बीमा

  २०७४ भदौ ११ गते ९:४९     विकासन्युज

काठमाडौं । जनरल फाइनान्सको हकप्रद सेयर भदौ २७ गतेदेखि निष्काशन हुने भएको छ । कम्पनीले एक कित्ता बराबर १.२५ कित्ताको अनुपात(१२५) प्रतिशत)का दरले एक सय रुपैंयाँ मूल्य अंकित १६ लाख ५२ हजार ८५० कित्ता...

  २०७४ भदौ ८ गते १४:११     विकासन्युज

काठमाडौं । २०७२ बैशाख १२ गतेको भूकम्पपछि निर्जिवन बीमा कम्पनीहरुमा १७ हजार ७ सय ९८ वटा बीमा दावी परेका थिए । तीमध्ये ६ हजार एक सय ७४ वटामा दावी नलाग्ने देखियो । बाँकी रहेका...

  २०७४ भदौ ७ गते २०:३६     विकासन्युज

काठमाडौं । अर्थमन्त्रालयबाट सैद्धान्तिक सहमति पाएका १० कम्पनी मध्ये बीमा समितिले तोकेको समयमा ९ कम्पनीले मात्र प्रवद्र्धकको तर्फबाट जम्मा गर्नुपर्ने पैसा जम्मा गरेको छन् । महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले भने आवश्यक पुँजी जुटाउन असफल...

  २०७४ भदौ ७ गते १८:४४     नारायण पाैडेल

काठमाडौं । नीतिगत कमजोरीका कारण बाढी, पहिरो र डुबानमा परेका धेरै बीमितहरुले बीमा दावी नै गर्न नपाउने भएका छन् । गत साउनमा गएको बाढी, पहिरो र डुवानका कारण तराई क्षेत्रका धेरै जिल्लाहरुमा ठूलो धनजनको...

  २०७४ भदौ ४ गते १२:२७     विकासन्युज

काठमाडौं ।  सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा वीरेन्द्र वैदवार नियुक्त भएका छन् । कामू सिईओको रुपमा कार्यरत वैदवारलाई भदौ १ गतेको सञ्चालक समिति बैठकले आउदो ४ वर्षका लागि सिईओ बनाएको हो...

  २०७४ भदौ ४ गते ९:५४     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्तापुँजी बढाउन ४० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ । चुक्तापुँजी बढाउन लगायत अन्य वित्तीय विवरण पारित गर्न सूर्याले भदौ २७ गते नवौ वार्षिक साधारणसभा बोलाएको...

  २०७४ भदौ ३ गते १२:०८     विकासन्युज

काठमाडौं । गुराँश लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा खुदनाफा ४५ लाख रुपैयाँ बढाएको छ । गत आवको असारसम्म गुराँशले ३ करोड १० लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा...

  २०७४ भदौ २ गते ८:१२     विकासन्युज

काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७३/०७४ मा १० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत असारसम्म कम्पनीले ७६ करोड ३४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ...

  २०७४ भदौ १ गते २१:०३     विकासन्युज

काठमाडौं । आइएमई लाइफ इस्योरेन्स कम्पनीलिमिटेडको व्यवसाय (कारोवार) शुभारम्भ गरेको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवीचापागाँईले काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उक्त कम्पनीको कारोबार शुभारम्भ गरेका छन् । यस कम्पनीले बीमा समितिबाट गत असार...

  २०७४ भदौ १ गते ९:२५     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७३/७४ मा १८ करोड १५ लाख रुपैयाँ खुँद नाफा गरेको छ । कम्पनीले  अघिल्लो वर्ष १८ करोड ५७ लाख रुपैयाँ नाफा थियो । अघिल्लो वर्षको...

  २०७४ भदौ १ गते ८:१६     विकासन्युज

काठमाडौं । राष्ट्रिय बिमा कम्पनी लिमिटेडको गत आर्थिक वर्ष ०७३/०७४ मा नाफा बढेको छ ।गत आवमा कम्पनीले २३ करोड ७० लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १६ करोड ३७...

  २०७४ भदौ १ गते ७:४८     विकासन्युज

काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालनको अनुमित पाएका विभिन्न ६ वटा कम्पनीमध्ये आइएमई लाइफ इन्स्योरेन्स आज बिहीबारदेखि सञ्चालनमा आउने भएको छ । यससँगै आइएमई लाइफ नयाँ मध्येको पहिलो बीमा कम्पनी बनेको छ । असार...

  २०७४ साउन ३२ गते ९:३६     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा ९ करोड ६९ लाख रुपैयाँ खुँद नाफा कमाएको छ । यो बीमा कम्पनीले अघिल्लो वर्ष ८ करोड ३९ लाख रुपैयाँ यस्तो नाफा कमाएको थियो । यो...

  २०७४ साउन ३२ गते ९:२८     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले गत आवमा २३ करोड ५५ लाख रुपैयाँ खुँद नाफा गरेको छ । यो बीमा कम्पनीले गरेको नाफा अघिल्लो वर्ष १६ करोड ९५ लाख रुपैयाँ थियो । यो बीमा कम्पनीको...

  २०७४ साउन ३२ गते ९:१५     विकासन्युज

काठमाडौं। प्रुडेन्सियल इन्स्योरेन्सले गत आवमा १७ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो बीमा कम्पनीको यस्तो नाफा अघिल्लो वर्ष १५ करोड ३२ लाख रुपैयाँ मात्रै थियो । यो बीमा कम्पनीको चुक्ता...

  २०७४ साउन ३२ गते ९:०६     विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आवमा १३ करोड १९ लाख रुपैयाँ कमाएको छ । यो नाफा अघिल्लो वर्ष १३ करोड ८ लाख रुपैयाँ थियो । यो बीमा कम्पनीको चुक्ता पुँजी ३८ करोड...

  २०७४ साउन ३२ गते ८:५५     विकासन्युज

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सेले ४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । यो बीमा कम्पनीले गत आवमा कमाएको यस्तो नाफा अघिल्लो आवको तुलनामा भने १ करोड ७४ लाख रुपैयाँले बढी हो । यो...

  २०७४ साउन ३२ गते ८:४४     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले गत वर्ष ११ करोड ६७ लाख रुपैयाँ खुँद मुनाफा गरेको छ । यो बीमा कम्पनीले अघिल्लो वर्ष ३२ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । यो बीमा कम्पनीले...

  २०७४ साउन ३२ गते ८:२८     विकासन्युज

काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स मेटा लाइफको नाफा ५२ दशमलव ४३ प्रतिशतले घटेको छ । यो जीवन बीमा कम्पनीको नाफा गत आवमा २२ करोड २४ लाख रुपैयाँ मात्रै छ । यसको नाफा अघिल्लो वर्ष...

  २०७४ साउन ३२ गते ८:११     विकासन्युज

काठमाडौ। निर्जीवन बीमा कम्पनी एन.बी इन्सुरेन्सले गत आवमा १० करोड रुपैयाँ नाफा कमाएको छ । यो बीमा कम्पनीले अघिल्लो वर्ष जम्मा ४ करोड नाफा गरेको थियो । यसले गरको नाफा अघिल्लो वर्षको तुलनामा १३१...