बैंक

  २०७८ वैशाख २ गते १०:०९     विकासन्युज

काठमाडौं । केही समयअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काठमाडौँ उपत्यकाभित्र सञ्चालित कालिमाटी, बल्खु, तिनकुने जस्ता तरकारी बजार पुगे । त्यहाँबाट उनले केही तरकारी र फलफूल किने । सामान्यतया तरकारी बजारमा तरकारी तथा...

  २०७८ वैशाख १ गते १०:१४     विकासन्युज

काठमाडौं । नबिल बैंकले नया वर्ष को अवसरमा ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहितकाे अफर ल्याएकाे छ । बैंकले नबिल आइकार्ड र नबिल क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटकाे व्यवस्था गरेकाे हाे...

  २०७७ चैत ३१ गते १८:०३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले नयाँ वर्ष २०७८ काे अवसरमा विभिन्न छुटको योजना सार्वजनिक गरेको छ । बैंकले ग्राहकलाई लक्षित गर्दै डिजिटल भुक्तानीमा २० प्रतिशतसम्मको छुट तथा नगद फिर्ताको योजना सार्वजनिक गरेको हो ।...

  २०७७ चैत ३० गते १८:५७     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७६ फागुनमा ४.३५ प्रतिशत रहेकोमा २०७७ फागुनमा १.२६ प्रतिशत रहेको छ । मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने औसत अन्तर–बैंक ब्याजदर २०७७ फागुनमा १.२६ प्रतिशत...

  २०७७ चैत ३० गते १८:१७     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकले संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेटपे’ प्रणालीको सुरुवात गरेको छ । जसको लागि बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको हो । उक्त सम्झौता...

  २०७७ चैत ३० गते १८:१३     विकासन्युज

काठमाडौं । नेपालमा रेमिट्यान्स आयात ८.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको तथ्यांकका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई ६४२ अर्ब १४ करोड पुगेको छ ।...

  २०७७ चैत ३० गते १७:१४     विकासन्युज

काठमाडौं । चैत महिनामा वाणिज्य बैंकहरुको कर्जा लगानीमा उल्लेख्य प्रगति भएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार चैत महिनामा वाणिज्य बैंकहरुले १ खर्ब २३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । फागुन मसान्तको...

  २०७७ चैत ३० गते १३:०९     विकासन्युज

काठमाडाैं । कुमारी बैंक शान्तिनगरस्थित तरकारी तथा फलफूल बजार, पशुपति एग्रो मार्टमा मोबाइल फोनबाट सहज र सुरक्षित क्युआर कोड भुक्तानी सेवाको विस्तार गरेको छ । बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको सभापतित्व...

  २०७७ चैत ३० गते १२:१०     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले दरबारमार्गस्थित किङ्गस् लाउञ्जमा विशेष छुट पाउने भएका छन् । आइतबार बैंक र लाउञ्जबीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने सम्झाैता भएको हाे । यो सम्झाैता पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरु किङ्गस् लाउञ्जमामा कार्डबाट...

  २०७७ चैत २९ गते १३:४७     विकासन्युज

काठमाडाैं । मेगा बैैंक नेपालकाे क्यूआर कोड सेवा धनगढीका विद्युतीय रिक्सा चालकहरुले पाएका छन् । विद्युतीय रिक्सा चालक मजदुर संघसँगको सम्झौता बमोजिम मेगा बैंकले कैलालीको धनगढीमा क्यूआर कोडबाट यात्रुहरुले भाडा भुक्तानी गर्न मिल्ने प्रबन्ध मिलाएकाे...

  २०७७ चैत २७ गते १७:३२     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल टेलिभिजन बीच २०७८ सालको लागि टीभीसी प्रसारण गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा....

  २०७७ चैत २७ गते १७:२०     विकासन्युज

काठमाडौं । नबिल बैंककाे ‘नबिल जेन-एन’ बचत खाता खोल्ने ग्राहकले २ जीबी डाटा प्याकसहित विभिन्न सेवा पाउने भएका छन् । गत वर्षदेखि संचालनमा ल्याएको उक्त बचत खाता खोल्ने ग्राहकले एनटीसी र एनसेलको २ जीबी...

  २०७७ चैत २७ गते १६:४४     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ विभूषण पाएका छन् । आज (चैत २७ गते) राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित सुशोभन समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विभूषण...

  २०७७ चैत २७ गते १४:५२     विकासन्युज

काठमाडौं । सानिमा बैंकले ‘नव वर्ष २०७८, नयाँ रहर, नयाँ अफर’ योजना सार्वजनिक गरेको छ । बैंकले नयाँ वर्ष २०७८ को अवसरमा उक्त अफर सार्वजनिक गरेको हो । अनलाइन सपिङ्ग पोर्टल दराज केयमुसँगको सहकार्यमा...

  २०७७ चैत २७ गते १३:१५     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले बजार विकास समितिको व्यवस्थापन रहेको माछापोखरीमा अवस्थित तरकारी बजारमा डिजिटल भुक्तानी (क्युआर कोड) सेवा शुरु गरेको छ । उक्त सेवाको उद्घाटन आज (चैत २७ गते) शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच...

  २०७७ चैत २७ गते १०:२४     विकासन्युज

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १२.६३ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव चैत २६ गते अपरान्ह...

  २०७७ चैत २६ गते १८:११     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई चैत महिनाभर शनिबार पनि बैंक खुल्ला राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै सो निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकले...

  २०७७ चैत २६ गते १८:०५     विकासन्युज

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा नयन देवकोटा नियुक्त भएका छन् । चैत २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामू सीईओमा नियुक्त गरेको हो । बैठकले अर्को...

  २०७७ चैत २६ गते १६:५१     विकासन्युज

काठमाडाैं । सिद्धार्थ बैंकले बिहीबार काठमाडौं जिल्लाको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई टोकन सिष्टम लागु गर्नको लागि सहयोग स्वरुप पाँच लाख प्रदान गरेको छ । सो रकम बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमले...

  २०७७ चैत २६ गते १६:३२     विकासन्युज

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरी अस्पतालको ३७औं वार्षिकोत्सवको अवसरमा अस्पताललाई क्युआर कोड र पिआएस मेसिन हस्तान्तरण गरेको छ । प्रहरी महानिरिक्षक शैलेस थापा क्षेत्रीको समुपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले प्रहरी...