बैंक

  २०७७ चैत २० गते १३:५०     विकासन्युज

काठमाडाैं । नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि. बीच कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ । सम्झाैतासँगै बैंकले कृषि प्राविधिकलाई आवश्कता अनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्ने...

  २०७७ चैत २० गते १३:२३     विकासन्युज

काठमाडौं । एनएमबि बैंकका ग्राहकले एएसजी आँखा अस्पतालमा सहुलियत पाउने भएका छन् । बैंकका ग्राहक तथा कर्मचारीले उक्त अस्पतालबाट उपलब्ध हुने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने भएका हुन् । सो सम्बन्धी द्विपक्षीय...

  २०७७ चैत १९ गते १९:४२     विकासन्युज

काठमाडौं । अब दैनिक २० किलो सुन आयात गर्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले दैनिक आयात गर्ने सुनको कोटा बढाएर २० किलो र्पुयाएको हो । सुन आयात गर्न अनुमति प्राप्त...

  २०७७ चैत १९ गते १९:४१     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७५/२०७६ मा समेत मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्र भित्र पर्ने करदाताहरु मध्ये सबैभन्दा बढी आयकर दाखिला...

  २०७७ चैत १९ गते १९:३५     विकासन्युज

काठमाडौं । नेपाल बैंकले सुर्खेतमा फोनपेको क्यूआर कोड सेवा शुरु गरेको छ । नेपाल बैंक वीरेन्द्रनगर शाखाको आयोजनामा औपचारिक कार्यक्रम गरि कर्णाली प्रदेशमा रहेका बैंकहरुमध्ये सर्वप्रथम नेपाल बैंकले उक्त सेवा शुरु गरेको हो ।...

  २०७७ चैत १९ गते १६:३९     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७५/२०७६ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढि कर्पाेरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मान पत्र हस्तान्तरण गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९० करोड...

  २०७७ चैत १९ गते ११:३३     विकासन्युज

काठमाडौं । आज (चैत १९ गते) बिहीबार दुई लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । सारथी नेपाल लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाको एकैदिन बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।...

  २०७७ चैत १८ गते १८:०१     विकासन्युज

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको प्रस्तावित बोनस सेयर पारित गरेको छ । आज अर्थात चैत १८ गते सम्पन्न संस्थाको आठौं वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई...

  २०७७ चैत १८ गते १६:५९     विकासन्युज

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलले शाखा विस्तार गर्ने क्रममा आफ्नो १६७ औं शाखा सिराहाको लहानमा संचालनमा ल्याएको छ । बुधबार उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोबारको सुरुवात गरिएको छ । उक्त समारोहमा...

  २०७७ चैत १८ गते १६:५२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैक इन्टरनेसनलले युएसडी इ-कम कार्डको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैकले सो सुविधा प्रदान गर्न लागेको हो । यो सुविधा...

  २०७७ चैत १८ गते १३:१३     विकासन्युज

काठमाडौं । कुमारी बैंक र उपाय सिटी कार्गोबीच सहकार्य गर्ने सम्झाैता भएकाे छ । बैंक र कार्गाेबीच विभिन्न शिर्षकमा सहकार्य गर्ने सम्झाैता भएकाे हाे । बैंकको नक्साल परिसरमा भएको एक संक्षिप्त कार्यक्रममा बैंकका संचालक समितिका अध्यक्ष...

  २०७७ चैत १८ गते १२:३६     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘बिओके इकम युएसडी प्रिपेड कार्ड’ सेवा सुरु गरेको छ । यस सुविधा अन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकहरुले प्रति वर्षमा पाँच सय अमोरिकी...

  २०७७ चैत १८ गते १०:४०     विकासन्युज

काठमाडौं । एनआईसी एशिया लघुवित्तको आज अर्थात चैत १८ गतेदेखि सेयर कारोबार खुला भएको छ । यससँगै लगानीकर्ताले आजदेखि उक्त कम्पनीको सेयर किनबेच गर्न पाउने भएका छन् । मर्जर प्रयोजनको लागि रोक्का रहेको संस्थाको...

  २०७७ चैत १८ गते १०:३५     विकासन्युज

काठमाडौं । चैत १८ गते बुधबार दुई लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र उन्नत्ति सहकार्य लघुवित्त वित्तीय संस्थाको एकैदिन बोनस पछिको सेयर मूल्य समायोजन भएको हो ।...

  २०७७ चैत १७ गते १८:१३     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले एनबी अनलाइन कार्ड सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको अन्तराष्ट्रिय प्रिपेड डलर कार्ड सम्बन्धी परिपत्र अनुसार बैंकले उक्त कार्ड संचालनमा ल्याएको छ । यस सुबिधा अन्तर्गत...

  २०७७ चैत १७ गते १६:४७     विकासन्युज

काठमाडौं । एनआईसी एशिया लघुवित्तको भोलि अर्थात चैत १८ गतेदेखि सेयर कारोबार खुला हुने भएको छ । मर्जर प्रयोजनको लागि रोक्का रहेको संस्थाको सेयर कारोबार भोलिदेखि खुला हुने भएको हो । संस्थाको आज मात्रै...

  २०७७ चैत १७ गते १६:१५     मञ्जरी पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकको एक निर्देशनले १७ बैंकका सेयरधनीको करिब ७ अर्ब रुपैयाँ चैट भएको छ । कोभिड महामारीको कारण समस्यामा परेका ऋणीलाई सरकारले सहयोग नगरी बैंक तथा वित्तीय संस्थाहरुलाई व्याज छुट दिन...

  २०७७ चैत १७ गते १६:०८     विकासन्युज

काठमाडौं । सिभिल बैंकले २०२१ मार्च २२ देखि २८ सम्म सप्ताहव्यापी अभियान “ग्लोबल मनी विक”मा विविध वित्तिय साक्षरता कार्यक्रमहरुका साथै अन्य कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । बैंकले “ग्लोबल मनी विक”को सात दिनमा प्रदेशको...

  २०७७ चैत १७ गते १५:४७     विकासन्युज

काठमाडाैं । सिभिल बैंक र आइसनबिच सहकार्य गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ्ग का प्रमुख भोला बहादूर विष्ट तथा आइसनका तर्फबाट कन्ट्रि विजिनेस डेभलपमेन्ट...

  २०७७ चैत १७ गते १५:०४     विकासन्युज

काठमाडाैं । मेगा बैंक नेपालले अटो रिक्सा खरिद गरी आफै सञ्चालन गर्ने चालकहरुका लागि विशेष सुविधा ल्याएको छ । मेगा बैंक र हन्सराज हुलासचन्द एण्ड कम्पनीबीच तीन पांग्रे अटो रिक्सा खरिद गरी आफै सञ्चालन...