बैंक

  २०७८ माघ १० गते १७:२८     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ्गबाटै २ लाखसम्म भुक्तानी गर्ने सकिने भएको छ । बैंकले ५७ औं वार्षिकोत्सवको अवसरमा सिमित कारोबारको लागि शाखामा जान नपर्ने गरी  ग्राहकहरुलाई दुई लाख रुपैंयाँसम्मको नगद भुक्तानी लिन सक्ने...

  २०७८ माघ १० गते १६:४३     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आक्रामक रुपमा व्यवसाय विस्तार नगर्न बैंकहरुलाई सुझाव दिएका छन् । सोमबार राष्ट्रिय वाणिज्य बैंकको ५७औं वार्षिकोत्सव कार्यक्रमममा आफ्नो धारणा राख्दै उनले अहिले कोरोना भाइरसको जोखिम पुनः बढेकोले...

  २०७८ माघ १० गते १६:३०     विकासन्युज

काठमाडाैं । कृषि क्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले राष्ट्रिय वाणिज्य  बैंकलाई आग्रह गरेका छन् । सोमबार भर्चुअल माध्यमबाट भएको बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले बैंकलाई कृषि क्षेत्रमा कम्तिमा दुई...

  २०७८ माघ १० गते १६:२६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चिनेजानेका तथा आफन्त भएकै आधारमा कर्जा दिने प्रवृति हटाउन सुझाव दिएका छन् । सोमबार राष्ट्रिय वाणिज्य बैंकको ५७औं वार्षिकोत्सव कार्यक्रमममा आफ्नो धारणा राख्दै उनले आफ्नो आफन्त...

  २०७८ माघ १० गते १६:२१     विकासन्युज

काठमाडाैं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको लागि नयाँ बचत खाता संचालनमा ल्याएकाे छ । बैंकले आकर्षक व्याजदरसहितकाे ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’ संचालनमा ल्याएकाे हाे । मुक्तिनाथ बैंकको सर्वोत्कृष्ट बचत खाता ग्राहकहरुले १० हजारको न्यूनतम मौजदातमा खोल्न सक्नेछन्...

  २०७८ माघ १० गते १६:११     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले प्रस्तावित लाभांश रद्द गरेसँगै त्यसको नकारात्मक प्रभाव दोश्रो बजारमा परेको छ । बैंकले सेयरधनीलाई लाभांश वितरण नगर्ने घोषणा गरेसँगै बैंकको सेयर मूल्य घटेको छ । बैंकको सेयर मूल्य एकैदिन...

  २०७८ माघ १० गते १४:१८     विकासन्युज

काठमाडाैं । महालक्ष्मी विकास बैंकले बुद्धनगर आधारभुत विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन सहयाेग गरेकाे छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक...

  २०७८ माघ १० गते १२:३२     विकासन्युज

काठमाडाैं । सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग पैसा मागेर इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई १३ अर्ब बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट एक अर्ब ८० करोड...

  २०७८ माघ १० गते १०:३०     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले प्रस्तावित लाभांश रद्द गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति नपाएपछि प्रस्तावित १५.७८९ प्रतिशत लाभांश रद्द गरेको हो । माघ ९ गते राष्ट्र बैंकको सुपरिवेक्षण विभागले बैंकको क्यापिटल...

  २०७८ माघ १० गते ८:४०     विकासन्युज

sunrise bankकाठमाडौं । सनराइज बैंकले पुस मसान्तसम्ममा साढे ७४ करोड रुपैयाँ बढी नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले ७४ करोड ५५ लाख रुपैयाँ...

  २०७८ माघ १० गते ८:१५     विकासन्युज

काठमाडौं । पछिल्लो ६ महिनामा नेपाल बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृति वित्तीय विवरण अनुसार उक्त नाफा अघिल्लो वर्षको...

  २०७८ माघ १० गते ७:५८     विकासन्युज

काठमाडौं । पछिल्लो ६ महिनामा एनएमबि बैंकले एक अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको अपरिष्कृति वित्तीय विवरण अनुसार उक्त नाफा अघिल्लो वर्षको तुलनामा बढी...

  २०७८ माघ ९ गते १६:५६     विकासन्युज

काठमाडौं । सनराइज बैंकले रामेछाप जिल्ला र ओखलढुङ्गा जिल्लामा एक/एक वटा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेकाे छ । बैंकले माघ ७ रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं.१४ फुलासीमा र माघ ८ गते ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिका वडा नं. १...

  २०७८ माघ ९ गते १६:४२     विकासन्युज

काठमाडाैं । कामना सेवा विकास बैंकले तनँहु जिल्ला शुक्लागण्डकी नगरपालिकाकाे ढोरफिर्दीकाे शाखा स्थानतरण गरेकाे छ । बैंकले साे नगरपालिकाकै वडा नं. ०४ दुलेगौडामा उक्त शाखा स्थानान्तरण गरेकाे हाे । बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले...

  २०७८ माघ ९ गते १६:२८     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, हाइपर फण्ड जस्ता भर्चुअल करेन्सीमा लगानी नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । राष्ट्र बैंकले आइतबार सूचना जारी त्यस्ता अनेकन भर्चुअल करेन्सीमा लगानी नगर्न आग्रह गरेकाे हाे । सरकारले...

  २०७८ माघ ७ गते १७:४२     विकासन्युज

काठमाडाैं । नेपालमा प्रतिबन्धित भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पिवर्तका २१ वर्षीय राजन भट्टराई, सुनसरीका २५ वर्षीय विशाल श्रेष्ठ र काठमाडौंका २७ वर्षीय दिपेनराज श्रेष्ठ छन् ।...

  २०७८ माघ ७ गते १६:३४     विकासन्युज

काठमाडाैं । नबिल बैंक, सीएनआई– वुमन लिडरसीप फोरम र महिला शक्ति विकास केन्द्र नेपालकाबीच त्रिपक्षीय सम्झौता भएको छ । महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उदेश्यले उक्त त्रिपक्षीय सम्झाैता भएकाे हाे ।...

  २०७८ माघ ७ गते १४:५०     विकासन्युज

काठमाडौं । पैसा नभएको बैंकको चेक काटेर दिने दोलखाका दुर्गा जितेन्द्र बहादुर रिजाल पक्राउ परेका छन् । एनआइसी एशिया बैंकको पैसा नभएको चेक काट्ने उनलाई केन्द्रिय अनुसन्धान ब्युरोले काठमाडौंको सुन्ताखानबाट पक्राउ गरेको हो । ४३...

  २०७८ माघ ७ गते १४:१६     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको नाफा ५४.७७ प्रतिशतले बढेको छ । बैंकले चालु आवको दोस्रो त्रैमासिकमा ७२ करोड २१ लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४६ करोड ६५ लाख...

  २०७८ माघ ७ गते १४:१६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ११ वटा वाणिज्य वाणिज्य बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) बढेको छ । २३ वटा बैंकहरुले सार्वजनिक गरेका चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ११ वटा...