नबिल बैंकको आइकार्ड र क्रेडिट कार्डमा वैशाख महिनासम्म छुटै छुट

  २०७८ वैशाख १ गते १०:१४     विकासन्युज

काठमाडौं । नबिल बैंकले नया वर्ष को अवसरमा ग्राहकहरुका लागि कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेजसहितकाे अफर ल्याएकाे छ ।

बैंकले नबिल आइकार्ड र नबिल क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्कमा विशेष छुटकाे व्यवस्था गरेकाे हाे । यस छुट प्राप्त गर्नेकाे लागि ग्राहकले नबिल बैंकको नजिकको शाखामा गई सेवा लिन सक्नेछन् ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रणी भुमिका खेल्दै आएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.