बैंक

  २०७४ कार्तिक ७ गते १२:४९     विकासन्युज

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) धेरै भएपछि नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ । केन्द्रीय बैंकले बुधबार बोलकबोलबाट बैकिङ प्रणालीमा रहेको तरलता रिभर्सरिपो उपकरणमार्फत प्रशोचन गर्न लागेको हो...

  २०७४ कार्तिक ७ गते ८:४१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सिटिजन्स बैंकको नाफा घटेको छ । चालु आवको असोजसम्म बैंकले ३१ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ३४...

  २०७४ कार्तिक ६ गते १५:२८     विकासन्युज

काठमाडौं । वार्षिक साढे ८ प्रतिशत ब्याज दिने गरी नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र निष्कासन गर्न लागेको छ । आउदो मंसिर ६ गते सरकारको तर्फबाट राष्ट्र बैंकले २ अर्ब रुपैयाँको ५ वर्षका लागि बचतपत्र...

  २०७४ कार्तिक ६ गते १०:५०     विकासन्युज

काठमाडौं । स्वीफ्ट सर्भर डाउन भई क्रसबोडर कारोबारमा समस्या भोगिरहेको एनआइसी एशिया बैंकले आजैदेखि क्रसबोडर कारोबार सुचारु गर्ने जनाएको छ । बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेका अनुसार बैंकले आजै नयाँ सर्भर राखेर...

  २०७४ कार्तिक ५ गते १५:३७     विकासन्युज

काठमाडौं । एनआइसी एशिया बैंकको स्वीफ्ट कारोबारमा समस्या देखिएको छ । विदेशी ह्याकरले स्वीफ्ट कारोबारमा आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ । तर यसको आधिकारिक पुष्टि भएको छैन । स्रोतका अनुसार असोज ३१...

  २०७४ कार्तिक ५ गते १४:११     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १२ प्रतिशत हकप्रद सेयर पश्चात कायम हुने पुँजीको ९ प्रतिशत बोनस र ६ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद लभांशमा...

  २०७४ कार्तिक ५ गते ११:४९     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले ७४ करोड ७२ लाख ४१ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयर पुँजीको १० प्रतिशन बोनस सेयर दिने निर्णय गरेको...

  २०७४ कार्तिक २ गते १८:१५     विकासन्युज

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) पुनः बढेर ६३ अर्ब रुपैयाँ पुगेको छ । दशैलगतै घटेर ४२ अर्ब रुपैयाँ सीमित भएको तरलता बुधबार पुनः बढेर ६३ अर्ब रुपैयाँ पुगेको छ । बैंकिङ प्रणालीमा...

  २०७४ कार्तिक १ गते ९:११     विकासन्युज

काठमाडौं । कर्जा सूचना केन्द्र लिमिटेडले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर दिने भएको छ । बोनस दिने प्रस्ताव आउदो कात्तिक २४ गते वस्ने १३ औं वार्षिक साधारणसभामा पेश हुने छ । चुक्तापुँजी बढाउन केन्द्रले...

  २०७४ कार्तिक १ गते ९:००     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले राप्तिभेरी विकास बैंकलाई प्राप्ति गरेको छ । चुक्तापुँजी बढाउन ज्योतिले नेपालगन्जमा केन्द्रीय कार्यलय रहेको राप्तिलाई प्राप्ति गरेको हो । राष्ट्रिय स्तरको विकास बैंक बन्न ज्योतिले साढे २ अर्ब रुपैयाँ...

  २०७४ असोज ३१ गते १४:२१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्न लागेको छ । सरकारको तर्फबाट राष्ट्र बैंकले ७ वर्ष अवधिको “विकास ऋणपत्र २०८१ क” बोलकबोल प्रक्रियाद्वारा निष्कासन गर्न लागेको हो । विकास...

  २०७४ असोज ३१ गते १२:२४     विकासन्युज

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एनबीआई) र एनएमबि बैंकबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जस अनुसार एनबीआईले एनएमबि बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । यस सम्झौता अनुसार एनएमबि बैंकले...

  २०७४ असोज ३१ गते १०:०१     विकासन्युज

काठमाडौं । अल्पाइन डेभलपमेन्ट बैंकको संस्थापक र सर्वसाधारण समूहको हकप्रद सेयर लिलाम गर्ने भएको छ । बैंकको बिक्री नभएको २ लाख ५९ हजार २४९ कित्ता हकप्रद लिलाम गर्न लागेको हो । जसअनुसार संस्थापक सेयर...

  २०७४ असोज ३० गते १७:११     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको नायब महाप्रबन्धक (डिजिएम)मा सन्तोष कोइराला तथा अर्जुन थापा बढुवा भएका छन् । बैंकको संचालक समितीको बैठकले गत असोज ८ गतेदेखि लागु हुने गरी कोइराला र थापालाई सहायक महाप्रबन्धक(एजिएम) बाट डिजिएममा...

  २०७४ असोज ३० गते १६:४५     विकासन्युज

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएपछि नेपाल राष्ट्र बैंकले फेरी बजारबाट ५ अर्ब रुपैयाँ उठाउने भएको छ । राष्ट्र बैंकले आउदो बुधबार बोलकबोलबाट बैंकिङ प्रणालीमा बढी भएको रकम रिभर्स रिपोमार्फत उठाउन...

  २०७४ असोज ३० गते १३:३०     विकासन्युज

काठमाडौं । कात्तिकदेखि पुससम्म आन्तरिक ऋण उठाउने नेपाल राष्ट्र बैंक नयाँ तालिका सार्वजनिक गरेको छ । आउदो कात्तिकदेखि पुससम्म ६१ अर्ब ६१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । राष्ट्र बैंकले सरकारको विकास...

  २०७४ असोज २९ गते १८:३६     विकासन्युज

काठमाडौं । नेसनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) ले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश दिने भएको छ । एनबीआईको आइतबार राजधानीमा सम्पन्न नवौ वार्षिक साधारणसभाले सेयरधनीलाई लाभांश दिनुका साथै वार्षिक तथा लेखापरीक्षण...

  २०७४ असोज २९ गते ९:४९     विकासन्युज

काठमाडौं । वेष्टर्न डेभलपमेन्ट बैंक र नमस्ते वित्तीय संस्था एकआपमा गाभिएर आइतबारदेखि एकिकृत बैंकिङ कारोबार सुरु गरेका छन् । दुबै संस्था गाभिएर वेष्टर्न डेभलपमेन्टको नाममा बैंकिङ आइतबारदेखि एकिकृत कारोबार सुरु गरेका छन् । गाभिएपछि...

  २०७४ असोज २८ गते १२:०७     विकासन्युज

काठमाडौं । ईमेज च्यानलको अगुवाईमा सञ्चालन गरेको ‘ईमेज च्यानल बाढी पहिरो राहत कोष’मा जम्मा भएको रकम प्रधानमन्त्रीमार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ईमेज ग्रुप अफ कम्पनीजका...

  २०७४ असोज २७ गते १६:५९     विकासन्युज

काठमाडौं । नेसनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) को अध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलालाई मनोनित गरिएको छ । संचालक समितिको सदस्यमा एभरेष्ट बैंकका नायव महाप्रबन्धक राजीव जैन, लक्ष्मी बैंकका नायव महाप्रबन्धक सुमेद भट्टराई...