अर्बभन्दा बढी नाफा गरेका छन् । गत आर्थिक वर्ष २०७९/८० को सार्वजनिक वित्तीय विवरण अनुसार २० वटा बैंकहरुले ७० अर्ब १७ करोड ७८ लाख रुपैयाँ खुद नाफा...

  २०८० साउन २१ गते ७:४७     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले गत वर्ष ५ अर्ब रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको वित्तीय प्रतिवेदन अनुसार बैंकले गत असारसम्म खुद नाफा १४.५६ प्रतिशत बढेर ४ अर्ब ९१ करोड ७१ लाख...

  २०८० साउन २१ गते ७:३३     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकको गत आर्थिक वर्षको चौंथो त्रैमाससम्म खुद नाफा ३६.८५ प्रतिशत बढेर ३ अर्ब ३९ करोड ३१ लाख ५४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब...

  २०८० साउन २१ गते ७:१९     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म वितरणयोग्य नाफा २ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता २८.९९ प्रतिशत रहेको छ । गत वर्षको...

  २०८० साउन २१ गते ७:०८     विकासन्युज

काठमाडौं । कुमारी बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद ब्याज आम्दानी ७७.११ प्रतिशत बढेर ११ अर्ब १ करोड १३ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ६ अर्ब २१ करोड...

  २०८० साउन २१ गते ६:५८     विकासन्युज

काठमाडौं । एनएमबि बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ३.६३ प्रतिशत बढेर ३ अर्ब ४१ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २९...

  २०८० साउन २१ गते ६:४४     विकासन्युज

काठमाडौं । लक्ष्मी सनराइज बैंकको गत आर्थिक वर्षको असारसम्म खुद नाफा ४९.४५ प्रतिशत बढेर २ अर्ब २६ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५१...

  २०८० साउन २१ गते ६:२५     विकासन्युज

काठमाडौं । नबिल बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ७६.८६ प्रतिशत बढेर ७ अर्ब ५२ करोड ७१ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २५ करोड...

  २०८० साउन २१ गते ६:११     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले गत वर्ष ब्याज आम्दानीमा छलाङ मारेको छ । गत आर्थिक वर्षको असारसम्म बैंकको खुद ब्याज आम्दानी १०१ प्रतिशत बढेर ९ अर्ब ९३ करोड ३४ लाख रुपैयाँ गरेको छ । अघिल्लो...

  २०८० साउन २१ गते ५:४८     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको गत आर्थिक वर्षमा खुद नाफा ४६.२६ प्रतिशत बढेर ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ९५ करोड ९२...

  २०८० साउन २१ गते ५:३४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले गत वर्ष साढे ४ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार खुद नाफा १० प्रतिशत बढाएर ४ अर्ब ६५...