६० प्रतिशत हकप्रदपछि दुई इन्स्योरेन्सको मूल्य समायोजन, प्रतिकित्ता कति ?

  २०७६ माघ २७ गते १२:११     विकासन्युज

काठमाडौं । सोमबार दुई इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । एनएलजी इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको हो ।

६० प्रतिशत हकप्रद पछि एनएलजी इन्स्योरेन्सको सेयर मूल्य ५६५.६३ रुपैयाँ तोकिएको छ । त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सको पनि ६० प्रतिशत हकप्रद पछिको मूल्य प्रतिकित्ता ४६७.५० रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.