बजार

  २०७५ पुष ९ गते १७:०६     विकासन्युज

ललितपुर । नेपालको एकमात्र स्याटेलाइट प्रविधिमा आधारित डिटिएच, डिस होम नेपाल कम्पनीले इन्टरनेट सेवा पनि प्रदान गर्ने तयारी गरिरहेको जनाएको छ । डिटिएच टेलिभिजन च्यानल हेर्न सजिलो बनाउने आधुनिक प्रविधियुक्त सेवा हो र यसले...

  २०७५ पुष ८ गते १९:०३     विकासन्युज

  काठमाडौं । चीनको विश्वप्रसिद्ध कम्पनी किनबोनबाट उत्पादित सामानहरुको नेपालको लागि आधिकारिक विक्रेता गोर्खा इको प्यानल भएको छ । गोर्खा इको प्यानलको भगिनी संस्था गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिले त्यसको आधिकारिक विक्रेताका लागि सम्झौता...

  २०७५ पुष ८ गते १२:०६     विकासन्युज

काठमाडौं । भारतले नेपालमा उत्पादन हुने सबैखाले लगानीको विद्युत किन्ने भएको छ । भारतले क्रसबोर्डर विद्युत् व्यापार आयात निर्यात निर्देशिका परिमार्जन गरी विद्युत किन्ने भएको हो । भारतले अब जुनसुकै लगानीमा उत्पादन भएको विद्युत...

  २०७५ पुष ८ गते १०:२१     विकासन्युज

काठमाडौं । बागबजारमा कालिज रेष्टुरेन्ट खुलेको छ । राजनीति मार्फत देश र समाज बदल्ने अठोट बोकेका केहि युवाहरुले बागबजारमा कालिज रेष्टुरेन्ट खोलेका हुन् । श्रेष्ठ टेलरिङको अगाडी रहेको रेष्टुरेन्टमा कालिजका विभिन्न परिकारहरु पाइन्छन् ।...

  २०७५ पुष ६ गते १६:००     विकासन्युज

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले भिन्ना भिन्नै  दुई स्थानमा दुई शाखा कार्यालय विस्तार गरेको छ । चितवनकाे नारायणगढ र  टाँडीमा  विस्तार गरेकाे हाे । टाँडीकाे शाखामा  उप- मेयर बिमलादेवि दुवाडीले उद्घाटन गरेकाे हुन्र । त्यस्तै  प्रदेश सभासद...

  २०७५ पुष ६ गते १३:२५     विकासन्युज

काठमाडौं । निक इलेक्ट्रो टेक २०१८ भृकुमण्डपमा शुरु भएको छ । शुक्रबार उर्जामन्त्री वर्षमान पुनले मेलाको उद्घाटन गरेका हुन् । नेपालमै विद्युतीय सामाग्री उत्पादन गर्दै आएका विभिन्न कम्पनीहरुले अत्याधुनिक विद्युतीय सामाग्री प्रर्दशन गरेका हुन्...

  २०७५ पुष ५ गते १८:५२     विकासन्युज

काठमाडौं । नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाईल प्रा. लि. ले रेनो कार प्रेमीहरुका लागि यहि पुस ५ गतेदेखि पुुस ८ गतेसम्म रेनो एक्सचेन्ज क्याम्प शुरु गरेको छ । उक्त क्याम्प रेनोको सोरुम थापाथली...

  २०७५ पुष ५ गते १८:२०     विकासन्युज

काठमाडौं । नेपालको अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले ग्राहकहरुलाई लक्षित गरि “लक्ष्मी हातमा देव दर्शण शिवमका साथमा” नामक नयाँ योजना बजारमा ल्याएको छ । यो योजना सिमित अवधिका लागि नेपाल अधिराज्यभरि लागू...

  २०७५ पुष ४ गते १७:२८     विकासन्युज

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा टि.भी. सेवा प्रदायक भायनेट कम्यूनिकेसन्स प्रा. लि. ले पोखरामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । पोखरामा कम्पनीको यो पहिलो शाखा हो । भायनेटले नोकियासँगको सहकार्यमा आफ्नो “अल्ट्रा...

  २०७५ पुष १ गते १७:४६     विकासन्युज

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आठ स्थानमा बीमा जागरण अभियान सम्पन्न भएको छ । जनकपुर, लहान, यदुकुवा, गोदार, चन्द्रनिगाहपुर, बिरगंज, हेटौडा, नारायणगढमा बीमा जागरण अभियान तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ...

  २०७५ पुष १ गते १७:३०     विकासन्युज

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले चार शाखा कार्यालयहरु संचालनमा विस्तार गरेको छ । पोखरा महानगरपालिका भित्र बाग्लुङ्ग बसपार्क, बुद्धचोक, तालचोक र बागमारामा बैंकले शाखा विस्तार गरेको हो । हालसम्म ८ पुगेको र छिट्टै ३...

  २०७५ पुष १ गते १६:३५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले काभ्रे जिल्लामा नयाँ शाखा कार्यालयको औपचारिक रुपमा समुद्घाटन गरेको छ । काभ्रे जिल्लाको बेथानचोक खोलिएको शाखाको उद्घाटन माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले गरेका छन् ।...

  २०७५ पुष १ गते १६:१२     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक र स्टार हस्पिटलबीच सहकार्यका लागि सम्झौता भएको छ । यस सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महा प्रबन्धक शुशिलकुमार शर्मा र अस्पतालका तर्फबाट सिओओडा सन्देश जि.सिले गरेका छन् । बैंकले...

  २०७५ मंसिर २८ गते १७:५७     विकासन्युज

कीर्तिपुर । गोर्खा इको प्यानलको प्रयोगबाट राष्ट्रिय आविष्कार केन्द्रको भवन निर्माण सम्पन्न भएकाे छ । डा. महावीर पुन अध्यक्षतामा काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको परिसरभित्र उक्त केन्द्रको निर्माण सम्पन्न गरिएको हो । पाँंच हजार दुई...

  २०७५ मंसिर २८ गते १६:१३     विकासन्युज

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले गोरखाको पालुङटारमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङ तथा पालुङटार नगरपालिकाका नगर उप-प्रमुख पम्फा बसेलले संयुक्त रुपमा गरेका छन्...

  २०७५ मंसिर २७ गते १७:४१     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले कञ्चनपुरको महेन्द्रनगरमा आफ्नो शाखाको औपचारीक समुद्घाटन गरेको छ । प्रमुख अतिथि प्रदेश नंं ७ का आर्थिक मामिला तथा योजना मन्त्री माननीय झपट बहादुर बोहोराले समुद्घाटन गरेका हुन् । बैंकका...

  २०७५ मंसिर २६ गते १७:४१     विकासन्युज

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैकले रुपन्देही जिल्लाको शंकरनगर तथा नवलपरासी जिल्लाको सुनवलमा शाखा कार्यालय विस्तार गरेको छ । उक्त शाखा विस्तारसंगै बैंकको शाखा संख्या ३८ पुगेको छ भने एउटा एक्सटेन्सन कार्यालय रहेको छ...

  २०७५ मंसिर २६ गते १७:२४     विकासन्युज

काठमाडौं । पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले कास्कीको पोखरा म.न.पा. १३, बाँझापाटनमा नयाँ शाखा समुद्घाटन गरी सञ्चालनमा ल्याएको छ । उक्त शाखाको समुद्घाटन पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जि.सि.ले गरेका छन् ।...

  २०७५ मंसिर २६ गते १६:३३     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले आफ्नो नयाँ शाखाको औपचारिक रुपमा तुलसीपुरमा उद्घाटन गरेको छ । प्रमुख अतिथिको रुपमा तुलसीपुर उप महानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्घाटन गरेको हुन् । बैंकका संचालक कृष्णबहादुर थापा क्षेत्रीको अध्यक्षतामा...

  २०७५ मंसिर २६ गते १६:१३     विकासन्युज

काठमाडौं । नेपाल उद्यमशील महिला महासङ्घले आन्तरिक उत्पादन प्रवद्र्धन गर्न आगामी पुस ५ देखि ९ गतेसम्म भृकुटीमण्डपमा ‘राष्ट्रिय उद्यमशील महिला मेला’ गर्ने भएको छ । मेलामा देशभरका महिला उद्यमीले उत्पादन गरेका हस्तकलासाथै जुत्ता चप्पल,...