बीमा

  २०७६ माघ ९ गते १७:४८     विकासन्युज

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल)को अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी यस कम्पनीको संस्थापक सेयरधनी एनई गु्रप प्रालिका अध्यक्ष समेत रहेका छन् । नवनियुक्त अध्यक्ष श्रेष्ठले माघ ९...

  २०७६ माघ ९ गते १७:३६     विकासन्युज

काठमाडौं । काभ्रेको बनेपा स्थित घरेलु लघुवित्त वित्तीय संस्थाले काभ्रेका मृतक सदस्यको परिवारलाई १० हजार रुपैयाँ बराबरको क्षतिपूर्ति वितरण गरेको छ । संस्थाले बनेपा काभ्रेबाट गठित केन्द्र नं. ०२ की सदस्य माइली कामीको मृत्यु...

  २०७६ माघ ९ गते १०:४८     नबिन पोखरेल

काठमाडौं । बीमा कम्पनीहरुले बिमितलाई गर्ने दाबी भुक्तानीको म्याद तोकिएको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले दाबी भुक्तानी मार्गदर्शन २०७६ जारी गर्दै म्याद तोकेको हो । समितिले बनाएको मार्गदर्शनमा जीवन बीमा कम्पनीहरुले...

  २०७६ माघ ६ गते १७:५६     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध श्रमिकको सामूहिक दूर्घटना बीमा भएको छ । सो कार्यक्रममा आवद्ध श्रमिकको दुर्घटनाको कारण मृत्यू भएमा आश्रित परिवारलाई ७ लाख रुपैयाँ र विरामी परेमा ७० हजार रुपैयाँ पाउने छन्...

  २०७६ माघ ६ गते १५:०१     नबिन पोखरेल

काठमाडौं । सरकारी स्वामित्वका २ बीमा कम्पनी जग्गा विवादमा तानिएका छन् । राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी १५ रोपनी जग्गा विवादमा तानिएका हुन् । यी दुबै कम्पनीले ४५ वर्षअघि किनेको जग्गा सरकारी...

  २०७६ माघ ६ गते १२:२४     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आफ्नो वार्षिकोत्सवको पूर्व सन्ध्यामा ‘सामुहिक म्यादी जीवन बीमा’ सार्वजनिक गरेको छ । एउटा बीमालेखबाट संगठित संस्थाको कर्मचारी, ऋणी, लगानी कर्ता, निक्षेपकर्ता वा सदस्यहरुको म्यादी बीमा गर्न सकिने समेत विशेषता...

  २०७६ माघ ५ गते १३:३७     विकासन्युज

लहान । प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत सिरहाको कल्याणपुर नगरपालिका र नरहा गाउँपालिकामा सम्पन्न छोरी शिक्षा बीमा सप्ताह शिविरमा २ सय ९० छोरीको बीमा गरिएको छ । गत २०७५...

  २०७६ माघ ५ गते १३:०६     नबिन पाेखरेल

काठमाडौं । यस वर्ष पनि बीमा कम्पनीहरु पुस मसान्तभित्र वार्षिक साधारणसभा  (एजीएम) गर्न असफल भएका छन् । चालु आर्थिक वर्षको पुष मसान्तसम्म एक मात्र बीमा कम्पनीले वार्षिक साधारणसभा सम्पन्न गरेको छ भने ३९ वटा...

  २०७६ माघ २ गते १८:१८     नबिन पोखरेल

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले २८ करोडको व्यापार गुमाएको छ । पूर्व राजस्व सचिव लालशंकर घिमिरेको पहलमा भएको कर्मचारी संचय कोष र कम्पनीबीचको सम्झौता तोडिदा कम्पनीको व्यापार गुमेको हो । कम्पनी र कोषबीच करिब...

  २०७६ माघ २ गते १३:४८     विकासन्युज

काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) सन्चित बज्राचार्यको कार्यकाल थपिएको छ । सीईओ बज्राचार्यको पहिलो ४ वर्षे कार्यकाल पुरा भई माघ १ गतेदेखि नयाँ कार्यकाल थपिएको हो । यससँगै उनले आगामी ४ वर्षसम्म...

  २०७६ पुष २९ गते १७:५२     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एक करोड तीन लाख १५ हजार रुपैयाँ बराबरको मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले विर्तामोड झापा स्थित होटल ग्राण्ड प्यासिफिकमा मंगलबार एक कार्यक्रम आयोजना गरी स्व. इन्द्र...

  २०७६ पुष २८ गते १०:२८     विकासन्युज

काठमाडौं । नबिल बैंकले आफ्ना व्यक्तिगत बचतकर्ता ग्राहकहरुको हितलाई मध्यनजर गर्दै मेटलाईफ बीमा कम्पनीको सहकार्यमा ३ लाख रूपैयाँको घातक रोग बीमा तथा ७५ हजार रूपैयाँको मृत्यु बीमा गरिदिने योजना वि.सं. २०७५ मंसिरमा शुरुवात गरी...

  २०७६ पुष २७ गते १२:०७     नबिन पोखरेल

काठमाडौं । अधिकांश बीमा कम्पनीहरुले व्यवस्थापनको नेतृत्व प्राप्त गरेका छन् । केही समयअघिसम्म प्रमुख कार्यकारी अधिकृत (सीईओ) नपाएर हैरान भएका बीमा कम्पनीहरुले सीईओ नियुक्ति गरिसकेका हुन् । पछिल्लो समय बीमा कम्पनीहरुमा सिईओ नियुक्ती धमाधम...

  २०७६ पुष २७ गते ११:०९     विकासन्युज

पुँजीको आधारमा नेपाल पुर्नबीमा कम्पनी बीमा क्षेत्रको सबैभन्दा ठूलो कम्पनी हो । यस कम्पनीमा अरु धेरै बीमा कम्पनीको पनि लगानी भएकोले अप्रत्यक्ष रुपमा सर्वसाधारणको लगानी छ । कम्पनीले फेरी १ अर्ब ६० करोड रुपैयाँ...

  २०७६ पुष २३ गते १६:४५     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्सका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) विश्व तिमिलाले पदवहाली गरेका छन् । बीमा क्षेत्रमा करिब ४ दशकदेखि कार्यरत रहेका सीईओ तिमिलाले पुस २२ गते सीईओ पदको पदवहाली गरेका हुन् । कम्पनी संचालक...

  २०७६ पुष २३ गते १३:३४     विकासन्युज

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले बीमाबापत ११ लाख रुपैयाँ भुक्तानी गरेको छ । बागलुङ्ग जिल्ला निवासी ओम प्रसाद बि.क. ले २ वर्ष पहिले प्राइमलाइफ इन्स्योरेन्स क.लि मा  बीमा गरी बैदेशिक रोजगारका लागि कतार गएका...

  २०७६ पुष २३ गते १२:००     विकासन्युज

काठमाडौं । एलआईसी नेपालले ‘जीवन बचत’ नामक एकल बीमाशुल्क जीवन बीमा योजना बजारमा ल्याएको छ । उक्त योजना बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले मंगलबार एक समारोहकाबीच सार्वजनिक गरेका छन् । १६ देखी ६५ वर्षसम्म...

  २०७६ पुष २० गते १९:३२     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले लघुबीमा सम्बन्धी देशव्यापी अभिमुखिकरण कार्यक्रम अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम नेपाल बीमक संघको आयोजना तथा युके एड, सक्षमको सौजन्यता तथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको व्यवस्थापनमा...

  २०७६ पुष १७ गते १५:२१     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रमा काम गर्न इच्छुकलाई प्राइम लाइफ इन्स्योरेन्समा जागिर खुलेको छ । इन्स्योरेन्सले एक सूचना जारी गरी कम्पनीको शाखा प्रबन्धक, उपशाखा प्रमुख र अप्रेशन सपोर्ट पदको लागि केही संख्यामा कर्मचारी मागेको हो...

  २०७६ पुष १७ गते १२:२८     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा विश्वराम तिमिला नियुक्त भएका छन् । तिमिलाको नियुक्ती बीमा समितिले बिहीबार स्वीकार गरेको हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले स्वीकार गरेपछि मात्रै...