बीमा

  २०७६ फागुन १ गते १८:३६     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले व्यवसायिक सद्भावनादुत(ब्राण्ड एम्बेसडर)मा पुनः नेपालका महानायकका रुपमा परिचित राजेश हमाल नियुक्त भएका छन् । कम्पनीले बिहीबार मात्रै महानायक हमाललाई आगामी दुई २ वर्षको लागि पुनः नियुक्त गर्ने सम्झौता...

  २०७६ फागुन १ गते १८:०२     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड ४७ लाख रुपैयाँले नाफा वृद्धि गरेको छ । कम्पनीको चालु आवको दोस्रो त्रैमासमा नाफा २३ करोड ५८ लाखरुपैयाँ छ भने अघिल्लो...

  २०७६ फागुन १ गते १४:०१     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवादेखि भुक्तानी गर्न सकिने भएको छ । अनलाइन मार्फत बीमा शुल्क भुक्तानी उक्त सेवाको समझदारीपत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्स्का सहायक प्रमुख...

  २०७६ फागुन १ गते १३:१६     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरन्स कम्पनीको आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड रुपैयाँले बढेको छ । इन्स्योरेन्स कम्पनीको आय चालु आवको दोस्रो त्रैमासमा १ अर्ब ४५ करोड ४६ लाख रुपैयाँ छ भने अघिल्लो...

  २०७६ माघ २९ गते १७:२६     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बीमाशुल्क चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड रुपैयाँले घटेको छ । चालु आवको दोस्रो त्रैमासमा कम्पनीको बीमाशुल्क ३१ करोड ३७ लाख रुपैयाँ रहेको छ । गत आवमा...

  २०७६ माघ २९ गते १७:१८     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९ करोड रुपैयाँले बढ्न पुगेको छ । चालु आवको दोस्रो त्रैमासमा कम्पनीको आय ७१ करोड ६५ लाख ८३ हजारु रुपैयाँ छ भने अघिल्लो...

  २०७६ माघ २९ गते १७:१४     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क गत आर्थिक वर्षको तुलनामा ७ लाख रुपैयाँले वृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीको बीमा शुल्क ९० करोड ५६ लाख २५ हजार रुपैयाँ...

  २०७६ माघ २९ गते १७:११     विकासन्युज

काठमाडौं । सिद्धार्थ ईन्स्योरेन्स तथा सिप्रदि ट्रेडिङ बिचमा बीमितहरुलाई नगद रहित सवारी साधन मर्मत सम्भार गर्ने सम्वन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौता अनुसार सिप्रदि ट्रेडिङले विक्रि गरेको र सिद्धार्थ ईन्स्योरेन्समा बीमा भएका सवारी साधनहरु...

  २०७६ माघ २९ गते १७:०१     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २९ करोड रुपैयाँले बढेको छ । इन्स्योरेन्स कम्पनीको आय १ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने गत वर्षको दोस्रो त्रैमासमा १ अर्ब...

  २०७६ माघ २९ गते १६:५६     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा २ अर्ब रुपैयाँले आय वृद्धि गरेको छ । बीमा संस्थानको आय चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७ अर्ब ५ करोड ९५ लाख रुपैयाँ रहेको...

  २०७६ माघ २८ गते १३:००     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४ अर्ब रुपैयाँले आय वृद्धि गरेको छ । कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आय १९ अर्ब १२ लाख ९९ करोड रुपैयाँ छ...

  २०७६ माघ २८ गते ११:३०     विकासन्युज

१. जीवन बीमामा बोनस भनेको के हो ? जीवन बीमा अवधि समाप्तिमा वा कुनै कारणबस बीमा अवधि भित्र बीमितको मृ्त्यु भएमा बीमाङ्कमा थप गरी दिइने रकमलाई बोनस भनिन्छ । २. कम्पनीले कसरी बोनसदर घोषणा...

  २०७६ माघ २७ गते १८:५७     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाइफ इस्योरेन्स कम्पनीको पहिलो वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रमकाे आयोजना गरेको छ । रक्तदान कार्यक्रममा कम्पनीका सीईओ रमेश कुमार भट्टराईसहित ४० जनाले रक्तदान गरेकाे इस्योरेन्सले बताएकाे छ। रक्तदानको सुरुवात महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका...

  २०७६ माघ २७ गते १२:११     विकासन्युज

काठमाडौं । सोमबार दुई इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो । ६० प्रतिशत हकप्रद पछि एनएलजी इन्स्योरेन्सको सेयर मूल्य...

  २०७६ माघ २७ गते ११:४०     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आफ्नो प्रादेशिक कार्यालय धनगढीमा शुभारम्भ गरेको छ । उक्त कार्यालयको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले गरेका हुन् । उक्त कार्यक्रममा अध्यक्ष चापागाँईंले बीमाको बारेमा नागरिकलाई जनचेतना बढाउन...

  २०७६ माघ २७ गते १०:०४     विकासन्युज

काठमाडौं । २०७५ माघ २७ गतेबाट जीवन बीमा कारोबार प्रारम्भ गरेको महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कार्य संचालनको एक वर्ष पुरा गरेको छ। नेपालको बीमा बजारमा चालिसौं र जीवन बीमा कम्पनीहरुमा १९ औं कम्पनीको रुपमा...

  २०७६ माघ २६ गते १२:२५     विकासन्युज

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी र प्राईम लाईफ इन्स्योरेन्स कम्पनीले संयुक्त रुपमा घुम्ती बीमा सेवा संचालन गरेको छ । ठाकुरवावा मन्दिर परिसर बर्दियाबाट शुरु गरिएको उक्त कार्यक्रम घरदैलोबाटै बीमा सेवा प्रदान गर्ने उद्देश्यले शुभारम्भ...

  २०७६ माघ २४ गते १९:२०     विकासन्युज

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको प्रस्तावित ३० करोडको आईपीओ(साधारण सेयर) पारित भएको छ । माघ २४ गते सम्पन्न कम्पनीको दोश्रो वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै...

  २०७६ माघ २४ गते १६:३६     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रस्तावित १६.३२ प्रतिशत लाभांश पारित भएको छ । माघ २४ गते सम्पन्न कम्पनीको २४ औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले गत आर्थिक...

  २०७६ माघ २४ गते १३:५२     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष(आव)को प्रथम ६ महिनामा खुद बीमा शुल्क आर्जनमा १७३.५ प्रतिशतले वृद्धि गरेको छ । कम्पनीेले गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १० करोड ३६ लाख रुपैयाँ आर्जन गरेको...