बजार

  २०७५ माघ १ गते १२:२९     विकासन्युज

काठमाडौं । नेपालको पहिलो फूड डेलिभरी कम्पनी फुडमाण्डूले अनलाईन फुड फेस्टिभल २०१९ आयोजना गरेको छ । अघिल्लो वर्ष भव्यताका साथ संचालन गरिएको अनलाईन फुड फेस्टिभलबाट उत्साहित हुँदै यो वर्षपनि रुस्लान भोड्काको मुख्य प्रायोजन र...

  २०७५ पुष ३० गते १८:१५     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले देशका सातै प्रदेशमा प्रादेशिक कार्यालयहरु स्थापना गरेको छ । बैकले प्रदेश १को कार्यालय विराटनगरमा, प्रदेश दुईको लागि महोत्तरी जिल्लाको बर्दिबास, प्रदेश तीनको लागि काठमाडौं जिल्लाको न्युरोड, प्रदेश चार...

  २०७५ पुष ३० गते १७:५९     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले तीनवटा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ । सो क्रममा बैंकले प्रदेश नं १ विराटनगर, प्रदेश नं ३ मानभवन र प्रदेश नं ५ भैरहवामा प्रदेश कार्यालयहरुको स्थापना गरेको छ ।...

  २०७५ पुष २९ गते ११:४३     विकासन्युज

काठमाडौं । चीनको टेलिकम कम्पनी हुवावेले पोल्याण्डमा जासुसी आरोपमा पक्राउ परेका वाङ वेजिङलाई कम्पनीको कर्मचारीबाट बर्खास्त गरेको छ । बेजिङको पक्राउले कम्पनीको विश्वव्यापी ख्यातिमाथि प्रभाव पर्नसक्ने देखिएकोले उनलाई पदबाट बर्खास्त गरिएको छ । चिनियाँ...

  २०७५ पुष २८ गते १३:३७     विकासन्युज

भक्तपुर । काठमाडौँको कालीमाटी पछिको दोस्रो ठूलो तरकारी बजारको रुपमा भक्तपुरको गठ्ठाघरमा सञ्चालित भक्तपुर तरकारी बजारमा तरुल मेला शुरु भएको छ । आगामी माघदेखि पूर्णरुपमा सञ्चालनमा आउने तरकारी बजारमा माघे सङ्क्रान्तिलाई लक्षित गरी पुस...

  २०७५ पुष २७ गते १८:११     विकासन्युज

काठमाडौं । एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय जाजरकोटको डल्ली बजारमा उद्घाटन भएको छ । नलगाड नगरपालिका वडा नं ७, जाजरकोटस्थित डल्ली बजार शाखाको उद्घाटन नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावल गरेका छन्...

  २०७५ पुष २७ गते १२:५२     विकासन्युज

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २२ उद्योगका २८ वस्तुलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ । विभागले भारत तथा चीनमा उत्पादित २२ उद्योगबाट उत्पादित २८ वस्तुलाई एनएस चिह्न...

  २०७५ पुष २६ गते १९:०८     विकासन्युज

काठमाडौँ । कैलाश विकास बैंक लिमिटेडले रुपन्देही जिल्लाको होराईजनचोक बुटवलमा नयाँ शाखा स्थापना गरी मिति पुस २६ गते बिहिबारदेखि औपचारिक कारोकार शुभारम्भ गरेको छ । बैंकका सञ्चालक एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य...

  २०७५ पुष २६ गते १२:३४     विकासन्युज

काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान) र एक्स्पो एण्ड इभेण्ट मेनेजमेन्ट सर्भिसेज प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको दोश्रो हिमालयन हाइड्रो एक्स्पो २०१९ को तयारी अन्तिम चरणमा पुगेको छ । एक्स्पोको तयारीबारे जानकारी...

  २०७५ पुष २४ गते १८:२७     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले बानेश्वरमा नवनिर्मित अपाङ्ग मैत्री एवं ई-लबी शाखाको उद्घाटन गरेकोे छ । उक्त शाखाको उद्घाटन यस बैंकका अध्यक्ष बिके श्रेष्ठले गरेका थिए । यस शाखामा असक्षम व्यक्तिहरुका लागि बैंकिङ सेवा प्रदान...

  २०७५ पुष २३ गते १७:२२     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पर्वत जिल्लाको कुश्मा र म्याग्दी जिल्लाको बेनीमा थप शाखा कार्यालय विस्तार गरेको छ । सो शाखाहरुको उद्घाटन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले गरेका छन् । कार्यक्रममा...

  २०७५ पुष २३ गते १५:४९     विकासन्युज

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले नयाँ शाखा काठमाडौंको गोङ्गबुमा विस्तार गरेको छ । यो सहित कम्पनीको शाखा संख्या ३० पुगेको छ । उक्त नयाँ विस्तारित शाखाको उद्घाटन सानिमा लाईफका प्रबन्धक डा.भरत थापाले गरेका छन्...

  २०७५ पुष २२ गते १६:०९     विकासन्युज

काठमाडौं । जापानको टोकियोमा टुना माछाको रु ३१ लाख अमेरिकी डलर (रु.३४ करोड ७२ लाख) मा खरिद गरेका छन् । जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी भाउ रहेको छ । यो माछा प्रतिकेजी...

  २०७५ पुष २२ गते १५:१५     विकासन्युज

काठमाडौं । सुजुकी टु ह्वीलर्सको तुलसीपुरको लागी आधिकारीक विक्रेता न्यू केसी अटोमोबाइल्स प्रालीले सुजुकी बर्गम्यान १२५ आजबाट औपचारीक रुपमा विक्रि शुभारम्भ गरेको छ । यो आकर्षक तथा सुविधाजनक म्याक्सी–स्कूटर हो, जसमा १४ इन्चको आकारको...

  २०७५ पुष २० गते १८:४५     विकासन्युज

काठमाडौं । आरएमडीसी शाखा कार्यालय, इटहरीको आयोजनामा मोरङ्गमा ३ दिने शाखा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । पुस १८ गतदेखि शुरु भएको तालिम शुक्रबार मोरङ्गको गोकर्ण रिसोर्ट सुन्दरहरैचामा सम्पन्न भएको छ । उक्त...

  २०७५ पुष २० गते १८:३१     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले थप शाखा दाङ्गको जँग्रहवामा विस्तार गरेको छ । बैंकले युकेएड सक्षम एक्सेस टु फाईनान्सकोे सहकार्यमा उक्त स्थानमा नयाँ शाखा विस्तार गरी संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन जँग्रहवाको...

  २०७५ पुष २० गते १३:०८     विकासन्युज

चितवन । भारतीय सीमा क्षेत्रका नेपाली बजार हुँदै कुखुराको अण्डा भित्रन थालेकाले नेपाल अण्डा उत्पादक सङ्घले रोक्नका लागि निगरानी बढाएको छ । सङ्घको केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुले नियमित रुपमा त्यस्ता बजारको अनुगमन गरी...

  २०७५ पुष १९ गते १८:४३     विकासन्युज

काठमाडौं । नेपालको रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईको ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत सेवाग्राही धिरेन्द्रकुमार झागडले २० लाख रुपैयाँ जितेका छन् । कम्पनीले दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको उक्त योजना अन्तर्गत मलेशियाबाट...

  २०७५ पुष १९ गते १७:४८     विकासन्युज

काठमाडौँ । १२ औं चितवन महोत्सव यहि पौष २५ देखि माघ ४ गतेसम्म संचालन हुने भएको छ । महोत्सव नारायणी नदीकिनार नारायणगढमा हुने भएको छ । चितवनको समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथै...

  २०७५ पुष १७ गते १७:५८     विकासन्युज

काठमाडौं । नेपालकै पहिलो एफटीटीएच(फाइबर–टु–द–होम)इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्स्ले आफ्नो अन्लिमिटेड इन्टरनेटको स्पिडमा वृद्धि गरिरहेको छ । कम्पनीले इन्टरनेटको स्पिडमा वृद्धि गर्दै ग्राहकहरुको लागि ‘गो फर स्पिड, गो फर भायनेट’ नामक योजना बजारमा ल्याएको...