बैंक

  २०७७ चैत ८ गते १८:२४     विकासन्युज

काठमाडौं । अनलाइनमार्फत विदेशी वस्तु खरिद गर्दा ५०० डलरसम्मको सटही सुविधा पाइने भएको छ । नेपाल राष्ट्र बैंकले आज एक परिपत्र जारी गर्दै अनलाइनमार्फत विदेशबाट वस्तु तथा सेवा खरीद बापत भुक्तानी प्रयोजनका लागि ५००...

  २०७७ चैत ८ गते १८:१८     विकासन्युज

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को अध्यक्षमा राम बहादुर मानन्धर चयन भएका छन् । एनसीएचएलको १६९ औं सञ्चालक समितिको बैंठकबाट अध्यक्षमा मानन्धरलाई चयन गरिएको हो । नवनियुक्त अध्यक्ष मानन्धरले नेपाल राष्ट्र बैंकका डेप्युटी...

  २०७७ चैत ८ गते १७:१५     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । काठमाडौं उपत्यका र आसपासका गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियतमा कर्जा दिने विषयमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज...

  २०७७ चैत ८ गते १५:३७     विकासन्युज

काठमाडाैं । सिभिल बैंकले ‘ग्लोबल मनी विक’को उपलक्ष्यमा विविध वित्तिय साक्षरता कार्यक्रमहरुको आयोजना गर्दै मनाउने भएकाे छ । बैंकले ‘ग्लोबल मनी विक’को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतना मुलक विविध वित्तिय साक्षरता...

  २०७७ चैत ८ गते १५:१४     विकासन्युज

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनल र त्रिसरा रेस्टुरेन्ट एण्ड बारबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्झाैता भएकाे छ । बैंक र रेस्टुरेन्टबीच आइतबार यस सम्बन्धी सम्झाैता भएकाे हाे । यस सम्झौता पश्चात...

  २०७७ चैत ८ गते १२:३३     विकासन्युज

काठमाडाैं । सिद्धार्थ बैंक र ललितपुरको जावलाखेलस्थित सम्यक डायग्नोस्टिकबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले जावलाखेल, बानेश्वर र भक्तपुरमा रहेको सम्यक डायग्नोस्टिकमा डेबिट,...

  २०७७ चैत ८ गते १०:५५     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकर बैंक (निफ्रा)ले बण्ड जारी विषय सहि भएकाे र यसकाे थप प्रकृया बढिरहेकाे भन्दै नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)लाई जवाफ दिएको छ । ३० मिलियन डलरको बण्ड जारी गर्ने विषयमा नेप्सेले स्पष्टिकरण...

  २०७७ चैत ८ गते १०:३०     विकासन्युज

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच आज(चैत ८ गते)देखि एकीकृत कारोबार शुरु भएको छ । दुई संस्थााबीच गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी कार्य गरे पश्चात एनआईसी एशिया लघुवित्तको नामबाट एकीकृत कारोबार शुरु भएको हो...

  २०७७ चैत ८ गते १०:०८     विकासन्युज

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको ९.१९९ प्रतिशत बोनस पछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता १३७१ रुपैयाँ कायम भएको छ...

  २०७७ चैत ७ गते २२:०९     विकासन्युज

कुमार लम्साल, प्रमुख कार्यकारी अधिकृत, नेशनल बैकिङ इन्स्टिच्युट नेपालको बैंकिङ क्षेत्रका लागि तालिम, बैंकिङ कोर्ष सञ्चालन, नलेज कन्सल्टिङ, अनुसन्धान लगायत भूमिकामा नेशनल बैकिङ इन्स्टिच्युट अगाडि बढ्दैछ । नेपाल राष्ट्र बैंक र अधिकांश वाणिज्य बैंकको लगानी...

  २०७७ चैत ७ गते १८:५०     विकासन्युज

काठमाडाैं । पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ । क्यूआर भुक्तानीलाई तीब्र रुपमा अगाडी बढाइरहेको कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्विस लिमिटेडको सहकार्यमा सौराहा बजारलाई डिजिटल बजार घोषणा गरिएको हो ।...

  २०७७ चैत ७ गते १८:२८     विकासन्युज

काठमाडौं । राष्ट्रिय खाद्य बैँकले पहिलो चरणमा २३ वटा जिल्लामा अन्न उत्पादनको तयारी गरेको छ । बैंकका अध्यक्ष शंकर उप्रेतीले पहिलो चरणमा २३ वटा जिल्लामा अन्न उतपादन गर्ने प्रक्रिया अगाडि बढाएको बताउका हुन् ।...

  २०७७ चैत ७ गते ११:०५     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो २०५औ शाखा दैलेख जिल्ला नारायण नगरपालिका वडा नं.१ दैलेख बजारमा स्थापना गरेको छ । चैत ४ गते बुधवार नेपाल बैंक लिमिटेडका सन्चालक समिति अध्यक्ष मधुकुमार मरासिनी र नारायण...

  २०७७ चैत ७ गते १०:५३     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले फागू पूर्णीमाको अवसरमा ‘ होली सप्ताह अफर’ ल्याएको छ । यस अफर अन्र्तरगत चैत्र ६ गतेदेखि चैत्र १३ गतेभित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोलेमा १ सय रुपैयाँमा...

  २०७७ चैत ६ गते २०:०६     विकासन्युज

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ३.६८४२ प्रतिशत लाभांश पारित भएको छ । चैत ५ गते काठमाडौंमा सम्पन्न संस्थाको नवौं वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले गत आर्थिक...

  २०७७ चैत ६ गते १९:०५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले एकैदिन ३ वटा प्रदेशका ४ स्थानमा क्यूआर कोड सेवा शुरु गरेको छ । बैंकले देशका हरेक भागमा डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ शुक्रबार देशका विभिन्न ४ वटा व्यापारिक...

  २०७७ चैत ६ गते १८:३९     विकासन्युज

काठमाडौं । नबिल बैंक र काठमाडौंको नेपाल औषधि व्यवसायी संघबीच बैंकिङ्ग सेवा प्रदान गरेर औषधि व्यवसायीलाई सहयोग गर्ने सम्झौता गरेको छ । औषधि व्यवसायीको आवश्यकता अनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवा प्रदान गरेर...

  २०७७ चैत ६ गते १७:४५     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्लाको तिलोत्तमा स्थित योगिकुटी हाटबजारमा क्यूआर कोड सेवा शुरु गरेको छ । उक्त सेवाको सुरुवात नेपाल राष्ट्र बैंक, क्षेत्रिय कार्यालय भैरहवाका निर्देशक सुदिप फुयालले गरेका हुन् । क्युआर कोड...

  २०७७ चैत ६ गते १६:००     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संघीय संसद सचिवालयबीच सचिवालयका कर्मचारीहरुलाई पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद...

  २०७७ चैत ६ गते १२:०९     विकासन्युज

काठमाडौं । कोरोना विरुद्धको खोप खरिद गर्न विश्व बैंकले नेपाल सरकारलाई सहयोग गर्ने भएको छ । बिहीबार बसेको बैंकको कार्यकारी निर्देशक बोर्डले ८ अर्ब ७० करोड बराबरको वित्तिय सहयोग अनुमोदन गरेको हो । बैंकले नेपालको...