बैंक

  २०७७ चैत १३ गते १७:२९     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्र अनुसार माछापुच्छ्रे बैंकले एमबिएल स्मार्ट डलर कार्ड संचालनमा ल्याएको छ । माछापुच्छ्रे बैंकमा खाता भएका ग्राहकहरुले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी...

  २०७७ चैत १३ गते १४:५८     विकासन्युज

काठमाडाैं । महालक्ष्मी विकास बैंककाे १९ औँ वार्षिक साधारणसभाले ९.२६ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेकाे छ । शुक्रबार सम्पन्न भएकाे बैंककाे साधारणसभाले संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई संस्थाको आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट...

  २०७७ चैत १३ गते १३:३८     विकासन्युज

काठमाडाैं । नेपाल इन्भेस्टमेन्ट बैंकले “एनआईबीएल भी-प्रिपेड इंटरनेशनल कार्ड’ सेवा सुरु गरेको छ । बैंककाे अनुसार यस भर्चुअल कार्ड मार्फत ग्राहकहरूले अमेरिकी डलरको एनपीआरमा परिवर्तन गर्न सक्दछन् र झन्झट मुक्त अमेरिकी डलर मार्फत विश्वभर...

  २०७७ चैत १३ गते १३:२७     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएमई बैंकले शुक्रबार एकैदिन तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–३, परासी, मोरङ जिल्लाको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापा जिल्लाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ शाखा सञ्चालनमा...

  २०७७ चैत १२ गते १९:५३     राजिब न्याैपाने

काठमाडौं । मान्छेहरु मलाई हेरेर भन्छन्, ‘ओहो ! अनिलजी तपाईं जस्तो मेरो छोराछोरी हुनु पर्यो, म भन्छु मैले के गरे ? स्कुल गएँ ? बीबीए गरे । एमबीए गरेँ । एउटा रेज्युम लिएर आएँ...

  २०७७ चैत १२ गते १९:१८     विकासन्युज

काठमाडाैं । भुक्तानी प्रणालीलाई सहज बनाउँदै लगेका बैंक तथा वित्तीय संस्थाले आम मानिसको बढी उपस्थिति हुने क्षेत्रमा थप सेवा विस्तार गरेका छन् । सोही क्रममा आज सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा क्युआर भुक्तानी सेवा...

  २०७७ चैत १२ गते १६:५८     विकासन्युज

काठमाडौं । सनराइज बैंकको ५.८० प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकको आज(चैत १२ गते) मात्रै ५२ लाख १ हजार ३३० कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।...

  २०७७ चैत १२ गते १६:३३     विकासन्युज

काठमाडाैं । ग्लोबल आइएई बैंकले ‘ग्लोबल ईकम डलर कार्ड’ जारी गरेको छ । अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले ल्याएको परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी...

  २०७७ चैत १२ गते १६:२४     विकासन्युज

काठमाडाैं । नबिल बैंकले हिरोज् अफ नेपालको दोस्रो संस्करणमा सेफ सन्ताेष साहलाई सम्मान गरेकाे छ । बैंकले बिहिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाबीच उनलाई सम्मान गरेकाे हाे । बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाएर नेपालको शिर उच्च...

  २०७७ चैत १२ गते १५:५०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ वर्ष २०७८ मा कर्मचारीले ३२ दिन बिदामा बस्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले नयाँ वर्ष २०७८ मा बैंक बिदाको सूचना सार्वजनिक गर्दै बैंकका...

  २०७७ चैत १२ गते १३:०६     विकासन्युज

काठमाडाैं । ज्योति विकास बैंकले बुधबार रुपन्देही जिल्लाको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा क्युआर कोडबाट भुक्तानी सेवाको सुरुवात गरेको छ। अमुवा बजारलाई स्मार्ट बनाउने र नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ बैंकले अमुवा बजारमा...

  २०७७ चैत १२ गते १२:४८     विकासन्युज

काठमाडाैं । सिद्धार्थ बैंक बिहिबारदेखि विदेशी मुद्राको भुक्तानी गर्न अझै सहज, आधुनिक र विश्वस्तरिय बनाउने उद्देश्यले सिद्धार्थ इकम कार्डको सुरुवात गरेको छ । यस सुविधा सञ्चालन पश्चात् सिद्धार्थ बैंकका ग्राहकहरुले नेपाली रुपैयाँलाई अमेरिकी डलर...

  २०७७ चैत ११ गते १८:३०     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले दुई उद्योगलाई कूल २० लाख ३ हजार ५५२ रुपैयाँ हस्तान्तरण गरेको छ । उर्जा बचत कार्य गरे वापत बैंकले सुजल डेरी प्रा.लि.लाई र गोल्डेन स्टार सोप इन्डष्ट्रिजलाई गरी सो...

  २०७७ चैत ११ गते १८:१९     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीबीच सेवा प्रवाहमा सम्झौता भएको छ । बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरी सिद्धार्थ हस्पिटालिटी गुप्रका १९ आउटलेटमा कार्ड प्रयोगबापत विभिन्न सेवामा...

  २०७७ चैत ११ गते १८:०७     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले वीरगञ्ज तरकारी तथा फलफुल बजारमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका निर्देशक डा.राजन कृष्ण पन्त र वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले आज (चैत ११ गते) संयुक्त रुपमा...

  २०७७ चैत ११ गते १७:५५     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो मोबाईल बैंकिङ्ग सेवालाई परिस्कृत गरेको छ । यससँगै बैंकका खाताबहाक ग्राहक तथा उक्त बैंकमा खाता नभएकाले उक्त ओम्नी च्यानल सेवा उपयोग गर्न पाउने भएका छन् । परिस्कृत मोबाईल...

  २०७७ चैत ११ गते ११:५७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त प्रवक्ता देवकुमार ढकालले आज(चैत ११ गते) कार्यभार सम्हाल्ने भएका छन् । चैत १० गतेदेखि बैंकको प्रवक्तमा तोकिएका ढकालले आजबाट बैंककाे प्रवक्ताकाे कार्यभार सम्हाल्ने भएका हुन् । उनी बैंकको कार्यकारी निर्देशक(विशिष्ट श्रेणी)...

  २०७७ चैत ११ गते ९:३०     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैंकले युएडिी डलर नबिल आइकार्ड ल्याएको छ । यस बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्ड मार्फत वार्षिक अधिकतम अमेरिकी डलर...

  २०७७ चैत १० गते १८:४३     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बाजुरा जिल्लाको बडीमालिका नगरपालिका –८, मार्तडीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले आजबाट सो शाखाबाट बैंकिङ सेवा सुरु गरेको हो । नयाँ शाखाको सुरुवातसँगै बैंकको शाखा बिस्तार ७६औं...

  २०७७ चैत १० गते १८:२८     विकासन्युज

काठमाडाैं । नेपाल बङ्गलादेश बैंक लिमिटेड र सुनचाँदी ब्यवसायीहरुको छाता संगठन नेपाल सुनचाँदी ब्यवसायी महासंघ बिच बैंकिङ्ग साझेदारी सम्झौता भएको छ । उक्त सम्झौतामा नेपाल बङ्गलादेश बैंक लिमिटेडको तर्फबाट बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह तथा...