हुन्डाई फेस्टीभ अफर: हरेक गाडीकाे खरिदमा भारी छुट

  २०७८ भदौ २२ गते १३:०९     विकासन्युज

काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भदौ २४ गते बिहिबारबाट आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टीभ डिलाइट २०७८’ ग्राहकमाझ ल्याएकाे छ ।

हुन्डाईले विगतमा पनि सधैँ आफ्ना ग्राहकसँग जोडिन यस्ता किसिमका ग्राहक केन्द्रित योजना ल्याउने गरेको छ । यस वर्ष पनि ग्राहकले विगतमा जस्तै नगद छुट, बम्पर उपहारको साथ थुप्रै स्किम पाउनेछन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालका विभिन्न सहरमा १३ वटा शोरुम र १७ वटा सर्भिस सेन्टर मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । विश्वकै पाँचौ ठूलो कार निर्माता हुन्डाईले उत्कृष्ट डिजाइनका कारका साथ ग्राहकलाई आफुसँग जोड्न सफल हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.