बीमा

  २०७६ फागुन १९ गते १८:२६     नबिन पाेखरेल

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनासम्म १५ अर्ब ८९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । सोही अवधिमा बीमा दायरामा आएको जनसंख्या १४ लाख ५७ हजार ४६ छ ।...

  २०७६ फागुन १८ गते १७:३५     नबिन पाेखरेल

काठमाडौं । जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको माघ महिना सम्ममा ५४ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघसम्म सो रकम आर्जन गरेका हुन् ।...

  २०७६ फागुन १८ गते १६:५०     विकासन्युज

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्सले ‘आर्ट अफ सक्सेज’ कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित उक्त कार्यक्रम बसुन्धरा बैंक्वेटमा सम्पन्न भएको हो । कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल...

  २०७६ फागुन १८ गते १३:४५     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम दिएको छ । शनिबार आयोजित उक्त तालिम धनगढीमा सम्पन्न भएको हो । प्रदेश कार्यालय अन्तर्गत ७ वटा शाखा र उपशाखामा कार्यरत २० जना...

  २०७६ फागुन १८ गते १०:३१     नबिन पाेखरेल

काठमाडौं । बीमा कम्पनीहरुले बिमितको स्वास्थलाई लक्षित गरेर विभिन्न किसिमका बीमा योजनाहरु संचालन गरिरहेका छन् । यसमध्ये केही योजनाहरुबाट बिमितले अस्वस्थ भएको बेलामा उपचार खर्च पाउँन सक्छन् । जति ठूलो रोग लाग्यो, खर्च पनि...

  २०७६ फागुन १५ गते १४:२५     विकासन्युज

काठमाडौं । बीमा समितिले जोखिममा आधारीत पूँजी सम्बन्धि निर्देशिका जारी गरेको छ । समितिले बीमा कम्पनीहरुमा स्वस्थ प्रतिस्पर्धाको विकास गर्ने उदेश्यका साथ उक्त निर्देशिका जारी गरेको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले...

  २०७६ फागुन १५ गते ११:०७     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरुलाई आन्तरिक सूचना प्रविधि सम्बन्धि नीति तयार गर्न बीमा समितिले निर्देशन दिएको छ । बुधबार एक निर्देशिका जारी गर्दै सो जानकारी दिएको हो । समितिको निर्देशन अनुसार बीमा कम्पनीहरुले जारी गर्ने...

  २०७६ फागुन १२ गते १६:२८     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रका व्यक्तिहरुलाई बोलएर संसदको अर्थ समितिले समस्याका बारेमा छलफल गरेको छ । अर्थ समितिले बीमाको विधेयक माथि पनि छलफल सुरु गरेको हो । लामो समयदेखि रोकिएको उक्त विधेयकमा समितिले छलफल गरेको...

  २०७६ फागुन ११ गते १९:१६     विकासन्युज

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईंले बीमा संस्थानको समस्या सुल्झाउनुलाई आफ्नो जीवनकै उल्लेख काममा गन्दा हुने बताएका छन् । लामो समयदेखि नियमित साधारणसभा हुन नसकेको, कम्पनीले बीमा समितिका सबै नीति निर्देशनको पालना गर्न...

  २०७६ फागुन ११ गते १७:११     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले यो वर्ष सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को लाभांश नदिने निर्णय गरेको हो । नेपाल वित्तीय...

  २०७६ फागुन ११ गते १३:५६     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आइतबार ५३ औँ वार्षिकाेत्सव सम्पन्न गरेको छ । वार्षिक उत्सव कार्यक्रममा अर्थमन्त्री एवम् सूचना तथा प्रविधि मन्त्री डा. युवराज खतिवडा प्रमुख अतिथिको रुपमा उपस्थित थिए । यस्तै, बीमा समितिका...

  २०७६ फागुन ११ गते १२:२४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री एवम् सूचना संचार तथा प्रविधि मन्त्री डा. युवाराज खतिवडाले आफू करको विषयमा कठोर रहेको बताएका छन् । राष्ट्रिय बीमा संस्थानको ५३औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्...

  २०७६ फागुन १० गते १७:२२     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले ‘एनएमबि तलब खाता’ र ‘एनएमबि सुपर तलब खाता’मा परिष्कृत गरि नयाँ खाता योजनाहरु सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत खातावाललाई १८ लाख सम्मको कुल वीमा सुविधा प्रदान गरिन्छ ।...

  २०७६ फागुन ९ गते १२:३५     नबिन पोखरेल

काठमाडौं । वार्षिक २ सय ५० रुपैयाँ तिर्दा अब ५ लाख रुपैयाँको घर बीमा हुने भएको छ । बीमा समितिले ५ लाख रुपैयाँसम्मको घर लघु बीमा शुल्क प्रतिहजार रुपैयाँमा ५० पैसा तोकेको छ ।...

  २०७६ फागुन ८ गते १३:१९     विकासन्युज

काठमाडौं । फागनु ७ गते बीमा समितिले एक परिपत्र जारी गर्यो । जहाँ लेखिएको छ- ‘बीमा समितिबाट पूर्व स्वीकृति लिएको तथा स्वीकृतिका लागि पेश हुने जीवन बीमा लेखहरुमा पति/पत्नी (स्पउज कभर) को सुरक्षण लाभ...

  २०७६ फागुन ७ गते १९:००     नबिन पोखरेल

काठमाडौं । बीमा समितिले एउटै बीमा लेखबाट श्रीमान् श्रीमतीको बीमा गराउन रोक लगाएको छ । समितिले नै बीमालेख स्वीकृत गरेपछि कम्पनीहरुले सर्वसाधारणलाई बीमा गराउँछन् । समिति आफैले स्वीकृति दिएको पति/पत्नी (स्पाउस कभर) सुरक्षण लाभ...

  २०७६ फागुन ७ गते १६:३२     विकासन्युज

काठमाडौं । एउटै बीमालेखबाट श्रीमान् श्रीमतीको बीमा गराउन नपाइने भएको छ । बीमा कम्पनीहरुले दाम्पत्य जीवन बीमा योजना संचालन गर्ने क्रम बढेसँगै बीमा समितिले यस्तो बीमा लेखामा रोक लगाएको हो । श्रीमान् श्रीमती दुबैको...

  २०७६ फागुन ७ गते १३:५३     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स र टेस्ला डाइग्नोष्टिक क्लिनिकबीच सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ। उक्त पत्रमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र टेस्ला डाइग्नोष्टिक क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रिंकु श्रेष्ठले...

  २०७६ फागुन ६ गते १८:३७     नबिन पोखरेल

काठमाडौं । आफ्ना सन्तानको उज्वल भविष्यको कामना सबै बाबुआमाले गर्छन् । छोराछोरीको सफलतामा हरेक बाबुआमाको खुसी झल्कन्छ । आफ्ना सन्तानको उज्वल भविष्यको लागि जोखिम न्यूनिकरण गर्दै जानु हरेक बाबुआमाको कर्तव्य पनि हो । जोखिम...

  २०७६ फागुन ५ गते १८:२७     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स तथा रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ बीच सहकार्य सम्बन्धि सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्री तथा रोटरी इन्टरनेशनल डिष्ट्रिट ३२९२ का डिष्ट्रिट...