बैंक

  २०७८ माघ ७ गते १३:१७     विकासन्युज

काठमाडाैं । महालक्ष्मी विकास बैंक चालू आर्थिक वर्षको पहिलो ६ महिना (दोस्रो त्रैमासमा) नाफामा वृद्धि गरेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा बैंकले चालु आवको ६ महिनामा ३१.५५ प्रतिशतले नाफामा वृद्धि गरेको हाे...

  २०७८ माघ ७ गते १२:२२     विकासन्युज

काठमाडौं । सककारले आज (पुस ७ गते) बाट सार्वजनिक सेवा लिँदा खोप अनिवार्य गरेको छ । सरकारले सार्वजनिक निकायमा सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गरेसँगै अब बैंक तथा वित्तीय संस्थामा सेवा लिन जाँदा...

  २०७८ माघ ७ गते १२:०६     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ८३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले सो मात्राको नाफा...

  २०७८ माघ ७ गते ११:५८     विकासन्युज

चालु आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासिकमा बैंकहरुले ३ अर्ब बढी नाफा गरेका छन् । हालसम्म सार्वजनिक बैंकहरुको दोस्रो त्रैमासिक वित्तीय विवरणका अनुसार बैंकहरुको नाफा गत आर्थिक वर्षको सोही त्रैमासिकको तुलनामा ३ अर्ब रुपैयाँले...

  २०७८ माघ ७ गते ११:४२     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले कोभिड विरुद्धको खोप कार्ड भएकालाई मात्र सेवा दिने भएकोे छ । बैंकले अति आवश्यक परेर बैंकमा जाने ग्राहकलाई पनि खोप कार्ड बिना प्रवेश गर्न नदिने भएको हो । बैंकले...

  २०७८ माघ ७ गते ११:२७     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा साढे २ अर्ब बढी नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले २ अर्ब ६६ करोड रुपैयाँ...

  २०७८ माघ ७ गते ११:०४     विकासन्युज

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २ अर्ब १८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले सो मात्राको नाफा...

  २०७८ माघ ७ गते १०:३९     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले चालू आर्थिक बर्षको पहिलो ६ महिना (दोस्रो त्रैमासमा) नाफामा बृद्धि गरेको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनाको तुलनामा बैंकले चालु आवको ६ महिनामा डेढ सय प्रतिशतले नाफामा...

  २०७८ माघ ७ गते १०:२८     विकासन्युज

काठमाडौं । एन आई सी एशिया बैंकले चालू आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आ.व. २०७८/७९ को दोस्रो त्रयमाससम्ममा कर्जा व्यवसायतर्फ वार्षिक विन्दुगत आधारमा १७ प्रतिशत...

  २०७८ माघ ६ गते १८:२४     विकासन्युज

काठमाडाैं । कामना सेवा विकास बैंककाे इन्टरप्रेनरसिप डेभलेपमेन्ट प्रोग्राम कार्यक्रम सम्पन्न भएकाे छ । अन्तरप्रेरणासँगको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनको लागि बैंकले उक्त कार्यक्रम गरेकाे थियाे । माघ २ देखि ६ गते सम्म जुमको माध्यमबाट सञ्चालन...

  २०७८ माघ ६ गते १८:००     विकासन्युज

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले बर्दियाकाे राजापुर नगरपालिका वडा नं.४ मा शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीवार सो शाखा संचालनमा ल्याएको हो । राजापुर शाखा कार्यालय संचालनमा आए सँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग...

  २०७८ माघ ६ गते १५:३५     विकासन्युज

काठमाडाैं । रेमिटेन्सलाई बैंकिङ च्यानलमार्फत भित्र्याउन थप ब्याज र अनुदानको व्यवस्था गर्न निजी क्षेत्रले सरकारलाई सुझाव दिएको छ । बुधबार अर्थमन्त्रीले निजी क्षेत्रसँग मुलुकको अर्थतन्त्रका विषयमा गरेको छलफलमा सरकारलाई नीजी क्षेत्रका तीन ठूला छाता...

  २०७८ माघ ६ गते १४:३६     विकासन्युज

काठमाडाैं । बैंक अफ काठमाण्डूका ग्राहकले मेडिप्लस अस्पताल तथा ट्रमा सेन्टरमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा...

  २०७८ माघ ६ गते १२:०६     विकासन्युज

काठमाडौं । बैंकका कर्मचारीहरुका लागि ‘बैंकर्स हस्पिटल’ खोल्ने प्रक्रिया कार्यान्वयनको चरणमा गएको छ । नेपाल राष्ट्र बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कोषको ६० प्रतिशत रकम खर्च गर्ने पर्ने मस्यौता तयार पारेसँगै बैंकसं हस्पिटल कार्यान्वयनको चरणमा...

  २०७८ माघ ६ गते ११:४७     विकासन्युज

काठमाडाैं । तरलता संकट र कोरोना प्रभाव कायमै रहेको अवस्थामा समेत सांग्रिला डेभलपमेन्ट बैंकले मुनाफामा आकर्षक प्रगति गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ५९ प्रतिशतले...

  २०७८ माघ ६ गते ११:१९     विकासन्युज

काठमाडौं । नबिल बैंकको संचालक समितिका नव निर्वाचित अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट बुधबार दिन पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन  । अध्यक्ष पौडेललाई पौष...

  २०७८ माघ ५ गते १८:५९     सन्तोष रोकाया

काठमाडौं । लामो समयसम्म बिग मर्जर गर्ने प्रक्रियामा रहेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले अन्ततः मर्जरको प्रक्रियाबाट बाहिरिएपछि लगानीकर्ता रुष्ट बनेका छन् । हिमालयन बैंकका अध्यक्ष प्रचण्ड श्रेष्ठले दुई बैंकबीचको मर्जर भाँड्नका लागि...

  २०७८ माघ ५ गते १८:१५     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले जारी गरिरहेको ऋणपत्रमा हालसम्ममा १२ करोड १६ लाख ६९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । माघ ३ गते देखि जारी भएको बैंकको ऋणपत्रमा पाँच दिनमै सो मात्राको आवेदन परेको...

  २०७८ माघ ५ गते ११:५०     विकासन्युज

काठमाडौं । मेगा बैंकले ग्राहक सेवा काउन्टर सेवा बन्द गरेको छ । कोभिड-१९ को संक्रमण बढेसँगै बैंकले ग्राहकसँग प्रत्यक्ष जनसम्पर्क हुने सेवाहरु अनिश्चितकालको लागि बन्द गरेको हो । बैंकले अब अनलाइनबाटै सेवाहरु दिने जानकारी...

  २०७८ माघ ५ गते १०:५०     विकासन्युज

काठमाडौं । २७ वटै वाणिज्य बैंकहरुको कुल चुक्ता पूँजी ३ खर्ब ६० अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको नाफाबाट सबै बैंकहरुले बोनस सेयरमै केन्द्रित गरेपछि बैंक्हरुको चुक्ता पूँजी बढेको हो...