बीमा

  २०७६ माघ २४ गते ११:४१     विकासन्युज

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले शतप्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डकोे अनुमति पाएको छ । बोर्डले माघ २१ गते कम्पनीलाई सो मात्राको हकप्रद जारी गर्न अनुमति दिएको हो । बोर्डको अनुमति पाएसँगै...

  २०७६ माघ २३ गते १७:५७     नबिन पोखरेल

काठमाडौं । २०५८ साल जेठ १ गतेबाट रामेश्वर श्रेष्ठ बीमा क्षेत्रमा प्रवेश गरे । उनले सो अवधिदेखि २०७४ सालसम्म नेपाल लाईफ इन्स्योरेन्समा काम गरे । सुरुका २ वर्ष नेपाल लाइफको शाखामा काम गरेका उनले...

  २०७६ माघ २३ गते १६:४०     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बजारमा ठूलो तरंग ल्याउन लागेको छ । अहिलेसम्म बीमा कम्पनीहरुको लागि गरिएको पुँजीको व्यवस्थामा व्यापक परिवर्तन हुन लागेको छ । समितिले तोकेअनुसारको पुँजी पुर्याए हुने अहिलेको...

  २०७६ माघ २३ गते १३:२६     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीकाे आय १९ करोड २ लाख रुपैयाँले बढेकाे छ । कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको दोस्रो आर्थिक वर्ष(आव)काे तुलनामा चालु आवको दोस्रो त्रैमासमा कम्पनीकाे आय उक्त रूपैयाँले बढेकाे हाे ।...

  २०७६ माघ २३ गते १२:२०     विकासन्युज

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क ५५ करोड १२ लाख रुपैयाँले बढेकाे छ । गत आर्थिक वर्ष(आव)को दोस्रो त्रैमाससम्ममा १ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेकाे कम्पनीले चालु...

  २०७६ माघ २२ गते १९:३७     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले घातक रोग उपचार गर्न बीमित सलिम श्रेष्ठलाई २० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । इन्स्योरेन्सले दोलखा घर भई बनेपा, काभ्रे बस्ने कम्पनीका बीमित श्रेष्ठलाई बीमा सम्झौता अनुसार घातक रोगको...

  २०७६ माघ २२ गते १७:२०     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंक र सूर्या लाइफ इन्स्योरेन्सबीच डिजिटल भुक्तानी सम्बन्धी समझदारी भएको छ । बैंकको विभिन्न डिजिटल भु्क्तानी सेवाहरुको प्रयोग गरि सूर्या लाइफ इन्स्योरेन्सको बीमा शुल्क, पोलिसी लोनको ब्याज, किस्ता लगायत विभिन्न...

  २०७६ माघ २२ गते १३:५८     विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको प्रस्तावित लाभांश दर घटेको छ । कम्पनीको गत आर्थिक वर्षको परिमार्जित वित्तीय विवरण अनुसार प्रस्तावित लाभांशदर घटेर ७.७५ प्रतिशतमा झरेको छ । पुस १५ गते बसेको कम्पनी सञ्चालक समितिको...

  २०७६ माघ २१ गते १८:२७     विकासन्युज

काठमाडौं । यूनाईटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति सदस्य (डाईरेक्टरमा)मा जीवन भट्टराई नियुक्त भएका छन् । बैंकिङ क्षेत्रमा करिव २ दशक काम गरेको भट्टराई सेन्चुरी कमर्सियल बैंकको डेपुटी सीईओबाट बाहिरिएका थिए । उनीले यूनाईटेड इन्स्योरेन्स...

  २०७६ माघ २१ गते ११:४९     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सको आधारभुत निर्जीवन बीमा अभिकर्ताको तालिम पाेखरामा सम्पत्र भएको छ । लेक साइड पोखरामा भएको उक्त तीन दिने कार्यक्रममा अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान...

  २०७६ माघ २० गते १४:०५     विकासन्युज

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको आगामी माघ २७ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । कम्पनीले चुक्ता पुँजीको...

  २०७६ माघ १९ गते १४:४३     विकासन्युज

काठमाडौं । भारत सरकारले भारतीय जीबन बीमा निगम (एलआईसी) को सेयर विक्री गर्ने बताएको छ । सरकारी स्वामित्वको कम्पनीमा अब सर्वसाधारणको पनि लगानी रहनेछ । भारतका वित्तमन्त्री निर्मला सीतारमणले आगामी आर्थिक वर्षको लागि ल्याएको...

  २०७६ माघ १८ गते १२:४८     विकासन्युज

काठमाडौं । जीवनमा कमाउन जति जरुरी छ, उत्तिनै जरुरी छ जोगाउन पनि । अपेक्षाभन्दा कम पारिश्रमिक, लगानीले दिन नसकेको आकर्षक मुनाफा, अत्यावश्यक सामाग्रीहरुको चुलिँदो भाउ, मानिसको बढ्दो चाहना र आकांक्षा तथा हरेक दिन तपाईँको...

  २०७६ माघ १५ गते १८:०८     विकासन्युज

काठमाडाैं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको ३ दिने दोस्रो राष्ट्रिय सम्मेलन चितवनको सौराहामा सम्पन्न भएकाे छ । माघ १२ देखि १४ गतेसम्म भएकाे उक्त सम्मेलनमा ७५ जनाको सहभागिता रहेको थियो। ‘प्रत्येक घरमा-एउटा जीवन बीमा’ नाराका साथ...

  २०७६ माघ १५ गते १४:३९     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको ३ दिने दोस्रो राष्ट्रिय सम्मेलन चितवनको सौराहामा सम्पन्न भएको छ । यही माघ १२ देखि १४ गते सम्म भएको उक्त सम्मेलनमा देशैभरिबाट आएका ६० भन्दा बढी शाखा र उपशाखा...

  २०७६ माघ १५ गते १३:५७     नबिन पोखरेल

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी (तत्कालिन खाद्य संस्थान) र राष्ट्रिय बीमा संस्थानबीचको जग्गा विवादको टुङ्गो लाग्ने कुनै छाँटकाट देखिएको छैन । सरकारी स्वामित्वका दुई सरकारी संस्थानबीच जग्गाको विषयमा मत बाँझिदै आएका कारण...

  २०७६ माघ १३ गते १८:१३     विकासन्युज

काठमाडौं । प्रदेश सरकारद्वारा सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा शिविरमार्फत हालसम्म पाँच हजारभन्दा बढी छोरी बीमित भएका छन् । २०७५ साल माघ १ गते यता जन्मिएको छोरीलाई प्रदेश सरकारले शिक्षा बीमा...

  २०७६ माघ १२ गते १७:५२     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको सेयर निष्काशन तथा प्रत्याभूतिमा दुई क्यापिटल नियुक्त भएका छन् । इन्स्योरेन्सले माघ १२ गते ग्लोबल आइएमई क्यापिटल तथा कुमारी क्यापिटललाई सेयर निष्काशन तथा प्रत्याभूतिमा नियुक्त गरेको हो । सो...

  २०७६ माघ १२ गते १३:०५     विकासन्युज

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले चालु आ.व.को प्रथम ६ महिनामा खुद नाफा ७ प्रतिशतले सुधार गर्दै रु. ६ करोड ८९ लाख आर्जन गरेको छ । यो नाफाको रकम बीमाङ्कीय मुल्याङ्कन पश्चात परिवर्तन हुन सक्ने...

  २०७६ माघ १२ गते १२:२७     विकासन्युज

काठमाडाैं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दे आएका कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको नयाँ छाता संगठन जीवन बीमक संघ नेपालकाे स्थापना गरिएको छ । संघको अध्यक्षमा सूर्या लाइफ लाइन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे छनोट...