नेपाल एग्रो लघुवित्तको निमित्त सीईओमा नयन देवकोटा

  २०७७ चैत २६ गते १८:०५     विकासन्युज

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृतमा नयन देवकोटा नियुक्त भएका छन् । चैत २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामू सीईओमा नियुक्त गरेको हो ।

बैठकले अर्को प्रमुख कार्यकारी अधिकृत नियुक्ति निहुँदासम्म कामु सीईओमा संस्थाका कर्मचारी देवकाटालाई नियुक्त गरेको हो ।

यससँगै नवनियुक्त देवकोटाले चैत २५ गतदेखि लागू हुने गरी आफ्नो कार्यभार सम्हालिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.