कामना सेवा विकास बैंकको तनहुँकाे ढोरफिर्दी शाखा स्थानतरण

  २०७८ माघ ९ गते १६:४२     विकासन्युज

काठमाडाैं । कामना सेवा विकास बैंकले तनँहु जिल्ला शुक्लागण्डकी नगरपालिकाकाे ढोरफिर्दीकाे शाखा स्थानतरण गरेकाे छ । बैंकले साे नगरपालिकाकै वडा नं. ०४ दुलेगौडामा उक्त शाखा स्थानान्तरण गरेकाे हाे ।

बैंकका सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले तथा बलराम बरालले संयुक्त रुपमा उक्त शाखा कार्यालयको समुद्घाटन गरेका छन् ।

विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा ब्त्ः मार्फत ग्राहकमहानुभावहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.