अटो

  २०७८ भदौ ७ गते १७:३३     विकासन्युज

काठमाडाैं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले नेपालगञ्जको भुजाई गाउँ चोकमा साेमबार जावा मोटरसाइकलको शोरूम खोलेको छ । यो नयाँ आउटलेटको उद्घाटनसँगै अग्नि मोटोइंकले नेपालगञ्जमा जावाप्रेमीहरूको...

  २०७८ भदौ ७ गते १३:३४     विकासन्युज

काठमाडाैं । सवारीसाधनको सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट जडान गर्न तोकिएको अवधि सकिँदासम्म प्रगति एक प्रतिशतभन्दा कम छ । सरकारले पाँच वर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको लक्ष्य लिएकामा हालसम्म १९ हजार...

  २०७८ भदौ ४ गते १६:१५     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने भएको छ । सो उद्देश्यले विकास बैंकले भदौ ४ गते सिप्रदी ट्रेडिङ प्रा. लिसँग सम्झौता...

  २०७८ भदौ ३ गते १७:००     विकासन्युज

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले धरनमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुमको उद्घाटन गरेको छ । नेपालमा सबैभन्दा धेरै बिक्री हुने अटोमोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न...

  २०७८ भदौ ३ गते ११:०१     विकासन्युज

काठमाडौं । हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले देशभरका शोरुममा एक्स्चेन्ज अफर सुरु गरेको छ । भदौ २ गते सुरु भएकाे यस एक्स्चेन्ज अफर १५ दिनसम्म चल्ने कृष्ण इन्टरनेशनलका सेल्स म्यानेजर...

  २०७८ भदौ २ गते ११:३७     विकासन्युज

काठमाडौं । एमएडब्लू इन्टरप्राइजेज कम्पनीले भैरहवामा यमाहा मोटरसाइकलको एसेम्बलिङ उद्योग स्थापना गर्ने भएको छ । कम्पनीका प्रबन्ध निर्देशक तथा नेपाल उद्योग परिसंघका अध्यक्ष समेत रहेका विष्णु अग्रवालले भैरहवामा यामाहा मोटरसाइकलको एसेम्बलिङ उद्योग स्थापना गर्न...

  २०७८ भदौ १ गते १७:३८     विकासन्युज

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा।लि।ले धनुषामामा सुविधासम्पन्न नयाँ शोरुम “माँ दुर्गा अटोमोबाइल्स ” को उद्घाटन गरेको छ । अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र...

  २०७८ भदौ १ गते ११:२६     विकासन्युज

काठमाडाैं । विश्वव्यापी रुपमा टू–ह्वीलर तथा थ्री–ह्वीलरको निर्माता कम्पनी टिभिएस मोटरले नयाँ मोडल ‘अपाचे १६० टुभि’ नेपालमा सार्वजनिक गरेको छ । उक्त मोटरसाइकल टिभिएसका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्ना सानो भर्याङ्ग सोरुम मार्फत...

  २०७८ साउन ३२ गते ९:५५     विकासन्युज

काठमाडौं । नेपालमा हुण्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले भर्खरै मात्र लन्च भएको गाडी अल न्यू आई२० का लागि शुक्रबार गोकर्ण फरेस्ट रिसोर्टमा मिडिया टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा नेपालका प्रतिष्ठित...

  २०७८ साउन ३१ गते १९:२८     विकासन्युज

काठमाडौं । विश्वप्रसिद्ध चिनियाँ अटो निर्माता कम्पनी ‘च्याङ्गन’ अब छिट्टै नेपाली बजारमा आउने भएको छ । औपचारिक रुपमै नेपालका लागि अफिसियल वेबसाईट, फेसबुक पेज, इन्स्टाग्राम तथा युट्युब च्यानल सार्वजनिक गर्दै कम्पनीले चाँडै नै नेपाली...

  २०७८ साउन ३१ गते १३:५९     विकासन्युज

काठमाडाैं । अतुल अटाेकाे नेपालकाे लागि आधिकारीक विक्रेता भिजि अटाेमाेबाइल्सले आज अटाे रिक नेपालमा लन्च गरेकाे छ । तीन चक्के सवारी निर्माणमा अतुल अटाे भारतकाे प्रसिद्ध कम्पनी हाे जसले राजकाेट र अहंदावादस्थित कारखानाबाट अतुल...

  २०७८ साउन ३१ गते ११:५०     विकासन्युज

काठमाडाैं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैंककाे आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सकारात्मक रहेको प्रतिक्रिया दिएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै मौद्रिक नीति सकारात्मक रहेको प्रतिक्रिया दिए हुन् ।...

  २०७८ साउन ३० गते १०:४३     विकासन्युज

काठमाडौं । हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नयाँ शोरुम बनेपाको संंगममार्गमा खोलेको छ । कृष्ण इन्टरनेशनलका प्रबन्ध निर्देशक अमरराज कर्णिकारले शोरुमको शुक्रबार एक कार्यक्रमबीच उक्त शाेरुमकाे उद्घाटन गरेका हुन् ।...

  २०७८ साउन २९ गते १५:०३     विकासन्युज

काठमाडौं । मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले धादिङ र मन्थलीमा सोरुमको शुभारम्भ गरको छ । आज आयोजित एक कार्यक्रमका बीच दुई स्थानमा सोरुम शुभारम्भ गरिएको हो । धादिङमा...

  २०७८ साउन २८ गते १५:१४     विकासन्युज

काठमाडाैं । बेनेली ७५२ एस कन्ने पहिलो तीन ग्राहकले एक लाख १० हजार छुट भएका छन् । बेनेलीकाे ११०औं वार्षिकोत्सवकाे अवसरमा कम्पनीले ७५२ एस कन्ने पहिलो तीन ग्राहकलाई एक लाख १० हजार छुट दिने भएकाे हाे...

  २०७८ साउन २८ गते १०:३४     विकासन्युज

काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुधबार काठमाडौं लगायत देशभरका सोरुमबाट एकैदिन ७५ वटा नयाँ स्कोडा कुशाक बिक्री गरी डेलिभर गरेकाे छ । दुई साताअघि सार्वजनिक गरिएको स्कोडा कुशाकलाई नेपाली अटोबजारले...

  २०७८ साउन २७ गते ११:३०     विकासन्युज

काठमाडौं । हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेशनल ट्रेडिङ कन्सर्नले नयाँ शोरुम बनेपाको संंगममार्गमा खोल्ने भएको छ । शोरुमको शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन हुने कम्पनीले जानबारी दिएकाे छ । बनेपामा हाउजेको डिलरसिप हन्ड्रेड...

  २०७८ साउन २७ गते १०:५९     विकासन्युज

काठमाडौं । अब मोटरसाइकल कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा लिनका लागि टोकन लिनुपर्ने भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय माताहतमा रहेको यातायात व्यवस्था कार्यालयमा टोकन प्रणाली अनिवार्य बनाउन लागेको हो ।...

  २०७८ साउन २६ गते १०:१८     विकासन्युज

काठमाडौं । जगदम्बा मोटर्सले थ्रि व्हिलर इन्डष्ट्रि मै पहिलो पटक सबैभन्दा दमदार पावर रहेको टिभिएस ड्युराम्याक्स प्लस आफ्नो डीलर पार्टनरहरु माझ एन्युअल डिलर्स मिट कार्यक्रम समारोहमा लन्च गरेको छ । जगदम्बा मोटर्स नेपालको लागि टिभिएस...

  २०७८ साउन २५ गते १७:००     विकासन्युज

काठमाडाैं । खल्ती डिजिटल वालेट ले नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स सँगको सहकार्यमा टिभिएसको सबै सवारी साधनहरुको किस्ता खल्ती बाटै तिर्न सकिने सुविधा ल्याएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा कोभिड...