बजार

  २०७५ फागुन २१ गते १६:४३     विकासन्युज

काठमाडौँ । सरकार र नेपाल ग्यास बिक्रेता सङ्घसँगको अनौपचारिक वार्ता सहमतिउन्मुख देखिएको छ । ग्यासको कमिसन बढाउनुपर्ने तथा नेपाली ग्यास उद्योगको नेपाली नम्बरका निजी बुलेट सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै आएका व्यवसायीसँग सम्बन्धित सरकारी...

  २०७५ फागुन २० गते १८:४१     विकासन्युज

काठमाडौँ । सरकारले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गरिएको आशङ्कामा अनुगमनलाई व्यापक बनाएको छ । उद्योगी र बिक्रेताको मिलेमतोमा बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको हुन सक्ने भन्दै वाणिज्य, आपूर्ति तथा उभोक्ता संरक्षण...

  २०७५ फागुन १८ गते १८:५८     विकासन्युज

काठमाडौँ । अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्न तयार भएको विधेयकको विरोध हुन थालेको छ । दूध, माछा र माहुरीपालनमा नेपाललाई आत्मनिर्भर बनाउने सरकारको योजनाको विरोध हुन थालेको हो । गत आइतबारबाट प्रतिनिधिसभामा विदेशी लगानी तथा...

  २०७५ फागुन १८ गते १८:३४     विकासन्युज

काठमाडौँ । समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित अघि बढेको मुलुकको उद्योग व्यवसायमा उल्लेख्य प्रगति हुन बाँकी नै रहेका बेला ऊनी फेल्ट (हाते ऊनका उत्पादन)का सामग्रीको निर्यात ११ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष...

  २०७५ फागुन १७ गते १८:२२     विकासन्युज

काठमाडौं । भरतपुरको चितवन प्रर्दशनी केन्द्रमा नेपाल फर्मा तथा हेल्थ एक्स्पो शुरु भएको छ । तीन दिन सम्म हुने उक्त एक्स्पोको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले गरेका हुन् । स्वादेशी औषधी उद्योग...

  २०७५ फागुन १७ गते १५:५७     विकासन्युज

हेटौँडा । हेटौँडामा ९ अर्बको लागतमा आधुनिक प्रविधियुक्त ऋिद्धीसिद्धी सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा करीब ४२ बिघा क्षेत्रफलमा तीन जनाको संयुक्त लगानीमा दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने...

  २०७५ फागुन १६ गते १६:४३     राजाराम न्यौपाने

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालले कमिशन बृद्धिको माग सहित बिक्री बन्द गर्ने सम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेपछि बजारमा ग्यासको अभाव सिर्जना भएको छ । उद्योगी र बिक्रेताले...

  २०७५ फागुन १६ गते १६:४३     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी दुःखद निधन भएकोमा नेपाल घरेलु तथा साना उद्योग महासंघ स्तब्ध भएको छ । उनको निधनबाट मुलुकले एउटा होनाहार युवा राजनीतिज्ञ गुमाएको...

  २०७५ फागुन १६ गते १६:३४     विकासन्युज

काठमाडौँ । बुधवार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना परी मृत्यु भएकाहरुप्रति नेपाल उद्योग परिसंघले गहिरो दुःख प्रकट गरेको छ । परिसंघले विहीबार विज्ञप्ति जारी गर्दै घटनामा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना प्रकट...

  २०७५ फागुन १६ गते १२:११     विकासन्युज

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण र अपिपावर कम्पनी लि. बीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको छ । सो सम्झौतामा नेविप्राका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र...

  २०७५ फागुन १५ गते १९:०३     विकासन्युज

काठमाडौँ । मानव संसाधन मेलाको १२ औं संस्करण ‘एच आर मिट’ फागुन ३० र चैत १ गते हुने भएको छ । प्रविधिको युगमा मानव संसाधन भन्ने नारा सहित मेला हुन हुन लागेको हो ।...

  २०७५ फागुन १५ गते १५:५९     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले काठमाडौंको कीर्तिपुरमा आफ्नो ९९औँ शाखा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय...

  २०७५ फागुन १४ गते १२:२०     विकासन्युज

भरतपुर । भारतबाट अवैध रूपमा ल्याइएको ४० हजार अण्डा नष्ट गरिएको छ । चितवनको भरतपुरस्थित मिलन ह्याचरी र परासीको बर्दघाटमा रहेको त्रिवेणी सङ्गम ह्याचरीले भारतबाट अवैध रूपमा ल्याएको अण्डा नष्ट गरिएको हो । सोमबार...

  २०७५ फागुन १२ गते १७:०६     विकासन्युज

काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार ५०० बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारालाई...

  २०७५ फागुन १२ गते १६:२१     विकासन्युज

काठमाडौँ । आइएमएस ग्रुपको आधिकारीक बिक्रेताको साङ्गयोङ्ग मोटर्सले आजदेखि आफ्नो शोरुम पोखराको उत्तमचोकमा सुरु गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश अर्थ तथा योजना मन्त्रालयका मन्त्री किरण गुरुङ्ग, मिस नेपाल २०१२ सृस्टी श्रेष्ठ, आइएमएस...

  २०७५ फागुन १२ गते १५:३४     विकासन्युज

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा चैत १४ देखि १८ गतेसम्म आठौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ । राजधानीको भृकुटी मण्डपमा हुने मेला “नेपाली वस्तुको प्रवद्र्धन समृद्ध नेपाल निर्माण” भन्ने मूल...

  २०७५ फागुन १२ गते १४:३०     विकासन्युज

वीरगञ्ज । सरुहठ्ठा-९ रौतहटका किसान मो. उस्मानले उत्पादन गरेको गोलभेडा बिकाउन नसक्दा यसवर्ष आर्थिक मारमा परेका छन् । अन्य वर्षको तुलनामा यस वर्ष गोलभेडाको उत्पादन राम्रो भएपनि भारतीय गोलभेडाको आयातका कारण उनलाई प्रत्यक्ष असर...

  २०७५ फागुन ११ गते १२:२८     विकासन्युज

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक सङ्घको आयोजनामा शुक्रबारदेखि भृकुटीमण्डपमा ‘खाद्यमेला-२०७५’ शुरु भएको छ । स्थानीयस्तरमा सजिलै उपलब्ध भए पनि कम प्रचलनमा रहेका खाद्यान्नको प्रचारका लागि...

  २०७५ फागुन १० गते १९:०७     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो थप नयाँ शाखा दिनतनहुँ स्थित देवघाटमा विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापा र सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्रकुमार अग्रवालले संयुक्त रुपमा गरेको...

  २०७५ फागुन १० गते १३:१२     विकासन्युज

काठमाडौं । एलपी ग्यास उद्योगीहरुले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरुमा ग्यास बिक्रेता महासंघ नेपालले ऐक्यबद्धता जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलन ग्यास बिक्रेताले उद्योगीहरुको आन्दोलनमा आफ्नो पनि समर्थन रहेको बताए । महासंघका अध्यक्ष महेश्वरकुमार...