अटो

  २०७८ असोज १ गते १६:३९     विकासन्युज

काठमाडौं । सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही १०÷११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ । यही असोज २१ गते घटस्थापनाभन्दा १०/११ दिन पहिल्यै टिकट खुलाउने गरी छलफल...

  २०७८ असोज १ गते १०:१९     विकासन्युज

काठमाडौं । यसपालीको दशैं आउन अब एक महिना पनि बाँकी छैन । व्यापारीहरुले दशैं तिहार र छठ जस्ता ठूला चाडपर्व लक्षित अफरहरु सार्वजनिक गर्न थालेका छन् । दशैंअघि विशेष रुपमा नाडा अटोमोबाइल्स एसोसिएसनले अटोशो...

  २०७८ भदौ ३१ गते १०:२३     विकासन्युज

काठमाडौं । नेपालमा ठूला चाडपर्व सुरु भएसँगै नयाँ बाइक तथा स्कुटर बिक्रेता कम्पनीहरुले अफर सार्वजनिक गर्न थालेका छन् । ग्राहकलाई आफ्ना साधनमा आकर्षण गर्न बिक्रेता कम्पनीहरुले नगद तथा सर्भिसिङमा छुटदेखि स्क्र्याच कुपनका अफर सार्वजनिक...

  २०७८ भदौ ३० गते १९:४८     विकासन्युज

काठमाडाैं । नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ८ सदस्यीय प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको छ । भेटमा २०७८/०७९ को प्रतिस्थापन बजेटले अटोमोबाइल क्षेत्रमा पारेको प्रभावबारे विस्तृत रुपमा छलफल गरेको नाडाले जनाएको...

  २०७८ भदौ २९ गते ११:०२     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले “होण्डाको साथ ७” नामक स्किम ल्याएको छ । कम्पनीले दशैं तथा तिहार स्किम अन्तर्गत नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको...

  २०७८ भदौ २८ गते १८:४२     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले दशैं तिहारलाई लक्षित गर्दै ‘एभरेष्ट उत्सवमय अफर’ ल्याएको छ । यस अवसरमा बैंकले  घर भाडा भन्दा सस्तो ‘घर कर्जा’, स्वरोजगार तथा उद्यमीको लागी ‘साना तथा मझौला उद्योग कर्जा’, आफ्नै सावारी...

  २०७८ भदौ २८ गते १३:४५     विकासन्युज

काठमाडौं । जिडब्लुएम नेपालले आकर्षक फिचरहरुसहितको टप भेरिएन्टमा ह्याभल जोलियन नेपाल भित्र्याउने भएको छ । ६० वटा मुलुकहरुमा ६५ लाख भन्दा धेरै बिक्री भइसकेको ह्याभल विगत ११ वर्ष देखि चीनमा एसयुभि बिक्री गर्ने नम्बर...

  २०७८ भदौ २७ गते १८:४६     विकासन्युज

काठमाडाैं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सरकारले ल्याएकाे प्रस्तावित बजेट सकारात्मक रहेकाे धारणा राखेकाे छ । नाडाले आइतबार विज्ञप्ति जारी गर्दै सरकारले ल्याएकाे प्रस्तावित बजेट सकारात्मक रहेकाे उल्लेख गरेकाे हाे । अर्थमन्त्री जनार्दन शर्माले आफनो प्रतिस्थापन...

  २०७८ भदौ २७ गते १८:०२     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट संशोधन मार्फत गरेको एक नीतिगत व्यवस्थाले कामकाजी मध्यमवर्गलाई समस्या पर्ने देखिएको छ । बजेटमा इन्जिन क्षमताका आधारमा मोटरसाईकलको आयातमा अन्तःशुल्क बढाइदा बढी प्रयोगकर्ता रहेको मध्यमवर्ग समस्यामा पर्ने देखिएको...

  २०७८ भदौ २७ गते १६:३३     विकासन्युज

काठमाडाैं । निसान कम्पनीले जापानमा उत्पादन गरेको विद्युतिय बाहन ’निसान लिफ’ अब काठमाडौंमा टेस्ट ड्राइभको लागि उपलब्ध भएको छ । नेपालमा निसान तथा ड्याट्सन् गाडीको आधिकारिक विक्रेता ’पायोनीयर मोटो कर्प’ ले निसान लिफ को...

  २०७८ भदौ २६ गते १२:४४     विकासन्युज

काठमाडौं । सरकारले मोटरसाइकलको अन्तःशुल्क बढाउने घोषणा गरेसँगै अब दुई पाँग्रे सवारी साधनहरुको मूल्य पनि बढ्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत मोटर साइकलमा लाग्ने अन्तःशुल्क २० प्रतिशतसम्म बढाएसँगै अब मोटरसाइकलको मूल्य...

  २०७८ भदौ २५ गते १७:१९     विकासन्युज

काठमाडाैं । अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्राइभेट लिमिटेडले हालै नेपालमा प्रमाणिकरणयुक्त प्रयोग गरिएका महिन्द्रा सवारीसाधनहरूका बिक्री, सेवा र स्पेयर पाट्र्स सेटअपसहितको पहिलो आधिकारिक (सर्टिफाइड) शोरूम संचालनमा ल्याएकाे छ । कम्पनीले काठमाडौं, इटहरी, भरतपुर...

  २०७८ भदौ २४ गते १८:१४     विकासन्युज

काठमाडाैं । विश्व विद्युतीय गाडी दिवसको अवसरकमा निसान कम्पनीले नेपाल, भुटान र श्रीलंकाको बजारमा विद्युतीय सवारी साधनको सहजउपलव्ध गराउन र भविष्यमा दिगो वातावरणीय स्थिति कायम राख्न भच्र्युअल सेसनको आयोजना गर्ने भएको छ । नेपाल र...

  २०७८ भदौ २४ गते १७:३१     विकासन्युज

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक, जगदम्बा मोटर्सले टिभिएस अपाचे RTR 200 4v र्वजनिक गरेको छ । कम्पनीले बिहीबार सो मोटरसाइकल सार्वजनिक गरेको हो । टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष आर...

  २०७८ भदौ २४ गते १२:५४     विकासन्युज

काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुण्डाई फेष्टिभ डेलाइट २०७८’ योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले हरेक हुण्डाई गाडीको खरिदमा, लक्की ड्र मार्फत एक जनालाई बम्पर उपहारमा...

  २०७८ भदौ २४ गते ११:०४     विकासन्युज

काठमाडौं । टाटाको विद्युतीय कार नेक्सन इभी नेपालमा भित्रिएको करिब एक महिना भयो । उपभोक्ताले अहिलेसम्म ५०० भन्दा बढी गाडी खरिदका लागि बुकिङ गरिसकेका छन् । ग्राहक दशैं अघि नै नयाँ गाडी चढ्न चाहन्छन्...

  २०७८ भदौ २४ गते १०:४७     विकासन्युज

काठमाडाैं । केटीएम इन्टरनेशनल ट्रेडिङ प्रालिले दशैं अफर सार्वजनिक गरेको छ । विगत ६ वर्षदेखि नेपाल अधिराज्यभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको यो कम्पनीले दशैंका लागि विभिन्न अफरहरु सार्वजनिक गरेको हो ।...

  २०७८ भदौ २३ गते १९:२२     विकासन्युज

काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा टिभिएस अपाचे आरटिआर २०० फोरभि मोडल नेपालमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले भोली ९भदौ २४ गते० फेसबुक, युट्युब, इन्स्टाग्राम पेज लगायत अन्य विभिन्न...

  २०७८ भदौ २३ गते १४:४८     विकासन्युज

काठमाडौं । नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले दशै, तिहार र छठलाई मध्यनजर गरी ‘पर्व खुसीको, पर्व विश्वासको’ अफर ल्याएको छ । भाद्र २४ देखि प्रारम्भ हुने उक्त अफर आगामी...

  २०७८ भदौ २२ गते १३:०९     विकासन्युज

काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भदौ २४ गते बिहिबारबाट आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टीभ डिलाइट २०७८’ ग्राहकमाझ ल्याएकाे छ । हुन्डाईले विगतमा पनि सधैँ आफ्ना ग्राहकसँग जोडिन यस्ता किसिमका ग्राहक केन्द्रित...