बैंक

  २०७४ कार्तिक १५ गते १८:४५     विकासन्युज

लण्डन । बुधबार भर्चुयल मूद्रा बिटक्वाइनको मूल्य बढेर ६ हजार ४ सय ६० अमेरिकी डलर पुगेर अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको छ । विश्वकै ठुलो डेरिभेटिभ्स अपरेटरले बिटक्वाइन सार्वजिनक गर्ने घोषणा गरेपछि क्रिप्टोकरेन्सीले मुलधारको...

  २०७४ कार्तिक १५ गते १२:१४     विकासन्युज

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएपछि नेपाल राष्ट्र बैंकले आज बुधबार बजारबाट ३ अर्ब रुपैयाँ उठाउने भएको छ । केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत १५ दिनका लागि बैकिङ प्रणालीबाट तरलता...

  २०७४ कार्तिक १५ गते १०:२९     विकासन्युज

काठमाडौं । सरकार स्वामित्वको राष्ट्रि वाणिज्य बैंकले ३ महिनामा २१ करोड रुपैयाँ नाफा बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले ७० करोड ९५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही...

  २०७४ कार्तिक १५ गते १०:११     विकासन्युज

काठमाडौं । नविल बैंकले चालु आर्थिक वर्षको पहिल त्रैमाशमा नाफा ६ करोड रुपैयाँ बढाएको छ । चालु आवको असोजसम्म बैंकले ८५ करोड १४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले...

  २०७४ कार्तिक १५ गते ९:५१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा जनता बैंकको खुद नाफा ९ लाख रुपैयाँ मात्र बढेको छ । चालु आवको असोजसम्म बैंकले ६ करोड ४८ लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ । अघिल्लो...

  २०७४ कार्तिक १४ गते १६:२९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले सरकारका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । ५ वर्षका लागि निष्कासन हुन लागेको ऋणपत्र वि.स.२०७९...

  २०७४ कार्तिक १४ गते १३:५०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफुसंग भएको ९६ करोड २३ लाख रुपैयाँ मुद्धति निक्षेपमा राख्ने भएको छ । मुद्धति निक्षेपमा राख्न केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थासंग प्रस्ताव आब्हान गरेको छ । केन्द्रीय बैंकले...

  २०७४ कार्तिक १४ गते ८:१३     विकासन्युज

काठमाडौं । तपाईलाई घर बनाउन अथवा नयाँ घर किन्नलाई लामो अवधिको कर्जा सुविधा चाहिएको छ ? अब चिन्ता नगर्नुस तपाइको सम्पुर्ण समस्याको समाधान एनएमबी बैंकले गर्ने भएको छ । एनएमबी बैंकले नेपालमा पहिलो पटक...

  २०७४ कार्तिक १३ गते १२:३४     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३.५ प्रतिशतले बढेको थियो । कर्जा लगानी बढेर २० खर्ब २४ अर्ब १४...

  २०७४ कार्तिक १३ गते ८:२९     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले सामान्य निक्षेपमा दैनिक मौज्दातमा वार्षिक ८ प्रतिशत ब्याज दिने योजना ल्याएको छ । सिद्धार्थ स्वर्णिम बचतन नामक योजनामा निःशुल्क क्रेडिट कार्ड, आस्वा सुविधा, डिम्याट खाता, इन्टरनेट बैकिङ सुविधा र सिद्धार्थ...

  २०७४ कार्तिक १२ गते १७:२५     विकासन्युज

काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारले पठाउने विप्रेषण (रेमिट्यान्स) आप्रवाह वृद्धि रोकिएको छ । भदौमा रेमिट्यान्स आप्रवाह रोकिएर ०.७ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ६.६ प्रतिशतले बढेको थियो...

  २०७४ कार्तिक १२ गते ११:३०     विकासन्युज

काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीलाई १५.४२ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिने प्रस्ताव गरेको हो । नेपाल...

  २०७४ कार्तिक १२ गते १०:२१     विकासन्युज

काठमाडौं । मेगा बैंकसंग गाभिन (मर्जर) टुरिजम डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभामा प्रस्ताव लैजाने भएको छ । टुरिजमको गत शुक्रबार बसेको सञ्चालक समितिको १९९ औ वैठकले मेगासंग मर्जरमा जान आउदो साधारणसभामा प्रस्ताव पेश गर्ने निर्णय...

  २०७४ कार्तिक १२ गते ९:०२     विकासन्युज

काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा खुदनाफा ७ करोड रुपैयाँ बढेको छ । चालु आवको ३ महिनामा बैंकले ३४ करोड ४४ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा...

  २०७४ कार्तिक १० गते ९:२१     विकासन्युज

काठमाडौं । संस्थागत सुशासन उल्लंघन गरेर सेयर कारोबार गरेपछि २ करोड १९ लाख रुपैयाँ बराबरको सेयर जफत गरिएका गुरुप्रसाद न्यौपानेलाई पब्लिक कम्पनीको नेतृत्वबाट हटाउन दबाब परेको छ । जनता बैंकको सञ्चालक हुँदा गुरुले श्रीमती...

  २०७४ कार्तिक ९ गते ८:२८     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा एभरेष्ट बैंकले नाफा बढाएको छ ।साउनदेखि असोजसम्म ३ महिनामा बैंकले ५३ करोड १४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५१ करोड ३४...

  २०७४ कार्तिक ८ गते १७:१२     विकासन्युज

काठमाडौं । सरकारले कर्मचारी संचय कोष र राष्ट्रिय बीमा संस्थानमा प्रशासक नियुक्तिको प्रक्रिया सुरु गरेको छ । अर्थ मन्त्रालयले दुबै संस्थाको प्रशासक छनौट सिफारिश सम्बन्धि कार्यविधि तयार पारेको छ । सरकारले औपचारिक रुपमा नियुक्तिका...

  २०७४ कार्तिक ८ गते १६:३७     विकासन्युज

काठमाडौं । सरकारका लागि नेपाल राष्ट्र बैंकले ८ अर्ब ८६ करोड रुपैयाँको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आउदो आइतबार केन्द्रीय बैंकले बोलकबोल मार्फत “विकास ऋणपत्र २०८२ क” बिक्री गर्ने भएको हो ।...

  २०७४ कार्तिक ८ गते ९:२९     विकासन्युज

काठमाडौं । जनता बैंकले सञ्चालक गुरुप्रसाद न्यौपानेबाट जफत गरेको साधारण सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले जफत गरेको ८५ हजार १ कित्ता साधारण सेयर खरिदका लागि बोलपत्र पेश गर्ने भनेको छ ।  हाल...

  २०७४ कार्तिक ७ गते १६:१०     नारायण पौडेल

काठमाडौं । एनआइसी एसिया बैंकको स्वीफ्ट सर्भर ह्याकिङ गरी ह्याकरले ठूलो रकम चोरी गरेको घट्नाले नेपालको बैकिङ क्षेत्रमा साइवर क्राइम जोखिमको महशुस भएको छ । तर यस्तो जोखिमको बीमा भने नेपालमा छैन । सबै...